Born and brought up in Chabahil's
semi-rural surroundings, smothered between the lush green of Mitrapark, Kanad's
childhood was steeped in the rustic charm of village life. Growing up in a
joint family, his childhood and teenage years were passed in the company of
friends, playing in the streets of Chabahil.
Education showed the way for Kanad into
literature. He completed his schooling at Mitra Co-educational Morning High
School, after which he joined Mahendra Ratna Campus in Basantpur to study ICOM.
However, in this race of academic life, Kanad's heart chose literature as a
rosary where numbers became rhymes and equations became expression.
The literary ambience of New Street became
his haven, where he found fellow spirits and mentors who nurtured his poetic
aspirations. Under the tutelage of luminaries like lyricist Bhairavanath Rimal
Kadam, Kanad honed his craft and gave birth to his maiden collection, 'Gufa',
at a tender age of twenty years.
Kanad Maharshi was not only a genius in
literature but also a life force that coursed resilience and fortitude. Born
with a silver spoon in his mouth, Kanad Maharshi did not yield to the call of
an easy going life, but he instead devoted himself to the lofty cause of
teaching with a firm hand to guide the youngsters through tides of tradition
and expectations from society.
As it therefore started to ebb and flow
with the many tribulations, the spirit of Kanad refused to simply stop. During
his tenure at National Commercial Bank, spanning some twenty years, his work
stood testimony to his commitment and resolve. Fate, however, forced him to
deal a cruel hand in the severance of his voice, softly and permanently, till
he could no longer cry out loud.
Kanad's poetic works went beyond the
worldly spheres of existence into the deep dimensions of human emotion and
experience. His songs-from ethereal to visceral-spoke to his readers, too, the
tapestry he wove out of words reflecting the complexities of life itself.
Kanad Maharshi is an institution in Nepali
poetry, as time wears on. But while his verses shall inevitably go silent over
time, the indelible imprint he has created in Nepal's literary firmament shall
be remembered till the end of time as a living testimony of words' might,
outliving all mortal chains.
Kanad Maharshi went on relentlessly in
search of artistic expression and introspection as his poetic journey kept
evolving. He wove a niche for himself in the vibrant tapestry of Nepali
literature, traversing with equal dexterity the firmaments of abstract thought
and profound emotion.
Though time passed and life had its ups and
downs, Kanad remained true to his pen. His residence, once the abuzz literary
juncture, may have silenced over the years, but the quill in his heart still
kept burning. It is in the quiet recesses of his home that he continued writing
verses with the stamp of his soul and communicated them with the world through
cyberspace-social media.
Kanad Maharshi's work lives on not only in
published works but in lives touched and minds ignited. His contributions to
Nepali literature, spanning six published volumes, including "Gufa,"
"Molten Lava," and "Bhater and Eyes," serve as testaments
to his enduring influence.
While the beckoning twilight years and the
poetic sojourn of Kanad Maharshi reach a denouement, his spirit certainly lives
in the hearts of those who had the good fortune of traversing the corridors of
his imagination. Words for him were the means to unravel the mystery of existence,
to chart a course through the labyrinthine pathways of human experience.
Kanad Maharshi does not appear before his
peers and contemporaries as a poet, but as a trendsetter, a visionary whose
words tore asunder the bonds of time and space. His poetic legacy remains, a
guiding star that leads future generations of Nepali poets into the shores of
creative enlightenment.
Kanad Maharshi stands tall as a living word
of the ethos of literature that can shine light into the darkest corners of the
human psyche during the final stanza of his life's opus. Though he may have
vanished from the earthly realm, his words linger on, echoing down the
corridors of eternity-a timeless tribute to the indomitable spirit of the human
soul.
So, while the physical existence of Kanad
Maharshi may have weakened at dusk, his literature brightens up to this date
and will continue to lighten the paths for poets and dreamers in times to come.
The verses he crafted told tales of a tapestry of emotions-of humanity at its
best-with eloquence unparalleled.
When the sun finally sets on his poetic
journey, Kanad Maharshi leaves behind a treasury of wisdom and insight as a
legacy that outlives mortal confinement. The words, as whispers carried on the
wings of time, will continue to inspire, uplift, and find echoes in whoever
dares to venture into the limitless deep of the human soul.
Kanad Maharshi's name will be etched in
Nepali literature as a testament to the wholesome power of poetry: to hurdle
barriers, unite hearts, and kindle the flames of imagination. For even though
his mortal entity might have left this earthly realm, his spirit lives on with
every verse, every stanza, and every heartbeat where the timelessness of the
beauty of his words is felt.
