Nandalal Acharya's poetry resonates with
soul-stirring beauty from the Nepali landscape and from the profundity of human
emotions. The joys and sorrows of life he captured through his verse weave
themselves into a tapestry of imagery and emotion speaking to the heart of the
reader.
The following blog takes its readers on a
journey through the various landscapes of Nepal, from where the colossal
mountains to the verdant valleys form the backdrop for haunting tales of love
and loss and longing. Acharya's poetic words are saturated with a sense of awed
respect for the land as he recalls, in sharp detail, sights, sounds, and sensations
from his native home.
The soft rustling of leaves by the wind
through trees, or the faraway call of some Himalayan bird, Acharya whisks his
readers away into a world where nature and humanity inextricably join. His
words paint a fine picture of the land where time seems to stand still, where
the ripples of ancient tradition mingle with the rhythms of modern life.
He was born on 28th December 2030 in the
beautiful village of Thoksila, Udaipur district, and is also known as Nandlal
Acharya; he became an influential figure in Nepali literature. Born into a
middle-class family, his childhood was Rampuri with financial difficulties. The
company of friends provided him with companionship enough to enjoy the simple
pleasures in life and to explore surroundings.
Acharya started his education when he was
six years old through his mother, Bhagwati Acharya. Since Acharya had a poor
upbringing, he went to school without stopping. He did his primary schooling at
Shri Janta Belka Primary School in Tapeshwari Village, later joining Mahendra
Vindeshwari Multipurpose Campus for both his intermediate and bachelor's. His
eagerness for learning made him move forward in acquiring a one-year B.Ed.
degree. He later on completed his Master's in Nepali literature from Kirtipur
in 2058 from BP Koirala Campus. Acharya managed financial problems and
continued with his studies, bringing distinction to his academics.
In 2061, Acharya married Lakshmi Rijal of
Rupnagar Pragati Tola, and he had two daughters with her. Acharya is a
progressive-minded person; therefore, he does not believe in traditional norms,
thus he does not perform elaborate birth ceremonies.
The literary works of Acharya started to
bloom, and he began to write plays, one-act plays, short stories, poems, and
essays. Most of his writings reflected his keen observations within society,
projecting the struggle of backward people and criticizing the societal norms.
His plays like "Yug Uchalne Aksharkarmiko Avsaan" brought out social,
economic, and political injustices happening in Nepali society.
Acharya remained an exponent of
progressivism against stagnant parts of the society throughout his literary
life. He believed that literature can ignite a social transformation and
delineate the impassable human existence.
Acharya never let his personal and social
obstacles deter his commitment to literature. Indeed, his legacy continues with
the large number of writings he has left behind, along with his contribution to
Nepali literature, to inspire generations that come afterwards.
Acharya's literary journey was not limited
to just the realm of creative expression; he was an active participant in
several associations and organizations that forwarded the cause of literature,
with an interactive group of people committed to social progress.
His writings range from didactic children's
literature to introspective essays and critical analyses on various themes and
styles. Acharya attempted to inculcate a sense of morality, provoke critical
thinking, and entertain readers of all ages through his writings.
One of the hallmarks of Acharya's
contribution to drama lay in his progressiveness-the varied intertwining of
human relationships he expressed and the dynamic functioning of society.
Realism in presentation and delineation of characters, together with
contemporary themes, marked Acharya's plays and one-act plays. Through this
artistry, Acharya tried to engage an audience in meaningful dialogue and
introspection; to awaken it to the truth of the ongoing world.
Outside of writing, Acharya remained
concerned with education, fully realizing the strength of knowledge and
learning. Despite his very humble start to life, Acharya felt that education
should be available to all and viewed it as the key to social upliftment and
progress.
Acharya's legacy surpasses his literary
brilliance, even as humility, compassion, and dedication to social justice
linger inside the thoughts of people. His lifestyles stands as a beacon of
resilience, perseverance, and indomitable human spirit.
