100 Nepali Famous Haiku Poem In Nepali

100 Nepali Famous Haiku Poem In Nepali

Writing haiku is more than fair counting syllables. To comprehend that customary form of meter better, it's significant to learn approximately its lengthy account and which makes it special. Then, you can attempt writing your own haiku poems.

What is Haiku?

A Haiku is a special kind of poem from lacquer. It's renowned for its short lines that don't verse and explain nature. Usually, it possesses triple lines with a design of five syllables in the first line, 7 syllables in the next line, and five syllables in the tertiary line. But occasionally, commonwealth alteration the design a small bit.

What Is the Structure of Haiku  ?

Understanding how haiku works in unlike languages can be tricky. In Japanese, haiku usually be in possession of 17 sounds called "upon." But when translated into English, it's not always simple to match that precisely. Some commonwealth speak that using twelve syllables in English is closer to the Japanese "upon." In Japanese, haiku are written in single line, and in English, they're frequently divide into triple lines.

What Are the 3 Rules of a Haiku?

A haiku is a type of poem that follows a specific arrangement. It possesses triple lines in total, with a total of 17 syllables. The first line possesses five syllables, the next line possesses 7 syllables, and the tertiary line possesses five syllables.

What are the Characteristics of Haiku Poetry?

Haiku poems are short poems that usually talk approximately nature and the unlike seasons. They frequently compare two things or ideas. Here are some significant things to know approximately haiku:


Kigo: Haiku poems contain words that prompt us of unlike seasons, like "spring" or "fall."

Kireji: This is a special term that creates a stop in the poem. It's used to separate two contrasting ideas or images.

essence and seasons: Haiku poems frequently talk approximately the changes in nature that happen during each period.

    On: In Japanese haiku, they number sounds called "upon" alternatively of English syllables. This can become translating haiku into English a bit tricky.

    past of Haiku

    The evolution of haiku originated from Japanese renga meter, location poets collaboratively composed verses. Matsuo Bashō, Yosa Buson, and Kobayashi Issa popularized haikai, a more calm form of renga, during the Edo time. Masaoka Shiki further advanced haiku in the Meiji time, main to its independence as a poetic form. Haiku's impact enlarged beyond lacquer in the 19th century, notably in Europe and up America. Imagists like Ezra Pound and Beat poets drew inspiration from haiku, adapting its principles into their works. R. H. Blyth's translations introduced English-talking audiences to Japanese haiku, helping its global dissemination.

    Haiku Examples:

    glance at poems written by dint of a renowned poet called Matsuo Bashō who wrote haikus. peruse his good-known poems and look how they mix unlike things together. Pay focus to the last lines of the poems.

    चिसो बिहानी,

    विष्णुसहस्र नाम —

    वानप्रस्थमा ।१।


    छड्के घाम,

    झिलिमिली तारा झैँ —

    हरियो गङ्गा ।२।


    सुक्खा बतास,

    योग योगी र ध्यान —

    चिसो बालुवा ।३।


    गोधूलि साँझ,

    हनुमान शिलामा —

    मस्तराम झैँ ।४।


    उज्यालो रात,

    कीर्तन आरतीमा —

    शिव आनन्द ।५।

    Writing a Haiku Poem: A Simple Guide


    Select your fashion: Decide provided you desire to accompany the customary 5-7-5 sound arrangement or attempt thing unlike with sound counts. Haikus in English be in possession of triple lines, and you can as well survey other forms like tanka or haibun.


    Choose your theme: Think approximately everyday things, especially from nature. Pay focus to the tiny details in your surroundings like birds, foliage, or smells, and let them inspire your poem.


    Paint bright images: Use short and apparent phrases to make powerful pictures in the reader's brain. pursue the Japanese custom of comprising periodic symbols (kigo) to place the feeling with fair a a handful words.


    Add a kireji: Include a "cutting term" to make a stop or bankrupt in the beat of your poem. Use punctuation along with the kireji to manage how the poem flows.