His voice may have fallen silent in the grand symphony of life, but the legacy of Kanad Maharshi lives on-an eternal ode to the imperishable potency of the written word. And as we bid this great poet a painful adieu, we should derive comfort from the fact that his words would continue to weave their magic, guiding us through the labyrinth of existence with wisdom, grace, and unparalleled beauty. Though Kanad Maharshi may have departed from us, his poetry remains as an eternal witness to the eternal victory of the human spirit.
भयाक्रान्त चिसोढुङ्गोकोरोनाले हाहाकार पारेको थियो वातावरण छताछुल्ल थियो, बन्दाबन्दी भयो मौका सम्झेर कोहीकोही मानिसहरूमा अहङ्कार बढेको थियो ००० स्वाभाविक भयाक्रान्त परिवेशमा अस्वाभाविक कृत्रिम भाइरसहरूको जगजगी मौलायो कुरिलो चाहिने परिस्थितिमा नर्कट टुसायो, केत्तुके उम्रियो र चिहाने बस्तीभरि हाडहरूले परेड खेले, बाढी र पहिरोले सङ्गीत बजाए, सलहले गीत गाए, सर्प र चमेरो नाच्न थाले ००० म त पर सरेको छु,नछोऊ है ! तिमी पनि पर सर ! तिमी नसरे ऊ तिमीमा सर्ला !! हात नमिलाऊ टाढैबाट नमस्कार छ ! ००० यी अमूर्त पर सरूवा दानवका महाकाल–आक्रमणले कोलाहलको सङ्क्रमण थपिदिएको थियो यसैले मृततुल्य शिथिल ! चिसोढुङ्गो (सेलाएको राज्य) भएका हुन् । |
कति सहनु कुचेष्टासदाचार इमानदारी नैतिकता आदि असल र आवश्यक सत्य कुराहरू त्यागेर ती सबैका ठिक उल्टा, अयथार्थहरू सल्बलाउँदै,चल्मलाउँदै नाचिरहेका छन् घमण्डले मात्तिएर हाँसीहाँसी बाँचिरहेका छन् यी दूषित कुचेष्टा ! सहनशील भएर सधैं कसरी व्यहोर्नु यथावत् निर्घिनी,कलुषित परिवेशमा —छि: छि: वाहियात !! अब ज्वालामुखी फुटेर ताता लाभाहरू हुँदै पग्लेर दिनुपर्यो भयङ्कर आघात । |
लाचार धरतीचिरेर गाला, निचोरेर ओठ तिमीलाई म्वाईं खाने मन छ भुत्ल्याएर कपाल, निमोठेर कान तिमीसँग एकान्तमा कानेखुसी गर्ने धोको छ फुकालेर लुगा सोहोरेर शरीर लमतन्न तिमीलाई एकाधिकार भोग्ने इच्छा छ यो ! मैले होइन देशलाई सत्ताले भनेको हो देश ! धरती हो तर शक्तिको व्यभिचार अगाडि धरती पनि लाचार हुँदो रहेछ |
प्रकृतिमा रमाउँदैमैले सोधेँ माटोलाई के थामेर आयौ ? उसले मलाई उभ्याएर भन्यो हावा र पानीलाई ओरालेर आएँ ! सोधेँ पानीलाई के रुझाएर आयौ ? मलाई पखालेर भन्यो माटो र हावालाई नुहाएर आएँ ! सोधेँ प्रकाशलाई के छरेर आयौ ? मलाई उज्यालो ओढाएर भन्यो कान्ति बाँडेर आएँ ! सोधेँ हावालाई के सुसाएर आयौ ? मलाई सास फेराएर भन्यो माटो, पानी र प्रकाशबाट बतासिएर आएँ ! सोधेँ गगनलाई किन उदाङ्ग भएर आयौ ? मलाई नङ्ग्याएर भन्यो सर्वव्यापक भएर आएँ ! उत्तरहरू सुनेर म स्वयं प्रकृतिमा रमाउँदै, पाँच तìव भोग्दै आएँ । |