He changed into one of the forerunners of
progressivism in Nepali literature, and his affect ripples on, encouraging and
galvanizing future generations of writers, thinkers, and activists closer to a
more equitable and simply society. via words and moves, he personified the transformational
energy that lies with literature and what a life given to the pastimes of fact,
justice, and expression of art can accomplish.
सडकलमतन्न छ निधाएको भने होइन थिच्न पाएँ भन्दैमा नथिच कसैको केही खाएको छैन मात्र दिएको छ तर मैले मात्र गुमाएको छु मात्र परिचय हीन भा’को छु मित्रहरू यस्तो किन हुन्छ ? म मात्र किन सबैको निशाना बन्दो छु ? उदयपुर नेपालमा नै छ तपेश्वरी नेपालमा नै छ काठमाण्डू पनि नेपालमा नै छ तर पनि फरक फरक छ काठमाण्डू र उदयपुर म यता पनि छु उता पनि छु र पनि म भने दुबैबाट थिचिन्छु ! |
छोटे राजाहरूलामो समयपछि म आफ्नो जन्मगाउँ पुगेको थिएँ तमासा हेर्दैमा तीन छक्क परेको थिएँ । प्रत्येक घरका कोठाकोठा छोटे राजाहरू ? ससाना आसनमा विराजमान रहेछन् प्रत्येक कोठाचोटाबाट बेग्लाबेग्लै फरमान जारी गर्दा रहेछन् कुरा बुझ्दै जाँदा थाहा पाइयो एकै घरका चार जना आठ पार्टीका कार्यकर्ता रहेछन् । प्रत्येक ऋतु परिवर्तनमा उनीहरू पनि परिवर्तन हुँदा रहेछन् । पकेट गरम बनाइदिए ? सरम पचाउँदा रहेछन्स ठूलो पद पाउन नरम भइदिँदा रहेछन् । |
हेलो, हेलोराम, राम के भन्नु भन्दा भन्दा मुख गल्यो सुन्दा सुन्दा जवान ढल्यो हेलो, हेलो मित्र सुन्नु छ भने सुन्न तयार हुुनुस् गुन्नु छ भने गुन्न तयार हुनुस् नुनको भाउ सुनमा परिणत भयो मनको दाम धनसँग गाँसियो सरल शब्द पत्रु भए सभ्य विचार थोत्रा भए हेलो, हेलो मित्र अब विवेकको बाटो खन्नु पर्दैन अब सुकरात जन्मनु पर्दैन खालि राजनीतिज्ञ जन्मिए पुग्छ हर्दम विकासको आँधी आउनु जरुरी छैन चुनावी लहर आइदिए पुुग्छ हर्दम पुग्ने कुरा उठ्नु आवश्यक छैन हात्ती आयो हात्ती फुस्सा……। |
देश खोज्दै नखोजखाऊ, मज्जाले खाऊ हारेकाहरूले तारेरै खाऊ जितेकाहरूले सुरिएर खाऊ । यता फर्काऊ, उता फर्काऊ ढिङ्ग मर्काई, मर्काई खाऊ आफ्नो पेट भरियो भने छिमेकी इष्टमित्रलाई जिम्मा लाऊ । हो, खान पाएनौ भने छिमेकीलाई पुकार उनेरले पनि टेरपुच्छर लगाएनन् भने पाठपूजा गर गोडै धुनुपरे पनि धोऊ पैतालाकै पानी अचाउनु परे पनि अचाऊ नछुनुपर्ने कुरा छुनै परे पनि छोऊ तर ड्याम्म पेट भरेर मात्र सात पुस्ताका लागि सोच सकिएको देशलाई बन्दै नखोज बरू छिमेकतिरै बसाइँ सर । |