    कुमार धमला

    कालो गुलाब
    नयनभरी आँसु
    बन्यो गजल।

    थाहै नपाई
    मुटु टुक्र्याइदियौ
    फूलको थुँगाले।

    जिन्दगी एक
    रहस्यमयी गीत
    गाउन बाँकी।

    मान्छे बौलायो
    पशुहरू ब्यूँझिए
    मानिस बन्न।

    बैँशको फूल
    हतारमा फुल्दछ
    ओइलाउन।

    ध्रुव गजुरेल

    पहेंलो चूरा
    साउँन महिनामा
    हरीयो बस्त्र ।

    खुशी भएका
    सजाउँदै आफुले
    आफु नै दंग ।

    शिवको लीङ्ग
    पवीत्र हुन गएको
    नारीको लागी ।

    जात्रा लागेको
    सोमवारको दिन
    शिव मन्दिर ।

    नाँचगाँनमा
    रमाएका महीला
    गिंत गाउँदै ।

    पतिको लागी
    सोमवारको ब्रत
    बस्दै आएका ।

    दिर्घायू होस
    मेरो श्रीमान्को भन्दै
    हात जोडेका ।

    रिगंटा लाग्यो
    पानी पनि नखादा
    ढलीन उनी ।

    ढलेर उनी
    बेहोश भएकीले
    अस्पतालमा ।

    फोन गरेका
    पतिको नम्वरमा
    उठेन फोन ।

    कसको फोन
    उठाउँदीन म त
    यस्तो आनन्द ।

    सानीको भट्टी
    मासुको सीतनमा
    मख्ख परेका ।

    धेरै पटक
    मोवाइल बजेर
    हलो भनेका ।

    तुरुन्त आउ
    अस्पतालमा तिमि
    भाउज्यू लिन ।

    धोकेर रक्सि
    भन्दैछ फुलमती
    थप गिलास ।

    टाढा छु म
    आउन भ्याउँदिन
    लिएर आउँ ।

    जड्या बुढाको
    आयुले के गर्ला र
    सोझी श्रीमती ।

    बुझुन् नारीले
    कस्ता श्रीमान्को लागी
    बस्ने हो ब्रत ?

    विष्णुबहादुर सिंह

    १- जून खोज्दै छु
    पूर्णिमाको रातमा
    छटपटिँदै।

    २- मायाको चिनो
    झुण्डिएको भित्तामा
    निर्दयी मन।

    ३- हिमालसँग
    तराईको नातामा
    पहाड दङ्ग।

    ४- नदीको वेग
    पहाडको खोँचमा
    इन्द्रेणी रङ।

    ५- आकाशसँग
    बादलको सन्त्रास
    वर्षाको भार।


    भुवन निस्तेज~
    बिर्सिने यत्न
    थपिंदै गैरहेका
    सम्झनाहरू!

    अनिंदो रात
    बरालिएका स्वप्न
    व्यर्थ प्रतीक्षा!

    प्रेम संयोग
    चुलेसीको आँसुमा
    रक्तिम छायाँ!

    नयाँ बस्तीमा
    बसाईं सर्न आ’को
    पुरानो घर!

    राजधानीले
    अखबार पढाई
    रजाईं गर्ने!

    खाऊँ भनेको
    बासी भातमा देखें
    झिंगाको डिंगो!

    नमस्ते सर
    बेरोजगार देश
    जागिर खोज्दै!

    हाम्रो मिलन
    अधुरै रहने भो
    सरकार झैं

    पहिलो गाँस
    बहुमतको भास
    प्रस्तराभास!

    १०
    क्षीर सागर
    रुँदैछ काकाकूल
    अतृप्त प्यास!

    ११
    बाउको बिर्ता
    जे मन लाग्छ गर
    संविधानसभा

    १२
    जन-स्वप्नमा
    दाइँ खेल्न आतुर
    जननायक!

    १३
    ए अखबार!
    दुरबिनले हेर
    कर्णाली वारि!