आँखा गुच्चा भयोआँखामा हिजो प्रभात थियो डुल्दै दिनमा लर्खरियो -कतै तेजको क्याबात आयो -कतै बर्बादको आघात पायो साँझ कुप्रिदै जिन्दगीमा उदायो सबै नष्ट, सबै भ्रष्ट पत्रपत्र खसेर उत्साहका वेगहरू सबै क्या लात भयो क्या रात भयो । ….. क्या रात भयो ! लौ अब त्यो आँखामा -न नीद भयो -न गीत भयो बडो खुल्दुलीमा त्यो सिङ्गो आँखा भयो सिङ्गो जो भयो -उल्टाउ, उल्टियो -पल्टाउ, पल्टियो सम्झ ! -गुडाउ गुच्चा भयो फुच्चा फुच्चाको खेल तमासामा हेर ! आँखा पनि गुच्चा हुनसक्दो’रे छ लौ आँखा गुच्चा भयो । |
सपनामा… बिपनामासपनामा यौटा देश छ,देशमा जताततै तिनीहरू… ती सपनामा आउँछन् र मलाई यसो गर्छन्… -हरुवा तिमी तिमी काथर त्यो खुला ठाउँमा गएर उभिऊ थुरथुर काम साष्टाङ्ग दण्डवत् गर … … … … -भएन पुनः उठ उता जाऊ त्यो कोमल शरीरसँग खेल अलिकति सुम्सुम्याऊ अलिकति ठट्टा-माया गर अलिकति वस्त्र यताउता सार अलिकति अब… … |
एकछिन तआऊ ! अलिकति त हामी निश्चिन्त खेलौं अनास्था र विरक्तिका क्षणहरूलाई एकछिन त्यतै राख अन्योल र विवादहरूलाई पनि एकछिन पट्याऊ असन्तुष्टि र विवशताका स्वरहरूलाई पनि एकछिन चूप रहन भन र आऊ ! एकछिन त हामी बेपर्वाह हाँसौं विद्रोह र विरोधका हुङ्कारहरू एकछिन नसुनौं हत्या र डकैतीका खबरहरू पनि आउन एकछिन ढिलाओस् षड्यन्त्र र कूटनैतिक व्यवहार पनि एकछिन त षड्यन्त्रमै व्यस्त रहून् र आऊ ! एकछिन त हामी निस्फिक्री हौं मृत्युदण्ड र आत्महत्याहरू एकछिन कतै जेसुकै भइरहोस् भुकम्प, आँधी र बाढीहरूले एकछिन कतै जतिसुकै क्षति पुर्याओस् उच्चतम वैज्ञानिक उपलब्धिहरू या विनाशहरू पनि एकछिन कतै सुन्न नपरोस् र आऊ ! एकछिन त हामी मुक्त डुलौं । |
अश्लीलकसले भन्छ -त्यसले उसलाई पेट बोकायो (यो अश्लील ?) लोग्नेलाई देखाएर यौटी नारीले खुद खुलस्त भनिन् -मबाट होइन, उहाँबाट छोरा जन्मँदैन रे (यो कस्तो अश्लील ? कति अश्लील ?) जोसुकेले भनोस् _तपाईं कहाँबाट जन्मनुभयो ? (यो झन् अश्लील ? कि के ? तब त्योभन्दा अश्लील के ? -जेहोस् ती फोहरी ती अश्लील कुरा अलि गोप्य हुनुपर्छ त्यसैले शायद सम्भव छ अलि के भो र ! “अति-गोप्य” छाप लागेका ती असङख्य प्रशासनिक पत्रहरू देख्दा असाध्य घिन लागेर मलाई वाकवाकी बान्ता आउन खोज्छ । |
थपक्कऊ यसै थपक्क बस्यो भीड बढी रहेछ, आवाज उर्लंदो छ मान्छेको सोच फरकफरक छ आˆनै समूह-स्वार्थको नगिच छ यस्तै भन्नेहरूको कुराहरू पनि सुनिरहेको थिए कोलाहल सुनेको थिएा बाटोमा कााडाहरू छरपस्ट छन्- भन्ने पनि सुनेको थिएा अगाडि उज्यालो छ भनेर उप|mदै हाास्दै नाच्दै दिन बिताउनेहरू पनि छन् भन्ने पनि सुनेको थिएा फेरि कतै लठेब्रा-लठेब्रीहरू लठारिएर आˆनै धुनमा लतपतिदै छन् कतै चर्काचर्का विजय नारासहित लस्कर लागेका छन् कोही