शुभकामनादुःख र सुख खहरे खोला आउने र जाने तिनेरको काम न आयो सुख न गयो दुःख सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन वसन्त आयो पालुवा लागेन । नेतानेतृ मात्र जन्मिए जनता जन्मिएनन समस्या जन्म्यो समाधान जन्मिएन बोलीमा अहङ्कार देखियो व्यवहारमा दृष्टिकोण हरायो चेत खुल्यो मन खुलेन नहुने हुँदै गए हुने हुँदै भएनन् । कानून मर्यो शान्ति भीरबाट खस्यो आँसुको मूल फुट्यो हाँसोको उठिवास भयो अब त जनता जन्मियून् नूतन वर्ष ०६७ नौलो युग सावित होस् । दुःखले निकास फेला पारोस्सु खले राज भेट्टाओस् नेतानेतृ जनतामा रुपान्तरित होऊन् कानून जागोस् हाँसोको मूल फुटोस् । राष्टिय अखण्डता समुन्नतिमा मन जागोस् चाडै यो भूिमसङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल! बनोस् स्हिमाल अटोस् पहाड नछुटोस् तराई पराई नबनोस् आमा हाँसून् सन्तान नाचून् एक युगको एक वर्ष ०६७ बनोस् समस्त महानुभावहरुमानूतन वर्ष ०६७ को शुभ घडीमा अक्षान्त! को मगलमय शुभकामना !!! |
आँसुकविको कहिरन !हैन हौ ! मैले त सुनेको मनमा पनि गुनेको तँ त आँसुकवि भइस् रे, थरीथरीका पाठकलार्ई पुर्पुरैमा हात राख्ने बनाइस् रे । तेरा बाउ त हलो–कोदालो गर्थे आमा बाख्रापाठा स्याहार्थिन्, दिदी–दाजु अर्काको बनिबुतोमा जान्थे, तिनीहरूको शरीरमा पसिना मात्र हुन्थ्यो अमिल्चो गन्ध पसिनाकै आउँथ्यो । तँ मात्र कसरी आँसुकवि बनिस् ? कि आँखामा छारो हाल्ने सूत्र नै घोकिस् ? आँखामा आँसु हुने मान्छे कवि भयो भने त्यही नै आँसुकवि कहलाउँछ, पसिनाको खानी भएका बाउआमाले कसरी आँसु जमाउन सक्छन् ? कि हातमा कलम हुनेले आफूलाई जे पनि बनाउन सक्छन् ? नत्र, बात मारे पनि कविता गाली गरे पनि कविता उठे पनि कविता सुते पनि कविता हैन हौ ! कवितालाई कत्ति सस्तो बनाउँछस् ? जय होस् तेरो, चित्त दुखे पनि कविता फुर्छ, चित्त भरिए पनि कविता आउँछ, खोयाबिक्रेको रनाहा हुँदा अझ कविता नै ओछ्यानमा पुग्छ । अझ, नयाँ–नयाँ कविको नयाँ–नयाँ पुस्तक हात परिञ्जेल तँ त आँसु नै आँसुको कवि बन्छस्, एकै रातमा आठ–दशटा उतार्न भ्याउँछस् । |
मैले युद्ध जितेको छैनँ(१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मन मनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटक पटक भूकम्प ल्याइस् सडक तताइस्, निद्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुना कन्दराबाट समर्थन भेटिस् मुर्दा शान्तिको रट लगाइस् र, पो अहिले थाङ्नामै सुताइस् । म तन्द्राबाट संसारमा आउँदा त्यो कतै थिएन, त्यति खेर मैले धुइँधुइँती खोजेँ अझैसम्म पनि खोजिरहेकै छु । हँ, तपाईं नजिक लुक्यो कि ! हेर्दिनुस्, खोजिदिनुस्, पत्ता लगाइदिनुस् कतै