    बैरागी जेठा

    आलोक प्रवृत्ति
    अनगिन्ती असला
    गुञ्जित हुन्छ ।

    युवा चेतना
    समाजशास्त्र बोल्छ
    सालघारीमा ।

    दुईटा आँखा
    बिझाउँछ आफैँमा
    ग्रहण –ग्रास ।

    शरद रुन्छ
    अग्निगर्भमा क्रान्ति
    समाजशास्त्र ।

    अमृत ज्ञान
    उछिट्टिएको दिन
    हावामा रम्छ ।

    रोइदिन्छ म
    सर्वहाराका गीत
    थिति समाल्न ।

    अदृश्य जाति
    मुक्त गर्नेहरुका
    बन्द छ आँखा ।

    बेग्लाबेग्लै छ
    समाचारको न्याय
    आधारहीन ।

    आभास हुन्छ
    जनयुद्धका घाम
    विधर्मी बन्दा ।

    कम्पोसा गीत
    किचिएर सकिन्छ
    नयाँ पुस्तामा ।

    नौलो युगको
    भीडमा बाँचेर ऊ
    हराउँदै छ ।

    तरुनो योनी
    चारैतिर सुनिन्छ
    अमर गाथा ।

    जंगल जाल
    लाखाँहरु लश्कर
    वर्गनीतिमा ।

    फोर्दै फार्दै ऊ
    कृषिको अर्थतन्त्र
    आकार भङ्ग ।

    छाती भाँचेर
    शोषण अघिबढ्यो
    मण्डल आज ।

    घुच्चाको पीडा
    गहभरि आँसुका
    बाढी बग्दछ ।

    रंगिन साँझ
    पुर्पुरोमा दनक
    बूढी सूर्यकी ।

    रण्डीबजार
    चिच्याइरहेको छ
    धरोधर्म हो ।

    कल्कीका झुप्पा
    हेलोहोचो कमाएँ
    मौजा उनकै ।

    कोसिस गर्दै
    पानीमरुवाहरु
    सडकतिर ।

    भुँवरीमा छ
    वर्तमान समाज
    आँखाका गेडी ।

    झमेला भयो
    पागल नै रहेछ
    समय फालो ।

    पश्चाताप छ
    तातो रगत बल्छ
    होसियार हौ ।

    हाम्रो वेदना
    भुँवरीमा हेलिँदै
    विचार झुक्छ ।

    हामी जिप्सी हौँ
    गर्दै पुकार आमा
    स्वतन्त्रतामा ।

    मान्छेहरुका
    चेतनाको जुर्मुर
    भैरव नृत्य ।

    अँगालो हाल्दै
    एक्सप्रेसमा डुल्छ
    रेकड तोडी ।

    यदुनाथ बसन्तपुरे

    ढंग शुन्य छ
    अर्काको जरा खन्छ
    जूनी बांदरे….
    ०००
    ती पटमूर्ख
    रुन्छन् बाघ सम्झंदै
    मलिन स्वर….
    ०००
    मान्छे के भनुं
    ज्यूंदा यी लासहरु
    चिहान हेर्दा….
    ०००
    खराप सोच
    मर्नुमा नै छ वेश
    डाडुले डाम्दै….
    ०००
    अंध्यारो खोज्ने
    अप्ठ्यारा सोचहरु
    गर्छौ के गर्व….
    ०००
    किराको गुंड
    चिनीको छर्रा पाइ
    लडान्त गर्थे…
    ०००
    मुसाको देश
    बकुल्लाहरु बासे
    शून्यता भित्र….
    ०००
    हराए बुद्ध
    सबैको त्यो भाषण
    पिशाच हांस्यो….
    ०००
    लालीको ओठ
    सालीको जम्काभेट
    नागाको वसती….
    ०००
    नेतालाई भोट
    वेश्याको पेटिकोट
    साधुलाई चोट…

    दिल पौडेल

    जागिर

    जिरा र नुन
    महिनावारी टार्ने
    विरही धून ।

    प्रशासन

    ऐन-कानुन
    चाचाचुचे आदेश
    सधैं मानुन ।

    नेता

    क्षणिक सुख
    अरुको चाहिँ पिँध
    उनको मुख ।

    ट्युसन

    जवान केटी
    ट्युसनको बहाना
    दक्षिणा भेटी ।

    रामकुमार पाँडे

    आनन्द होला
    पहाड चढेपछि
    समुद्र झर्दा

    मङ्गल ग्रह
    नजिक आयो कि क्या
    पृथ्बी हल्लियो

    बिहेको निम्तो
    थालीमा दुबो माला
    केरा सगुन

    थुम्के पहाड
    दोलालघाट तल
    नदी बग्दैछ

    टौदहभित्र
    दरबार रहेछ
    नाग राजाको

    कोमल प्रसाद श्रेष्ठ मल्ल

    मुहार खोल,
    आफैलाई हेरेर
    माया कोर्नुछ ।१।

    मन तराजुमा
    तिमी अट्न सके
    गार्‌हो हुन्न है ।२।

    सुन र बुन
    अनि माया बाधेर
    चुम्नु चुम है ।३।

    आसु र हांसो,
    जीवनको नासो हो
    चेतना भया ।४।

    देश काटेर
    बाडी खाने कती भो
    हत्याराहरु? ।५।

    इखालु’ रमेश

    १.
    डुबेनी चन्द्र
    उषाको आगमन
    संघर्ष गर

    २.
    भुलेर पिडा
    संघर्ष हो जीवन
    मन सम्हाल

    ३.
    बिरानो ठाउँ
    मित्रताको मझेरी
    स्वागत सधै

    ४.
    जहाँ भएनी
    उठदैनन औला
    बाटो नछोड

    ५.
    प्रसाद सरी
    टेलीफोन नम्बर
    बिलौना किन

    गोधूलि दिनेश

    पिन्चे आकास
    पारिजात झरेछ –
    खोई त प्रभु ? ।१।

    असारे झरी
    कमिलाका लहर,
    नागको भोटो।।२।

    भिजेको घाम-
    आँखा तरी स्वयम्भू
    मागिरहेछ।।३।

    झरीको वेला-
    मान्छेले मान्छेलाई
    पुजेर तान्दैछ।।४।

    पर खेतमा
    दही चिउरा खाने-
    विदेशी मेला।।५।

    कुश सुनुवार

    स्वार्थि मनले
    चैते झरि बर्षायाे
    गाेहिकाे आँसु। (१)

    ब्यर्थैमा खाेजे
    रित्ताे कटाैरा भरि
    दिन ढल्केछ। (२)

    पिठ्युकाे छुरा
    चक्लेटि भाे दुखाई
    आफ्नैकाे मन।(३)