एकान्त र गोप्य कोठामा ध्यानमग्न छन् कोही योजना बुन्नमै मस्त छन् आदिआदि यस्तैउस्तै थुप्रैथुप्रै अनेक कुराहरू सुनिरहेको थिएा सडक जाम छ, पसल बन्द छ बजार नजाउ, गोली लाग्ला थाप्यौ भनेशिर फुट्ला, छातीमा प्वाल पर्ला मुखै पो बन्द होला, सास नरहला, रगतको खोला बग्ला भन्ने हावाको सुसेलो कानै छेउबाट गएको मात्र नभई अनुभवसमेत गरेकै हुा अरू पनि नानाभााती चर्चा-परिचर्चा चलेका सुनेकै हुा तर कस्तो अचम्म ऊ यसै बस्योथपक्क २०६३ साल थन्कियो-थपक्क । |
कथा उमेरकोसदाबहार मौसम थियोे अन्योलका छिद्रताहरू बेढङ्गका खटप्वालहरू बेछाँटका अड्चनहरू कतै केही थिएनन् विघ्न बाधाहरू ००० यथास्थानमा छरिएको, रोपिएको थियोे बाली बिज–बिजन ! उम्रिएका, सप्रिएका पनि थिए – झाङ्गिएर फैलिएका पनि हुन् उब्जनीहरू !! ००० ऋतुहरू थुप्रैपल्ट अदलबदल भए अहिले हेर्दा छैनन् करेसाबारीमा टुसाउन बाँकी केही ००० आँगनमा चाउरिएको समयको बिस्कुन मात्र लमतन्न लम्पसारिएको छ । |
सत्य सुबेलाअहिलेभन्दा पहिले राम्रो लेख्थेँ भनूँ भनूँ लाग्यो आफूले आफैँलाई सोध्न मन लाग्यो – हो कि होइन? अब उत्तर म के दिऊँ सोधेको आफैँले सोधेको आफैँलाई जवाफ दिनुपर्ने आफैँले ? त्यसैले भन्दै छु आफूले आफैँलाई – जब तिमी ठीक लेख्छौ, त्यो राम्रो हुन्छ तब अहिले, पहिले पछिले हुँदैन यो बेला, त्यो बेला अबेला, कुबेला हुँदैन सत्य, साँचो, ठीक सुबेला हुन्छ । |
उज्यालो देखिएन त ?उज्यालो देखिन्छ त ? उज्यालोमा जाओभन्दा नजाने अँध्यारोमा जानुपर्ने -यो कस्तो अफसोच ! -यो कस्तो विडम्बना !! -भनौं यो कस्तो नरकीय यात्रा !! उज्यालोमा आँखा चिम्लियो भने अँध्यारो हुन्छ/अँध्यारै देखिन्छ । अँध्यारोमा दुवै हातले परेला फट्टयाएर दुवै आँखा खोले पनि उज्यालो देखिन्छ त ? अँध्यारोमा हिँड ! अँध्यारोमा हिँड ! अँध्यारै, अँध्यारोमा हिँड्नुपर्छ तर खोल मनको आँखा बज्र बनाउ आफ्ना हात, पाखुरा, पिडुला, छाती र तिघ्राहरू लात हान ! अँध्याराका भिताहरूमा भत्काउ, भस्म पार ती बार, पर्खाल र परिधिहरू हात, हत्केलाका औंलाहरूले चकमक ढुङ्ग्ा घोटेर – आगो बाल ! तब ! अँध्यारोमा हिँड्ने तिमीहरूको आँखा खुल्छ चमक फुल्छ झिलिमिली उज्यालो हुन्छ अब भन ! उज्यालो देखिएन त ? |
मात्र फरक तारतम्यआँधी आयो, भूकम्प गयो, प्रलय भयो -उल्कापात मच्चियो -परिवर्तन भयो । अनि म गम्छु, केही विचार गर्छु र फेरि बोध गर्दै व्यक्तमा बोल्छु -यहाँ भयो के त ? -उत्तर आरम्भमै भनियो भन्नेहरुले यसो भने र लुसुक्क दुलोतिर पसे अनि फेरि मैले मुख खोलेँ तिमी! तिमी चाहिँ के भयौ त ? र पायौ के त ?” उस्ताको उस्तै जस्ताकेा तस्तै मात्र तौर/तरिका, तारतम्य फरक छैन उत्तर । |
पीडा ! यसै पनि पीडा होपीडा ! यसै पनि पीडा हो कष्ट हो, गाह्रो दुःख हो चहर्याइरहने षडयन्त्रको उनमत्त उहंकार हो तैपनि आफू नदेखिई अल्झाइरहने अरूलाई अप्ठ्यारो पारिरहने, दुःखाइरहने –यो क‚तो दुष्ट कुरूप हो ! –जगल्ट्याएर चौबाटोमा पछार्नु पर्ने त्यो पीडालाई – – – सम्पूर्ण मान्छेको सर्वाङ्ग पीडालाई नबुझे ज‚तो थाह नपाए ज‚तो शोकाकुल भए ज‚तो मलिन अनुहारमा आफ्नै पीडालाई अँठ्याएर, लुकाएर तैपनि भनिरहेछ कोही –पीडाध्र यसै पनि पीडा हो पीडा बाहिरबाट देखिन्छ र ! –––– मायामा पीडा हुन्छ, पीडामा माया हुन्छ अब भन त ! केमा पीडा हुँदैन ? घाउ लागेपछि पीडा हुन्छ पीडा भएपछि घाउ दुःख्छ –औषधी के छ भन त एकपल्ट ! –––– माया त गरिएकै हो नि ! हूलमुलमा, एकान्तमा– झमझम पानी परिरहेको बेलामा लुगा त दुवैको निथ्रुक्क भिजेकै हो तैपनि कसरी हामी त एक भएछौं हगि ? अब कुरा फेरि सुरू गरौँ है ? घाउ नसोध ! पीडा नसोध ! कलेजको पोसाकबाट मैले किन धोती, चोली लगाएँ हँ ? भनेर नसोध है ! |
नीला फूल र पहेँला पातहरूआकाश मन पर्छ, मलाई सागर मन पर्छ मन पर्छ मलाई किनभने मन–मन उड्न, मन–मन डुब्न पाइन्छ मन डुबेको कति मनलाग्दो हुन्छ, नीलो समुद्रमा मन उडेको कति मनमोहक हुन्छ, नीलो आकाशमा मलाई समुद्र मन पर्छ, मलाई आकाश मन पर्छ किनभने त्यो नीलो हुन्छ, नीलो मलाई मन पर्छ मन परेको आफ्नो वस्तुलाई, फूल भन्न रुचाउँछु मलाई नीला फूलहरू मन पर्छ फूलहरू शिरमा— मन परेका मनका फूलहरू मनका ईश्वरमा मनका ईश्वर मलाई मन पर्छ, किनभने त्यसमा मूर्ति हुँदैन, आकार हुँदैन त्यसैले त्यो आकाश हुन्छ, आकाश मलाई मन पर्छ— त्यसैले त्यो नीलो हुन्छ, नीलो मलाई मन पर्छ मेरो प्रिय रङ्ग नीलो, यो भूमिलाई मनको ईश्वर, यो भूमिलाई मनको आकाश, मनको सागर यो भूमिलाई मेरो मनको फूल यो भूमिलाई जो नीलो हुन्छ, त्यो मेरो मन हुन्छ तनले के गर्छ, त्यो लासको पनि हुन्छ सुकेको पहेँलो पातको पनि हुन्छ जे गर्छ त्यो मनले गर्छ मन सधैँ तरुण हुन्छ मेरो मनको तरुण यो भूमिलाई। |
पिउरीको डसना पनि बिझाउँछआकाशभरिका एक फौज ताराहरूको रिमझिम पनि चाहिन्न फूलजस्तै सुकुमार मालीले गोडेको फूलबारीको कुनै फूल पनि चाहिन्न कहलिएका बगैँचाका विविध फलहरूको कुनै स्वाद पनि चाहिन्न कोइलीको कुहू–कुहू पनि अब पट्यारिलो भइसक्यो झर्ना, हावा र नदीको सुसाइमा पनि विरक्ति बगिसक्यो जङ्गलको एकान्तमा खस्ने पत्करको मसिनो आवाज पनि कोलाहलबीच पड्केको गोलीझैँ लागिसक्यो सुनसान र एकलासे जुनेली रातमा एक्लै हिँड्ने आनन्दी मन मर्योो जात्रा/जात्रा र चाडपर्वको हूलमा मिसिन मन गर्ने तन्नेरी इच्छा पनि मर्योप बत्ती कात्ने कोमल पिउरीको बाक्लो डसना पनि बिझाउँछ चौरासी व्यञ्जनको भोजन पनि अब तीतो भो यत्ति हो कि अब मानिस सबै सन्चै छन् भोकै मानिस कतै छैनन्— जान्न पाएँ असङ्ख्य आनन्द भयो अनन्त शान्ति भयो। |