दक्षिणे बाघ आई चो¥यो कि ! कतै उत्तरे भालु आई लग्यो कि ! कतै लाजले भुतुक्क हुँदै हिँड्यो कि ! हो, ऊ आउनुअगि नै मैले, म भइसक्नुपथ्र्यो म, म हुनका लागि यस जीवन युद्ध मैदानमा आदिम कालदेखि कसरत गर्दै छु । तर, आजसम्म पनि म, म हुन सकेको छैनँ मैले युद्ध जितेको छैनँ । (२) तपाईं भन्नुहोला– दुनियाँ ठान्दोहोला– स्मृतिमा बाँचिरहेकाहरु जीवन युद्ध जितेका जितारू हुन् दुनियाँलाई बदल्ने काममा जीवन समर्पण गरेरै आफूलाई स्मृतिको सूचीमा राखे र, जनमनमा विराजमान भए । अहँ, भ्रम, ठुलो भ्रम फेरि एक पटक भ्रमको आँधी ल्याएको मात्र हो फेरि एक पटक शब्दखेती लगाएको मात्र हो । किनकि, आजसम्म त मान्छे, मान्छे बन्न सकेको छैन म, म हुन सकेको छैनँ मैले युद्ध जितेको छैनँ । (३) भीमसेन थापाहरुले जितेकै हुन् त ? अब्राहम लिङ्कनहरुले दास मोचन गरेकै हुन् त ? महात्मा गान्धीहरुले मुस्कान छरेकै हुन् त ? अहँ, वर्तमानको एल्बममा देखिन्न । किनकि, रणजङ्ग पाँडेहरु, नाथुराम गोडसेहरु अझै पनि हाँसिरहेकै छन्, अझै पनि वरपर नाचिरहेकै छन्, जोन विल्किस बुथहरु अझै पनि बन्दुक तेस्र्याउँदै छन् । किनकि, भानुभक्तहरु, लक्ष्मीप्रसादहरु नान्यदेवहरु, विद्यापतिहरु सेक्सपियरहरु, होमरहरु अझै पनि विभक्त भएर स्मृतिमा बाँचेका छन् । किनकि, यज्ञबहादुर थापाहरु, दुर्गानन्द झाहरु शुव्रmराज शास्त्रीहरु, दिलिप चौधरीहरु यत्ति मात्र कहाँ हो र, लखन थापाहरु, रमेश महतोहरु विभक्त भएर स्मृतिमा बाँचेका छन् । धिक्कार छ, मलाई, तपाईंलाई र उसलाई ‘विद्यापत’, ‘बालुन’, ‘लाखे’ नाचका सट्टामा हामी पाँडे, गोडसे, बुथ नाचहरु हेर्नमै मक्ख र मस्त हुँदै छौँ विभक्त रेखा तानेर आफूलाई विजयी ठान्दै छौँ । अतः म चाहिँ, म हुन सकेको छैनँ । (४) जिते र जितिरहेकै छन्– भित्ताको पेन्डुलमले पनि, प्राणदाता सूर्य किरणले पनि, स्मृतियोग्य नरनारी कर्मले पनि, मैथिली साहित्य परिषद्ले पनि, सगरमाथा साहित्य परिषद्ले पनि, किनकि, अझै पनि देखिरहेको छु, हाम्रा जयत गौडहरु, विद्यापतीय सांस्कारिक गीत गाइरहेका छन् । हाम्रा प्रेमर्षिहरु, जनताको ढुकढुकीलाई सम्बोधन गरिरहेकै छन् । हाम्रा नारायण गोपालहरु, ‘आँखा छोपी नरोऊ’ भनिरहेकै छन् । हाम्रा प्रिय इच्छुकहरु, जनइच्छालाई कविता बनाइरहेकै छन् । त्यस्ता गौडहरु, त्यस्ता प्रेमर्षिहरु त्यस्ता गोपालहरु, त्यस्ता इच्छुकहरु हाम्रा छायामोह, पाखण्डमोह र व्यक्तिमोहले औँलामा गर्न सक्ने मात्र भएका छन् र, पनि खबरदारी गरिरहेकै छन् । धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका लागि भनेर आज काम, व्रmोध, लोभ, मोह, मद, मात्सर्यसँगै लुटुपुटु भइरहँदा हुन गएको एक विष्फोटले मलाई हराइरहेछ, तपाईंलाई पराजयको विष पिलाइरहेछ, उसलाई असफलताको स्वाद चखाइरहेछ ! अतः म, म हुन सकेको छैनँ, मैले युद्ध जितेको छैनँ । |
राष्ट्रिय अस्मिताकहिल्यै नजलेकी यसवर्ष तिमी जल्न पुग्यौ कहिल्यै त्यत्तिविघ्न नगलेकी यत्तिखेर तिमी असाध्यै गल्न पुुग्यौ हुन त हो , कही नभाको जात्रा हाँडी गाउँमा यो पनि यहीँ त्यो पनि यहीँ सबै यहीँमात्र छ र त धुलो उडिरहेछ र पो असाध्यै ज्वाराभाटा चलिरहेछ । एक गर्भवतीकै रुपमा तिमी धेरै कालसम्म विस्तारामा थियौ अब भने , पलपलमा तिमीले इतिहास रच्नुपर्ने भयो । नयाँ वसन्तको आगमन सँगसँगै हज्जारौं भञ्ज्याङ्गहरु जोड्नुपर्ने भयो । हरेक जलेका स्थानहरुमा नयाँ पालुवाले भर्नुपर्ने भयो । धन्य, चन्द्र–सूूर्य अंकित ध्वजा ! तिमी छौ र पो म तिम्रो छहारीमा छु र अरुहरु पनि एकताको अंगालोमा बाँधिएका छन् आस्था र विश्वासको पछ्यौरीले बाँधिएका छन् ।। |
आजका मान्छेहरुरमाउने इच्छाले प्रेरित मस्तिष्कहरु सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु अर्काको मन बुझ्न खोज्ने मनहरु थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु । कस्तो विडम्बना के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ? के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ? आवश्यक छैन रुखहरुले शिशीरमा नाङ्गिनैपर्छ भनेर नाम नाममा लज्जित आँखा जन्माउनैपर्छ भनेर यसो नहुने हो भने नाङ्गिएर आउने वसन्तको खाँचो छैन पात्तिएर आउने सभ्यताको मृ्ल्य छैन यो कलम पनि जोडतोडका साथ ह्वालह्वाली मसी छाद्दो छ शिशीरलाई पचाएर रुखहरु वसन्त अंगालृ्न् अत्याधुनिकता पन्छाएर मान्छेहरु संस्कारपृ्र्ण सभ्यताको गम्भीर पहाडहरु उक्लियृ्न् दानव मन पन्छाएर मानव मन धारण गरुन् । |
युद्ध१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मनमनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटकपटक भूकम्प ल्याइस् सडक तताइस्, न्रि्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुनाकन्दराबाट र्समर्थन भेटिस् मुदा शान्तिको रट लगाइस् र, पो अहिले थाङ्नामै सुताइस् । -म तन्द्राबाट संसारमा आउँदा त्यो कतै थिएन, त्यत्तिखेर मैले धुइँधुइँती खोजेँ अझैसम्म पनि खोजिरहेकै छु । हँ, तपाईँ नजिक लुक्यो कि ! हरेर्दिनुस्, खोजिदिनुस्, पत्ता लगाइदिनुस् कतै दक्षिणे बाघ आई चोर्यो कि ! कतै उत्तरे भालु आई लग्यो कि ! कतै लाजले भुतुक्क हुँदै हिँड्यो कि ! हो, ऊ आउनु अघि नै मैले, म भइसक्नु पथ्र्यो म, म हुनका लागि यस जीवनयुद्ध मैदानमा आदिमकालदेखि कसरत गर्दै छु । तर, आजसम्म पनि म, म हुन सकेको छैन मैले युद्ध जितेको छैन । २) तपाईँ भन्नुहोला- दुनियाँ ठान्दोहोला- स्मृतिमा बाँचिरहेकाहरू जीवनयुद्ध जितेका जितारू हुन् दुनियाँलाई बदल्ने काममा जीवन र्समर्पण गरेरै आफूलाई स्मृतिको सूचिमा राखे र, जनमनमा विराजमान भए । – अहँ, भ्रम, ठूलो भ्रम फेरि एकपटक भ्रमको आँधी ल्याएको मात्र हो फेरि एकपटक शब्दखेती लगाएको मात्र हो । किनकि, आजसम्म त मान्छे, मान्छे बन्न सकेका छैन म, म हुन सकेको छैन मैले युद्ध जितेको छैन । ३) भीमसेन थापाहरूले जितेकै हुन् त – अब्राहम लिङ्कनहरूले दासमोचन गरेकै हुन् त – महात्मा गान्धीहरूले मुस्कान छरेकै हुन् त – अहँ, वर्तमानको एलबममा देखिन्न । किनकि, रणजङ्ग पाँडेहरू, नाथुराम गोडसेहरू अझै पनि हाँसिरहेकै छन्, अझै पनि वरपर नाचिरहेकै छन्, जोन विल्किस बुथहरू अझै पनि बन्दुक तेस्र्याउँदै छन् । किनकि, भानुभक्तहरू, लक्ष्मीप्रसादहरू नान्यदेवहरू, विद्यापतिहरू सेक्सपियरहरू, होमरहरू अझै पनि विभक्त भएर स्मृतिमा बाँचेका छन् । किनकि, यज्ञबहादुर थापाहरू, दुगानन्द झाहरू शुक्रराज शास्त्रीहरू, दिलिप चौधरीहरू यत्ति मात्र कहाँ हो र, लखन थापाहरू, रमेश महतोहरू विभक्त भएर स्मृतिमा बाँचेका छन् । धिक्कार छ, मलाई, तपार्इँलाई र उसलाई ‘विद्यापत’, ‘बालुन’, ‘लाखे’ नाचका सट्टामा हामी पाँडे, गोडसे, बुथ नाचहरू हर्ेनमै मख्ख र मस्त हुँदै छौँ विभक्त रेखा तानेर आफूलाई विजयी ठान्दै छौँ । अतः मचाहिँ, म हुन सकेको छैन । ४) जिते र जितिरहेकै छन्- भित्ताको पेण्डुलमले पनि, प्राणदाता र्सर्ूय किरणले पनि, स्मृतियोग्य नरनारी कर्मले पनि, मैथिली साहित्य परिषदले पनि, सगरमाथा साहित्य परिषदले पनि, किनकि, अझै पनि देखिरहेको छु, हाम्रा जयत गौडहरू, विद्यापतिय सांस्कारिक गीत गाइरहेका छन् । हाम्रा प्रेमषिर्हरू, जनताको ढुकढुकीलाई सम्बोधन गरिरहेकै छन् । हाम्रा नारायण गोपालहरू, ‘आँखा छोपी नरोऊ’ भनिरहेकै छन् । हाम्रा प्रिय इच्छुकहरू, जनइच्छालाई कविता बनाइरहेकै छन् । त्यस्ता गौडहरू, त्यस्ता प्रेमषिर्हरू त्यस्ता गोपालहरू, त्यस्ता इच्छुकहरू हाम्रा छायाँमोह, पाखण्डमोह र व्यक्तिमोहले औँलामा गर्न सक्ने मात्र भएका छन् र, पनि खबरदारी गरिरहेकै छन् । धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका लागि भनेर आज काम, क्रोध, लोभ, मोह, मद, मार्त्र्सयसँगै लुटुपुटु भइरहँदा हुन गएको एक विष्पोटले मलाई हराइरहेछ, तपाईँलाई पराजयको विष पिलाइरहेछ, उसलाई असफलताको स्वाद चखाइरहेछ ! अतः म, म हुन सकेको छैन, मेले युद्ध जितेको छैन । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal