Siddhicharan Shrestha, a celebrated Nepali poet, left
behind a legacy of timeless verses that continue to captivate readers. Among
his famous works are ten poems that showcase his mastery of language and depth
of emotion. From odes to nature's beauty to reflections on love and the human
experience, Siddhicharan's poetry resonates with readers, offering profound
insights into life's complexities. Each poem is a testament to his enduring
literary brilliance and his ability to touch the hearts of generations with his
words.
Siddhicharan Shrestha was a famous writer from Nepal. He
wrote to fight against the Rana regime, which ruled Nepal with power. His
powerful poetry inspired people to fight for freedom. He was even sent to jail
for 18 years because of his writing. He wrote in both Nepal Bhasa and Nepali
languages.
One of his best poems is "Mero Pyaro Okhaldhunga"
which talks about his love for his birthplace in eastern Nepal, called
Okhaldhunga.
Early Life: Siddhicharan Shrestha was born on May 21, 1912,
in Okhaldhunga. His family later moved to Kathmandu, where he went to Durbar
High School. When he was young, he met a famous poet named Siddhi Das Amatya,
who became his teacher.
In 1940, he was sent to jail for writing a poem that the
government didn't like. He spent many years in jail, where he wrote a lot of
poetry. Sadly, his father died while he was in jail, but he couldn't attend the
funeral.
After being released from jail in 1945, he worked as a
journalist. He even became the editor of Nepal's first daily newspaper called
Awaj. He also wrote for other newspapers and magazines.
In 1993, Nepal honored him by putting his picture on a
postage stamp. They also named a highway after him, which leads to Okhaldhunga,
his birthplace. The government also renamed the place where he was born as
Siddhicharan municipality.
Siddhicharan Shrestha was born on October 7, 1912, in
Dhankuta, Nepal. He's a very important poet and writer in Nepal. His writing is
loved by many people and he's seen as a big inspiration.
Early Life and Education:
Siddhicharan grew up in Dhankuta, a beautiful place in
Nepal. His family really liked literature and music, which made Siddhicharan
interested in arts from a young age. His dad, Nilkantha Shrestha, also loved
culture, and he helped Siddhicharan develop his artistic side.
Siddhicharan went to school in the traditional way, where
he learned Sanskrit and old texts. This helped him understand language and
literature better.
Poetry Start:
As Siddhicharan grew up, he started writing poems. People
loved his poems because they were beautiful and full of feeling. His early
poems talked a lot about nature and feelings like love and sadness.
Siddhicharan liked the romantic poets of his time, and he
mixed their style with his own ideas. This made his poems special because they
were both traditional and modern.
Writing in Nepali:
Siddhicharan didn't just write poetry; he also helped
Nepali literature grow. He joined different groups and projects that helped
Nepali language and culture. People admired him for this.
He followed the ideas of a famous poet named Devkota and
helped make a special kind of Nepali poetry called "Maithili style."
He also tried different types of poems like ghazals and songs.
Writing Changes and the World:
Siddhicharan wrote during a time when Nepal was changing a
lot. His poems often talked about these changes. Sometimes he wrote about love,
and sometimes he wrote about how society was changing because of new ideas.
Legacy and Awards:
Siddhicharan's poems are still loved today. He won many
awards for his writing, including the Madan Puraskar, which is a big deal in
Nepal.
Even though he's not alive anymore, Siddhicharan's poems
are still read and enjoyed. He's remembered as someone who made Nepali
literature richer and inspired many people to love poetry.
प्रेम र विवाहपौडिरहेको माछा जस्तै उडिरहेको चरा जस्तै, दौडिरहेको समय जस्तै उसले उसलाई देख्यो । पानीसँग गई उसले भन्यो- “त्यो माछालाई समात्छु;” आकाशसित गई जोड लगायो- त्यो चरालाई पक्रन्छु; महाकालसित गई बिन्ति चढायो- समयलाई म रोक्छु । हुन्न कसैले पनि भनेनन्, अनि ती दुवैको बिहे भयो । |
म बहुला होइनआमा तिनीहरूले जेसुकै भनून्, म बहुला होइन । मैले गर्न नहुने केही गरेर हिँडेकै छैन, बोल्न नहुने केही बोलेर हिँडेकै छैन । मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु; पेट छ खान पाऊँ भन्छु, नाङ्गो भएर कोही नहिँडोस् भन्छु; आवाज कानले सुन्न पाओस् भन्छु; बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु; यत्तिकैमा पनि तिनीहरू मलाई बहुला भन्छन्, आमा, म बहुला होइन । |
बा आउनु भएको छैनपानी परिरहेछ, हावा चलिरहेछ, समयले अबेर ओढिसक्यो, बत्ती बलिसक्यो, भात पाकिसक्यो, आमा कराउनु भइरहेछ- बा आउनु भएको छैन । युग बद्लिसक्यो, राणा ढलिसक्यो, भन्दछ जंजीर टुटिसक्यो, अझ पनि आजादी आएको छैन, प्रगति आएको छैन, प्रजातन्त्र आएको छैन, आमा कराउनु भइरहेछ- बा आउनु भएको छैन । हाम्रो बिचारको घुँयेत्रोले हाम्रो कल्पनाको बज्रले अन्धकारको टाउको फुटिसक्यो अझ पनि नयाँ बिहान आएको छैन नयाँ युग आएको छैन नयाँ दिन खुलेको छैन आमा कराउनु भइरहेछ- बा आउनु भएको छैन । |
मेरो प्यारो ओखलढुंगाजब म चढेर भावको डुंगा सयर गर्छु स्मृतिको प्रिय गंगा स्वप्न गगनबाट सुशीतल जल सुख-स्मृतिको बर्सिन्छ रिमझिम मेरो प्यारो ओखलढुंगा ! कुसुमाकरको आँचल पक्री मलाई कति खोज्दी हुन् प्रकृति; मृग सावकहरू उफ्री-उफ्री तरुतलिकाहरु हल्ली हल्ली, मेरो प्यारो ओखलढुंगा ! ती अविरल परिश्रमी पतकार द्रुतगामी निर्झर तुल्य चपल, बहँदै वनवनमा चारैतिर खोज्दा हुन् मेरो पथको पथ ! मेरो प्यारो ओखलढुंगा ! पर्दावाल सुन्दर पल्लवित् वृक्ष खोपिमा, कालो कोकिल् उनको यो वियोग प्रिय कविको कति मृदु विरह गीत रच्दो हो ! मेरो प्यारो ओखलढुंगा ! त्यो ढुङ्गा, त्यो खोला, त्यो रुख्, त्यो बन्, त्यो लतिका, त्यो चिर मुख् यो हृद य केन्द्र स्नेह तडित् चम्काइरहेछ आज क्षण क्षण मेरो प्यारो ओखलढुंगा ! तामाकोशी, त्यो सुनकोसी त्यो गिरि फोरी बहने रोशी मेरो हृदयको तिम्रो चित्र पारिरहन्छ हर्दम पवित्र मेरो प्यारो ओखलढुंगा ! भाग्य-लहरामा लहरी लहरी पुगें म यस मरूस्थलमा कसरी ! तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि; मेरो प्यारो ओखलढुंगा ! |
सिद्धिचरणहिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ, हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको, निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको । आज यो चलमलाउँछ, अचल भोलि पर्दछ, खोजी जसको गर्नलाई युग युगान्तर बित्त्दछ बग्छ सवेग अनन्त धार, त्यसको कण यो एक छ, फेरि मिलेर अनन्तमाथि अनन्तसम्म पुग्दछ |
युगको उर्दीसंकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ । जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई । वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन, संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न । तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी, संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती? संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छ प्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ । मानिस तैँले उठनै पर्छ, दु:ख संकट भोग्नै पर्छ युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ । |
टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्चन्दागिरिमा ढाक्रे हिंड्छन् । यू.एन्.ओ. मा वहस छ छिन् छिन् । पाटन गाउँछ दिनभर टुङ्टुङ् । भारी खोल्दछ सँगा भांज्याङ् । (२) भटमास मकै गुन्द्रुक सीतन । जल्छ चितामा हरहर भृतजन । बोकी यात्री हिंड्दछ रेल । गाडा तान्दछ बूढो वैल । (३) ‘हुँ मणिपद्ध्मे‘ भज्दछ लामा । रोगी बस्दछ एक थलामा । एउटा आउँछ, अर्को जान्छ । कुकुर भुक्छ, बूढो खोक्छ । (४ ) साहुलाई छलि हिड्छ ऋणी । युवकहरुले ताक्छन् तरुणी । “बालक बबुरो “ घोक्छन् बालक आगोलाई भन्दछ पावक । (५) चामल थाप्छ वीरवहादुर गर्छ हिसाब पूर्णबहादुर । चालामाला यस्तै यस्तै । टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ् (६ ) इच्छाहरु क्यै कोर्कार पारी, अनुभवहरु क्यै भूलले जोरी, भित्र अलीकति जोश खन्याई, मानिस रच्दछ विधिले बाबै ! (७ ) आँधी आउँछ, उर्लन्छ नदी, गर्जन्छ मेघ, वर्षन्छ झरी, प्यासी जीभ्रो मृत्यु निकाल्छ, तैपनी मानिस बाँकी बच्छ । (८) जन्म मृत्यु दुइ छेउ समाती, वर वरु आई, पर पर भागी मानिसले नै सृष्टि लम्यायो, रोइ मिलाउन नसकी रोयो । (९) मर्न जनानी मानिस ज्यूँछ ज्यून नजानी मानिस मर्छ, कस्तो, कस्तो, के, के, के, के, ? तह नमिलेको दुनिया हे हे । (१०) संस्कृति भन्छ, इज्जत भन्छ, यथार्थताको पर गै बस्छ, अलमल भैकन अलमल पारी, दुनियाँ चल्दछ बूझ पचाई । (११) दुनियाँ यसरी चल्दछ बाबै,- भैडा जस्तै, बाख्रा जस्तै, बुद्ध, क्राइष्ट गान्धीहरुको आलोकमहाँ धुलो छर्दै । (१२ ) कलिजुग आयो पाप बढायो, खान नपाई पेट सुकायो, मनमा नौतह पाप छ भित्र, बाहिर केवल भेष रँगायो । (१३) इतिहास यही छोड्छ तराना- खोज्दै हिंड्दै दाना माना, मानिस कसरी राक्षस बन्छ, खान नपाई कसरी मर्छ । (१४ ) हा हा हू हू गर्दै दगुर्योग, “माछा माछा केवल भ्यागुतो” जता हेर्योा उतै यस्तै – टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ् |
परिचयनेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार, मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार। शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव दीक्ष यै हो परहित गरूँ अाखिरी श्वाससम्म ज्वाला दन्कोस् दनदन जहाँ मृत्यु अाई फुकेको अत्याचारी यदि छ त कहिँ माथ नै ताक्छु त्यस्को। ड्याङ्ड्याङ् डुङ्ड्ङ् गरि प्रलयका मेघ बाजा बजाई कालो-नीलो गगनभरको दैत्य अाकार ल्याई राकून् बाटा रिपुहरु मिली केही सङ्काच मात्र अात्मा मेरो अमर छ बुझ्यौ अस्त कैले म हुन्नँ। गोली लागी पटपट फुटास् देहको अङ्ग-अङ्ग छाला टाँगी वदन सब होस् मासुको मात्र पुञ्ज बाटो होअोस् भतभत उसै पोलिने बालुवाको देशद्रोही यदि छ त कहिँ माथ नै ताक्छु त्यस्को। कालो गङ्ग तिमिर बहने पीप या मूत्र विष्टा घेरोस् चारैतिर तर पनी खुब मानी सुबिस्ता पौडी खेल्दै सहज रिपुको देशमा बोल्छु धावा नेपाली हूँ कठिन भमरी फोर्नलाई चनाखा। हाँसी हाँसी विपुल दुःखको गर्तमा फाल हाली कालै अाअोस् त पनि खुसीको हर्षगाना सुनाई बढ्नेछु के डर मरणको एकबाजी सबैले मर्नै पर्ने बुझ प्रकृतिको ऐन हो देह फेर्ने। |
मेरो प्रतिबिम्वक्यै हारे झैं, क्यै बिर्से झैं, को त्यो पथमा आइरहेको ? कुक्कुर जस्तै लुरु लुरु हिंड्दै, दुर्बलताले पीर निखन्दै, को त्यो पथमा आइरहेको ? X X दुइटा लठ्ठी, एउटा ढुङ्गा, ढुङ्गा मास्तिर एउटा फर्सी राखी, यो हो मानिस भन्दै बालकहरुले तानि रहे झैं, को त्यो पथमा आइरहेको ? X X सत्य नचिन्ने, झूठ अँगाल्ने, गिर्दे तलतल म उठें भन्ने, वातावरण नै दूषित पार्ने, वर पर हेरी देख्न नसक्ने कव त्यो पथमा आइरहेको ? X X आकृति हो तर रुप विहीन, भाषा हो तर भावविहीन, मान्छे हो तर आत्माहीन, चारैतिरको बन्द विचार-, यो मेरो प्रतिविम्व हिंडेको ? |
विश्व व्यथाहो रात थियो जून खिलेको बाहिर विश्व थियो मुदित, कोठाभित्र म पल्टिरहेथें अँगाली विश्वसित । कोमल करले मेरो ओंठ छोइ भन्यो विस्मित उसले- ‘किन रात पर्योठ ? किन घाम गयो ? वा रात पठायो कसले ‘ सप्रेम भनें मैले “यी हुन् रात र दिन दाजु र बहिनी दाइचाहिं दिन हो राजा हो बहिनी रात मज्जाकी सिउरी फूल ताराहरुको रात कहीं खेली रहँदा— मानिसहरु गै तानी ल्याए वर पर घर वन र चउरमा झन् विस्मित भई सोध्यो उसले ‘बाले तान्नु भएको ? “हो वा मैले पनि तिमीले पनि“ मैले उत्तर झट्ट दिएँ विश्वमोहन शोची भन्दछ हगि मैले हात समाएँ “हो वा तिमीले हात समायौ मैले दुइ पाउ समाएँ अनि दिन आयो दगुरी दगुरी तिमी दगुरे झैं आँगनमा“ “के अनि दिनले फूल सुकायो रिसले हाम्रो बारीमा |
CHHATIWAN (ALSTONIA SCHOLARIS)
CHIRAITO (SWERTIA ANGUSTIFOLIA)
CHIRAITO (Swertia bimaculata )
CHIRAITO (Swertia multicaulis)
DATIWAN (ACHYRANTHES BIDENTATA )
DHASINGARE (Gaultheria fragrantissima)
DRONAPUSPA (LEUCAS CEPHALOTES)
GOBRESALLA / TALISPATRA (ABIES SPECTABILIS)
GUJARGANO (CISSAMPELOS PAREIRA)
INDRAJAU ( Holarrhena pubescens )
JAMANE MANDRO (MAHONIA NEPAULENSIS)
JATAMANSI (NARDOSTACHYS GRANDIFLORA)
KAKAD SINGHI (Pistacia chinensis)
KAKOLI ( Fritillaria cirrhosa)
KALO SHARIVA (CRYPTOLEPIS BUCHANANII)
KALO SHARIVA (ICHNOCARPUS FRUTESCENS)
KALO-BIKHA (ACONITUM LACINIATUM)
LAGHU PATRA (PODOPHYLLUM HEXANDRUM)
Medicinal Plants of Nepal! Preserving the Past, Healing the Future
NAGEBELI (LYCOPODIUM CLAVATUM)
PANCHAUNLE (Dactylorhiza hatagirea)
https://easyayurveds.com/shop/
https://easyayurveds.com/neem-capsule-price-in-easy-ayurved-nepal/
https://easyayurveds.com/ajwain-oil-carom-oil-for-pain-relief-relaxation-improved-blood-circulation-stress-reduction-mental-relaxation-and-relief-from-arthritis-100ml/
https://easyayurveds.com/amla-powder-gooseberry-powder-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-powder-100gm/
https://easyayurveds.com/brahmi-bati-price-in-nepal/
https://easyayurveds.com/confido-tablets-for-libido-testosteron-and-erectile-dysfunction/
https://easyayurveds.com/arjuna-chaal-powder-supports-heart-health-manages-cholesterol-level-promotes-healthy-metabolism-diabetes-weight-loss-terminalia-arjuna-100gm/
https://easyayurveds.com/ashokarishta-ayurvedic-syrup-for-women-relief-from-irregular-and-heavy-menstruation-and-hormonal-imbalance-with-ashoka-dhataki-by-dabar-450ml/
https://easyayurveds.com/ashwagandha-withania-somnifera-ayurvedic-herbal-supplement-promotes-vitality-and-strength-support-for-stress-ashwagandha-powder-100gm/
https://easyayurveds.com/ashwagandharishta-helps-boost-immunity-stress-buster-for-health-strength-wellness-naturally-enhances-fertility-libido-by-baidyanath-450ml/
https://easyayurveds.com/avipattikar-churna-gastric-churna-for-hyperacidityflatulence-bloating-nausea-heart-burn-and-digestion-ayurvedic-abhipattikar-churna-100gm/
https://easyayurveds.com/brahmi-brahmi-powder-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-centella-asiatica-100gm/
https://easyayurveds.com/chyawanprash-with-yarshagumba/
https://easyayurveds.com/castor-oil-arandi-oil-price-in-nepal/
https://easyayurveds.com/yarshagumba-price-in-nepal/
https://easyayurveds.com/isabgol-bhusi-price-in-nepal/
https://easyayurveds.com/himcolin-gel-price-in-daraz-nepal/
https://easyayurveds.com/baidynath-shilajit-price-in-nepal/
https://easyayurveds.com/goksura-gokharu-powder-price-in-nepal/
https://easyayurveds.com/giloy-gurjo-gudduchi-powder-price-in-nepal/
https://easyayurveds.com/shilajit-capsule-price-in-nepal/
https://easyayurveds.com/dushmularishta-price-in-online-shopping-nepal/
https://easyayurveds.com/moringa-price-in-nepal/
https://easyayurveds.com/kaauso-price-in-nepal-mucuna/
https://easyayurveds.com/jethimadhu-price-in-nepal/
https://easyayurveds.com/jaiphal-oil-price-in-nepal/
https://easyayurveds.com/benefits-of-jamun-seed-powder-for-diabities-and-constipetion/
https://easyayurveds.com/liv52-price-in-nepal/
https://easyayurveds.com/shilajit-price-in-nepal/
https://easyayurveds.com/liv52-price-in-daraz-nepal/
https://easyayurveds.com/khadirarista-price-in-nepal/
https://easyayurveds.com/bramhi-oil-ghod-tapre-oil-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-bacopa-monnieri-oil-100ml/
https://easyayurveds.com/amla-juice-gooseberry-juice-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-juice-with-aloe-vera-100gm/