    असारे माटाे
    चिप्लेर गुल्टें आफै
    मासिदा हाेस।(४)

    कावा खाँदैछ
    भत्केकाे लाेभि मन
    डुंडे पखेटा।(५)

    निभेकाे खित्का
    बैँस नपलाउदै
    निमाेठिएं म।(६)

    शन्ताेस मर्याे
    गाँईगुई हल्ला छ
    नेपाली भाग्य।(७)

    तुएकाे गर्भ
    घाेर्ले छाेराेकाे आस्मा
    अमिलाे चुक।(८)

    पिपल मुनि
    अाेझेल पर्याे निम
    मात्तिदै घाम।(९)

    धमिलाे आँखा
    चाँदनिलई पिर
    बादल्काे घेरा।(१०

    कवि लिम्वु ‘आँशु

    हर्ष विस्मात
    केवल आँसु दियो
    वैगुनी माया

    लागेन घाम
    आक्रोश भै वादल
    रोई रहयो

    शून्य रातमा
    पागल गाउदै छ
    धर्तीको गीत

    छटपट्टाई
    मिलन न बिछोड
    एक्लो जिन्दगी

    संसार जित्ने
    अनिन्दो सपना मैं
    ढल्कियो वैँश ।

    अनिता भण्डारी पौडेल

    १. अन्तिम सास
    कस्तो मृगतृष्णा
    तिम्रो प्रेमको

    २. अपुरो माया ,
    निस्सासिएको प्रेम
    तड्पेको मन

    ३. कुण्ठित मन
    संकुचित भावना
    अदृश्य सोच

    ४. अनौठो यात्रा
    अफ्ठयारो बाटो
    प्रेमीको साथ

    ५. अन्धकार छ
    अँध्यारोमा आकाश
    सुन्य जगत

    ६. निष्पष्ट रात
    अनेकौ सपना छ
    सिरानी साथ

    ७. स्थिर तलाउ
    जलिरहेको मन
    बर्षौको प्यास

    ८. मौन आकाश
    छेक्दैछु जुन तारा
    रित्याई मन

    ९. सौन्दर्यतामा
    रुमल्लिदा मिलेको
    रित्तो जीवन

    १० . भूगोल हेर्दै
    इतिहास बताउछु
    भविष्य प्रष्ट

    ११ जीवन भर
    बिताएका पलमा
    खुशी गाएब

    १२ .रक्सीको मात
    खेर गएको रात
    लामो कुराइ

    १३.ओठमा लाली
    भोकाएको पेटमा
    बिक्छिन चेली

    १४. पैसाको कमि
    अस्पताल दौडमा
    रित्तियो धन

    १५. पर्दा पछाडी
    कुरा काट्दैछन् रे
    अगाडी चुप

    १६.नकक्ल गर्ने
    न ढंग न रबाफ
    फुर्ति उसैको

    १७. मुखमा राम
    फोस्रो आडम्बर छ
    चोरेको दाम

    १८. रुमलिएको
    अस्तब्यस्त सहर
    त्रास मनको

    १९. दिन बित्दैछ
    छैन कुराको निकास
    मन्द बिकास

    २०. राजनीतिको
    खबर शुक्ष्म गति
    सुस्त विचार

    विष्णुबहादुर सिंह

    १.
    बाढी आएर
    खेत बगाएपछि
    खोलो सुकेछ ।
    २.
    आउनेछु म
    मङ्गलग्रहमाथि
    हावा लिएर ।
    ३.
    समुद्रभित्र
    गहिराइमा डुब्दा
    माछा तर्सेछ ।
    ४.
    मध्यरातमा
    नर्वेको त्यो गाउँमा
    सूर्य उदायो ।
    ५.
    दोपहरमा
    चन्द्रमालाई देख्दा
    सूर्य रिसायो !
    ६.
    मुगलानमा
    माटोलाई छामेर
    देश सम्झिएँ।
    ७.
    पानीका लागि
    मूल खोजेर हिँड्दा
    पसिना मिल्यो ।
    ८.
    चिसो सिरक
    दुई जोडीको प्रेम
    तातिँदो रैछ ।
    ९.
    पर्खेर बसें
    महिनाको पुच्छर
    सङ्क्रान्ति रैछ ।
    १०.
    औँसीको रात
    कालो सागरभित्र
    चन्द्रमा डुब्या ।

    गोधूलि दिनेश

    चिसो बिहानी,
    विष्णुसहस्र नाम —
    वानप्रस्थमा ।१।

    छड्के घाम,
    झिलिमिली तारा झैँ —
    हरियो गङ्गा ।२।

    सुक्खा बतास,
    योग योगी र ध्यान —
    चिसो बालुवा ।३।

    गोधूलि साँझ,
    हनुमान शिलामा —
    मस्तराम झैँ ।४।

    उज्यालो रात,
    कीर्तन आरतीमा —
    शिव आनन्द ।५।

    तिलकराज चुँँदाली

    लजायो फुल
    किसान मुस्कुरायो
    फल लाग्ने भो!

    विहानी फूल
    संगीत भमराको
    सुगन्ध रोयो!

    मध्यान्हमा नि
    सन्तुलित छ रवि
    सन्ध्या सम्झेर!

    फूलको हत्या
    दाई भाइको खुशी
    शोकमा वोट!

    जीत सापकोटा

    झमझम झरी
    बग्यो नी कठैबरी
    सपनाहरु ।

    सगरमाथा
    छुन सक्दिन समुन्द्र
    बैभव टाढा छ ।

    टोक्योको हावा
    पचाउन गाह्रो भो
    यो गाउलेलाई ।

    खुला आकाश
    यसपलिको दशै
    मेरो नेपाल ।

    राजा देबता
    आज भए दानब
    समयचक्र ।

    रचिी बन
    सम्झेर तिमीलाई
    रमायो मन ।

    बिक्रम ज्ञवाली

    खुला आकाश
    उदाउदै छ सुर्य
    लिएर आशा ।। (१)

    रुदै छ बच्चा
    भोको पेट लिएर
    खोज्दो हो आमा ।। (२)

    करायो काग
    कुनै नयाँ खबर
    ल्याएको छ की ।। (३)

    ठुलो मञ्चमा
    भोट माग्दै छ नेता
    नमानी लाज ।। (४)

    रुजन न्यौपाने

    कुलेसो बग्यो
    खालि पारेर पानी
    अजुँली रित्तै ।

    चोखो भो जल
    चेपुवा बाट भेल
    पिएर लाग्ने ।

    रातको माया
    नजर छेउ लाए
    रोपिन्न बिउ ।

    रुखको छेको
    सियाँल माथि मन
    मुटुमा बादल ।

    नापेर बित्ता
    पसारी दुई हात
    च्याप्छु पखेरा ।

    झोलिको भिक्षा
    जोगिनीको तिउँन
    जोडिको रात ।

    सर्बनाम भो
    तिमीले दे’को माया
    नजुध्ने नजर ।

    सुहागरात
    बसन्त गोडमेल
    रित्तो खटिया ।

    गोधूलि दिनेश

    पिङ मच्चिँदा,
    धर्ती फाट्यो, देख्यौ?
    अनुशासित यी।१।

    पिङ मच्चिँदा,
    सागर उर्ल्यो, देख्यौ?
    स्वाभिमानी यी।२।

    पिङ मच्चिँदा,
    आगो दन्क्यो, देख्यौ?
    शान्तिप्रिय यी।३।

    पिङ मच्चिँदा,
    विकिरण फैल्यो, देख्यौ?
    कर्मनिष्ठ यी।४।

    पिङ मच्चिँदा,
    शून्यता छायो, देख्यौ?
    सूर्य मौन छ।५।

    पुष्कर लोहनी

    सिउने बानी
    मुजा पार्दै सपना
    मुठी बटार्दा ।
    धुजा नपार्दै
    च्यात्तिएको सपना
    आँखामा फुलो ।
    टुक्रुक्क बस्छ
    सपना खेलाएर
    फोहोरी हात ।
    सपना निल्दा
    बोकिरहेको हुन्छ
    भरिँदो गाग्री ।
    कोट्याऊँ भन्दा
    घिनै लागेर आयो
    छुँदै छोइनँ ।
    भिजेको लुगा
    सपना हल्लिएर
    बाँस बाङ्गिँदा ।
    कालो सपना
    उत्ताउलो टोकाइ
    खुट्टाको छाया ।
    निभेको धूप
    काँधमाथि सपना
    पर्सेको बोको ।
    सपना उम्क्यो
    समाउने रहर
    फिँज फालेर ।

    पुष्कर लोहनी

    सिउने बानी
    मुजा पार्दै सपना
    मुठी बटार्दा ।
    धुजा नपार्दै
    च्यात्तिएको सपना
    आँखामा फुलो ।
    टुक्रुक्क बस्छ
    सपना खेलाएर
    फोहोरी हात ।
    सपना निल्दा
    बोकिरहेको हुन्छ
    भरिँदो गाग्री ।
    कोट्याऊँ भन्दा
    घिनै लागेर आयो
    छुँदै छोइनँ ।
    भिजेको लुगा
    सपना हल्लिएर
    बाँस बाङ्गिँदा ।
    कालो सपना
    उत्ताउलो टोकाइ
    खुट्टाको छाया ।
    निभेको धूप
    काँधमाथि सपना
    पर्सेको बोको ।
    सपना उम्क्यो
    समाउने रहर
    फिँज फालेर ।

    बिमला ढुंगाना~
    पराया देश
    डलर को भकारी
    बिकेको तन |

    बग्यो खहरे
    लतार्दै यी परेली
    पीडाको भेल |

    आँखामा गाउँ
    प्रियसीको सम्झना
    फुलेको बैंश ।

    बन्धकी प्रेम
    लाहुरे को जीवनी
    झट्केलो छोरो ।

    प्रवासी मन
    ढल्दैछ यो उमेर
    चितामा देश ।

    केशबलोचन शर्मा

    १. ब्रम्हाण्ड पो हौं
    के भनेर पुकारौं
    आमा – जननी ।

    २. दया कि खानी
    परिवार कि दासी
    मायालु आमा ।

    ३. पीडा सहने
    आमा हुन खातिर
    हाम्री जननी ।

    ४. मृत्यु सहने
    सन्तानका लागि
    आँशु पिउदै ।

    ५. थकित ज्यान
    भारी माथिको बच्चा
    मृत्युको भय ।

    ६. रित्तो छ पेट
    श्रीमानको कहर
    अनिदो रात ।

    ७. भालेको डांको
    नानी सुम्सुम्यायदै
    नाम्लो थाप्लोमा ।

    ८. यन्त्र हो ज्यान
    परिवार धान्नु छ
    तीनै प्रहर

    ९. फाटेको चोली
    उत्पिडनको टालो
    कुरीति बढ्दो ।

    १०. देखिन्छ भान्सा
    खोई कसले खायो
    बुहारी ब्रत

    ११. भोकले रोयो
    थाल छ आधा खाली
    सस्नेही आमा ।

    १२. बिष सरह
    बुहार्तन सासूको
    पचाउनु पर्ने ।

    १३. रोपियो भाला
    समाजको नियम
    रगत बग्यो ।

    १४. नारीको ज्यान
    ओछ्यानमा रे साथी
    श्रीश्रीको आश ।

    १५. प्यारी श्रीमती
    छोराछोरीको साथ
    बिर्सियो आमा

    १६. जननी जन्म
    स्वर्ग झैं हुन भूमि
    मुखाग्र मात्रै ।

    १७. आमाको प्राण
    यमराजको ढोका
    प्रसति व्यथा ।

    १८. मधुरो दृष्टि
    डांडापारि सन्तान
    आमाको माया ।

    १९. आमाको माया
    सजाउने साधन
    खुब कमायो ।

    २०. खोज्दै सन्तान
    गहभरि छ आँशु
    खडेरी लाग्यो ।

    २१. बगेन आँशु
    लाशमाथि आमाको
    बेअर्थ कोरा

    २२. दानको खाट
    जीवन भर आमा
    चिसो भुइँंमा ।

    २३. आमाको मुख
    थार मरुभूमि भो
    पितृ तर्पण ।

    २४. छेउको हलो
    जोत्दै जान्दा कुनामा
    पालो आफैको ।

    २५. आमाको व्यथा
    लेखेर के सकिन्थ्यो
    क्रमश आमा ….. ।

    केशबलोचन शर्मा

    ‘छोरी’

    एउटी छोरी
    बांधिन्छे गर्भ देखि
    प्रकृतिको काख ।

    अन्धो समाज
    दिनरात यातना
    मृत भावना ।

    पुज्दामा लक्ष्मी
    बोलाई राम राम
    खल्तिमा छुरा ।

    बढ्दो उमेर
    शिक्षा विनाको दासी
    जीवन इति ।

    पराई घर
    नचिनेको मानिस
    लुट्यो अस्मिता ।

    डोको र जांतो
    राक्षसको चरित्र
    मृत्यु भो साथी ।

    क्लिलो हात
    अजंग अग्लो बृक्ष
    खुर्पाको विड ।

    निश्चर भीर
    कहाली लाग्दो दीन
    घांसको झाम्टो ।

    निमुखा बाउ
    नकचरो समाज
    नारीको पिडा ।

    स्वार्थको जालो
    समाजको रजांई
    नारीको मृत्यु ।

    पुष्कर लोहनी

    १,
    घाम चर्किंदा
    उडेको कालो मन
    चुलो भत्किँदा ।

    २,
    सूर्य छिरेछ
    आँखेझ्याल छेडेर
    उज्यालो झर्दा ।

    ३,
    तातेको सूर्य
    लल्याकलुलुकमै
    आफै सम्झिँदा ।

    ४,
    कालो सपना
    कालो सर्प बेरिँदा
    लत्रेको रात ।

    ५,
    झपरी केरा
    छोडाउँदा जिस्कियो
    दहीको भाँडो ।

    ६,
    नाक रसायो
    ढुङ्गेधाराको पानी
    नुनिलो स्वाद ।

    ७,
    आँपको चोप
    हातभरि टाँसिँदा
    निकाल्दा आँसु ।

    ८,
    असह्य हुँदा
    माडिएछ तकिया
    शरीरै हल्का ।

    ९,
    जाडो बढेछ
    पिएँ रक्सी मस्तले
    आगोको धूवाँ ।

    गोधूलि दिनेश

    भिड बजार
    लुगा जुत्ता किन्ने कि?
    प्वाल खल्तीमा ।१।

    स्वच्छ आकाश
    चङ्गा चैट गर्ने कि?
    झर्यो भुईँमा ।२।

    रित्तो सडक
    तास जुवा खेल्ने कि?
    फुली स्वास्नीको ।३।

    हरियो बाँस
    पिङ मच्चाउने कि?
    अस्पतालैमा ।४।

    रसिलो घाम
    जिब्रो फट्कार्ने कि?
    बोकाको आँसु ।५।

    गोधूलि दिनेश

    पूर्णताभित्र,
    रिक्तता भेट्टाउॅदा-
    स़़ंतृप्तता छ ।१।

    आँखा र जिब्रो,
    नाक, कान र छाला-
    अनि शून्य छ ।२।

    खाली आकास,
    केही नभए जस्तो-
    संसार नै छ ।३।

    जंगल भित्र,
    रुखहरूको माझ-
    पात पूर्ण छ ।४।

    रिक्तताभित्र,
    पूर्णता भेट्टाउॅदा-
    संतृप्तता छ ।५।

    गोधूलि दिनेश

    फागुको दिन,
    रङ्गिन हल्लाहरू –
    मुसो एक्लो म !

    क्याफेरिनामा,
    फूल काँडाको हाँसो –
    हिमाल मौन !

    हावा हुरीमा,
    बच्चा हुर्क्याएको थ्यो –
    उडेर गयो !

    शब्दको वर्षा,
    बेमौसमी फूल झैं –
    घण्टको रण्को !

    सारौँको हुल,
    बिस्कुन सुकाएको –
    एक्लो परेवी !

    पुष्कर लोहनी

    १,
    भरिन खोज्ने
    रित्तो भाँडो अगाडि
    पोखिने हो कि ।

    २,
    गाढा सपना
    घाम छिरिहालेछ
    रापिलो माया ।

    ३,
    सर्पको आँखा
    रगताम्य सम्झना
    आँखा अगाडि ।

    ४,
    पानीको तिर्खा
    जति नै पिए पनि
    सधैँ उस्तै नै ।

    ५,
    भ्यागुतो लुक्ने
    झ्याङचाहिँ तर्सिने
    सर्प दगुर्ने ।

    ६,
    खोला तरेको
    लछार्न थालेपछि
    रित्तो अभाव ।

    पुष्कर लोहनी

    १,
    भरिन खोज्ने
    रित्तो भाँडो अगाडि
    पोखिने हो कि ।

    २,
    गाढा सपना
    घाम छिरिहालेछ
    रापिलो माया ।

    ३,
    सर्पको आँखा
    रगताम्य सम्झना
    आँखा अगाडि ।

    ४,
    पानीको तिर्खा
    जति नै पिए पनि
    सधैँ उस्तै नै ।

    ५,
    भ्यागुतो लुक्ने
    झ्याङचाहिँ तर्सिने
    सर्प दगुर्ने ।

    ६,
    खोला तरेको
    लछार्न थालेपछि
    रित्तो अभाव ।

    CHAMPA (MICHELIA CHAMPACA)

    CHHATIWAN (ALSTONIA SCHOLARIS)

    CHIRAITO (SWERTIA ALATA)

    CHIRAITO (SWERTIA ANGUSTIFOLIA)

    CHIRAITO (Swertia bimaculata )

    CHIRAITO (Swertia multicaulis)

    CHITU (PLUMBAOO ZEYLANICA)

    CHUTRO (BERBERIS ARISTATA)

    CHUTRO (BERBERIS ASIATICA)

    CHYURI (AESANDRA BUTYRACEA)

    DATIWAN (ACHYRANTHES BIDENTATA )

    DATIWAN (ACHYRANTHES ASPERA)

    DHASINGARE (Gaultheria fragrantissima)

    DHATURA (Datura metel)

    DHATURA (DATURA STRAMONIUM)

    DHUPI (JUNIPERUS COMMUNIS)

    DRONAPUSPA (LEUCAS CEPHALOTES)

    GHUIKUMARI (Aloe barbadensis)

    GOBRESALLA / TALISPATRA (ABIES SPECTABILIS)

    GOKHUR (TRIBULUS TERRESTRIS)

    GUJARGANO (CISSAMPELOS PAREIRA)

    HARCHUR (VISCUM ALBUM)

    HARRO (TERMINALIA CHEBULA)

    INDRAJAU ( Holarrhena pubescens )

    JAMANE MANDRO (MAHONIA NEPAULENSIS)

    JAMUN (Syzygium cumini)

    JATAMANSI (NARDOSTACHYS GRANDIFLORA)

    KAKAD SINGHI (Pistacia chinensis)

    KAKOLI ( Fritillaria cirrhosa)

    KALO SHARIVA (CRYPTOLEPIS BUCHANANII)

    KALO SHARIVA (ICHNOCARPUS FRUTESCENS)

    KALO-BIKHA (ACONITUM LACINIATUM)

    LAGHU PATRA (PODOPHYLLUM HEXANDRUM)

    MAHARANGI (MAHARANGA EMODI)

    MAJITHO (RUBIA MANJITH)

    Medicinal Plants of Nepal! Preserving the Past, Healing the Future

    NAGEBELI (LYCOPODIUM CLAVATUM)

    NAGKESAR (MESUA FERREA)

    NEEM (AZADIRACHTA INDICA)

    NUN DHIKI (OSYRIS WIGHTIANA)

    OKHAR (JUGLANS REGIA)

    PADAMCHAL (RHEUM AUSTRALE)

    PADBIRI (Paederia foetida)

    PANCHAUNLE (Dactylorhiza hatagirea)

    PANGRA (ENTADA PHASEOLOIDES)

    PASHANVEDH (BERGENIA CILIATA)

    PUSKARAMUL (INULA RECEMOSA)

    https://easyayurveds.com/shop/

    https://easyayurveds.com/neem-capsule-price-in-easy-ayurved-nepal/

    https://easyayurveds.com/ajwain-oil-carom-oil-for-pain-relief-relaxation-improved-blood-circulation-stress-reduction-mental-relaxation-and-relief-from-arthritis-100ml/

    https://easyayurveds.com/amla-powder-gooseberry-powder-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-powder-100gm/

    https://easyayurveds.com/brahmi-bati-price-in-nepal/

    https://easyayurveds.com/confido-tablets-for-libido-testosteron-and-erectile-dysfunction/

    https://easyayurveds.com/arjuna-chaal-powder-supports-heart-health-manages-cholesterol-level-promotes-healthy-metabolism-diabetes-weight-loss-terminalia-arjuna-100gm/

    https://easyayurveds.com/ashokarishta-ayurvedic-syrup-for-women-relief-from-irregular-and-heavy-menstruation-and-hormonal-imbalance-with-ashoka-dhataki-by-dabar-450ml/

    https://easyayurveds.com/ashwagandha-withania-somnifera-ayurvedic-herbal-supplement-promotes-vitality-and-strength-support-for-stress-ashwagandha-powder-100gm/

    https://easyayurveds.com/ashwagandharishta-helps-boost-immunity-stress-buster-for-health-strength-wellness-naturally-enhances-fertility-libido-by-baidyanath-450ml/

    https://easyayurveds.com/avipattikar-churna-gastric-churna-for-hyperacidityflatulence-bloating-nausea-heart-burn-and-digestion-ayurvedic-abhipattikar-churna-100gm/

    https://easyayurveds.com/brahmi-brahmi-powder-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-centella-asiatica-100gm/

    https://easyayurveds.com/chyawanprash-with-yarshagumba/

    https://easyayurveds.com/castor-oil-arandi-oil-price-in-nepal/

    https://easyayurveds.com/yarshagumba-price-in-nepal/

    https://easyayurveds.com/isabgol-bhusi-price-in-nepal/

    https://easyayurveds.com/himcolin-gel-price-in-daraz-nepal/

    https://easyayurveds.com/baidynath-shilajit-price-in-nepal/

    https://easyayurveds.com/goksura-gokharu-powder-price-in-nepal/

    https://easyayurveds.com/giloy-gurjo-gudduchi-powder-price-in-nepal/

    https://easyayurveds.com/shilajit-capsule-price-in-nepal/

    https://easyayurveds.com/dushmularishta-price-in-online-shopping-nepal/

    https://easyayurveds.com/moringa-price-in-nepal/

    https://easyayurveds.com/kaauso-price-in-nepal-mucuna/

    https://easyayurveds.com/jethimadhu-price-in-nepal/

    https://easyayurveds.com/jaiphal-oil-price-in-nepal/

    https://easyayurveds.com/benefits-of-jamun-seed-powder-for-diabities-and-constipetion/

    https://easyayurveds.com/liv52-price-in-nepal/

    https://easyayurveds.com/shilajit-price-in-nepal/

    https://easyayurveds.com/liv52-price-in-daraz-nepal/

    https://easyayurveds.com/khadirarista-price-in-nepal/

    https://easyayurveds.com/bramhi-oil-ghod-tapre-oil-for-brain-memory-good-sleep-low-stressand-depression-edible-drinking-eating-pure-hair-care-bacopa-monnieri-oil-100ml/

    https://easyayurveds.com/amla-juice-gooseberry-juice-rich-in-vitamin-c-calcium-iron-amino-acids-for-immunity-metabolism-and-natural-blood-purify-amala-juice-with-aloe-vera-100gm/