भतेर र आँखाहरूहरेक मान्छेको काँध काँधमा एक एक मुर्दाको अवतार थियो र त्यो भिड क्रमशः दुब्लाउँदै कुनै सभामा परिणत हुने आशंका थियो खप्परहरू उसिनेर सुरुवा बनाऊ गिदीहरू साँधेर अचार बनाऊ मुटुहरू कुहाएर जाँड बनाऊ र त्यसपछिको भोजमा अभागी जन्मेका शिशुहरूको छालाहरू उधारेर लपेसको प्रयोग गरौैं सुत्केरी आमा ! प्रथम खेप तिमी स्वाद चाख पोको पारेर शालका लाम्टाहरू कुनै कतारोमा नहाल, कतै नपुर, कतै नफाल हामी सभामा भाग लिनेहरू – ठूलाबडा हौँ- स्वागत चाहन्छौं आलो शालका मालाहरूले हामीलाई सिङ्गार र हामी त्यो शाल र त्यो शिशुको अपराधी र महान् बाबुलाई चिन्ने प्रयास गछौं हेर बिकुल बजिरहेछ – नलीखुट्टा ! हेर बिकुल बजिरहेछ-नलीखुट्टा !! हेर रगतको गोरेटोमा-आँखाहरू ! हेर रगतको गोरेमा आँखाहरू !! हाम्रो सभ्य सडकमा खप्पर मात्रै हिडिरहेछ – हो खप्पर मात्रै !! करङ्ग र कप्टेरे हाडहरूको बैज्ञानिक सोकेस सजिंदो छ – सजिँदो छ ज्ञान, गिदी र समवेदनशीलताहरू बिक्रीका लागि कतै हाट हुँदैछ कतै लिलाम हुँदै छ थुप्रै कागहरूको एउटा युद्ध आएर कुर्सी र फाइलहरूमा मोर्चा कस्दै थियो ठुङ्दा कागको भाषामा-फाइलभित्र मान्छेहरू कैदी छन् ठुङ्दा कागको भाषामा-कुर्सीमाथि मान्छेहरू बन्दी छन् नआऊ स्वतन्त्रता ! टुँडिखेलमा त मानिसहरूको दिवस हुनुपर्थ्यो नआऊ दिवस ! घुम्तीहरूमा त मानिसहरूको सालिक हुनुपर्थ्यो सालिक हुन अब मानिसहरूको अङ्ग कम्ती छ टुँडिखेल हुन अब मानिसहरूको फुर्सत थोरै छ । |
सत्य सुबेलाअहिलेभन्दा पहिले राम्रो लेख्थेँ भनूँ भनूँ लाग्यो आफूले आफैँलाई सोध्न मन लाग्यो – हो कि होइन? अब उत्तर म के दिऊँ सोधेको आफैँले सोधेको आफैँलाई जवाफ दिनुपर्ने आफैँले ? त्यसैले भन्दै छु आफूले आफैँलाई – जब तिमी ठीक लेख्छौ, त्यो राम्रो हुन्छ तब अहिले, पहिले पछिले हुँदैन यो बेला, त्यो बेला अबेला, कुबेला हुँदैन सत्य, साँचो, ठीक सुबेला हुन्छ । |
यात्राको आरम्भमापढ्न खोज्यो कि एउटा सराप आइलाग्ने इतिहास हेर्न खोज्यो कि अनेकौँ परिधिले छेक्ने बस्ती बुझ्न खोज्यो कि एउटा कुहिरो लाग्ने वर्तमान — कति अस्पष्ट । — कति अपराधी । — कति दुर्गन्धी । मस्तिष्कले यहाँ अर्कै आकाश हेर्दै छ हत्केलाले यहाँ अर्कै धरती खोज्दै छ पैतालाले यहाँ अर्कै गोरेटो टेक्दै छ ऐँसेलु र काफलको पवित्रतालाई ढोगेर परालको कुन्यूमा लुकेको अव्यक्त ठेलालाई सोहोरेर भोको प्राण र सिङ्गो देशलाई साक्षी राखेर— अपराधै अपराधमा अग्लिएको इतिहासलाई च्याते हुन्छ टेबिलैटेबिलमा छरिएको केन्द्रित गिदीलाई फाँडे हुन्छ पिचैपिचमा रमाउने पाइलालाई च्याते हुन्छ … … … … … … … … … … … … … … … । गोरेटोको शिलान्यासमा यही गीत रोप्ने हो कि । यात्राको आरम्भमा यही आयाम खोप्ने हो कि । |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal