Toya Gurung's poetry represents simplicity,
depth, and a glimpse into the human experience. "Suryadaha" and
"Dewal Ghumepachi" are such eternal masterpieces.
From the grand repertoire of works by Toya
Gurung, a few have remained standing as a continuing testimony to her brilliant
poetry and insight into the human condition. Her titular poem
"Suryadaha" is an evocative rendition of the magic of the Sri Lankan
sun, where the tapestry of words presents luminous imagery that speaks to the
ethereal beauty of being embraced at dawn. In "Dhoopi," Gurung dives
deep into existential introspection, navigating through labyrinthine corridors
of identity and belonging with precision. "Mero Itihaas Bannecha" was
one such impromptu creation at the tender age of fifteen years and foretells
her poetic excellence-a clairvoyant vision that would define her oeuvre.
Through such works and others, Toya Gurung is already emerging as a beacon of
poetic brilliance, underlining the human experience poignantly in her verse,
timeless in wisdom.
Toya Gurung, the great poetess of Nepal,
was born in 1947, which started her life with literature and poetry. Being the
eldest among seven brothers and sisters, her life was interwoven with
experience-right from her childhood, spent traveling through Nepal and India
owing to her father's service in the Nepal Army, to her remarkable contribution
toward Nepali literature over 56 years.
Early Influences and Divine Calling
Toya Gurung's literary journey began as a
child through family and chance occurrences. Her family fondly called her
Thulnani, meaning eldest girl child. Her mother, though unschooled, was a wise
woman of poetic values and depth. It is through the tender touch of these
familial conversations and in the strong rich cultural backdrop that her love
for poetry began to develop in this poet.
It was in 1971 that this turning point in
the literary life of Toya occurred: during a literary gathering, Kedar Man
Vyathit, the then-chancellor of Nepal Academy, discovered her poetic talent.
Smitten by her verses riddled with pathos, he offered her a chance to publish
them, thereby facilitating an official entry into Nepali literature. An early
setback was when she lost her manuscript, but the indomitable spirit of Toya,
nurtured by words of sagely wisdom from her mother, propelled her forward,
reinforcing her conviction in her innate talent and purpose.
Literary Maturation: Forging a Unique Voice
Toya Gurung's work in literature is an
unmistakable signature of a voice that is taut, hallucinatory, and so beyond
any exposition as to stir emotions and reflections. Her poetic output includes
two collections of poems, two long poems, and one collection of stories marked
by a narrative ethos drenched in irony, playfulness, and razor-sharp
observation, unlike the devotional note of Nepali poetry.
Critically acclaimed in Nepal and abroad,
the works of Toya touch the hearts of readers not only in the academic halls of
Nepali universities but also on the other side of the borders through
translations by renowned translators like Ann Hunkins. Her works have been
published in such reputable literature journals as Norton's "Language for
a New Century" and Dānta, testifying to her enduring legacy as a world
literary icon.
Writing Poems: Observation and Reflection
by Toya Gurung I keep my creative process as an interplay of observation and
introspection in mutual respect for nature and the people. Intentionally
inspired, she fills her verse with colorful images and emotive resonance,
capturing the transient beauty of everyday moments with poetic preciseness.
Her poetic vision has been nurtured through
introspective contemplation and solitary reflection, like a well-tempered oven,
slicing away at superficiality to show the deep truth that lies beneath.
Chronicling both the luminous embrace of the Sri Lankan sun and the nuances in
the closest interpersonal relationships, Toya's poetry is lyrical testimony to
persistent human contact and the transcendent beauty of the natural world.
Balancing Creativity and Career: A Testimony to Resilience
While Toya Gurung's professional career was
in step with her literary pursuits, she needed to balance her artistic
enthusiasm with the pragmatic need to earn a living. Doing a nine-to-five job
for 23 long years at Nepal Bank, the commitment of this devoted writer never
wavered, and her writing found relief in every monotony of life.
Using her lunch breaks and snatched moments
of downtime to follow her muse, Toya epitomizes the tenacity and perseverance
that come hand in hand with the struggle to create meaningful work. Given her
humility and unobtrusive nature, one would hardly imagine how deeply affecting
her contributions to Nepali literature have been, underlining the enduring
legacy of a poet whose words continue to reverberate across generations.
The Loneliness of Creation: A Poetic Lament
Solitude and introspection are never too
far away, it seems, in the artistic journey of Toya Gurung-despite all acclaim
and accolades showered on her. The comforting presence of her beloved mother
and husband torn away from her life, the existential weight of a solitary
existence stares her in the face like nothing else, probably finding comfort in
the silent reverie of her creative process.
Her reflective moments on the transience of
life and fleeting artistic recognition resound with universal poignancy, making
her words one with those of multitudes of artists entwined within labyrinths of
corridors of creative loneliness. But from shades of loneliness, the poetry of
Toya rises like a beacon to light the path for generations of poets and
dreamers yet to be.
Legacy and Continuing Influence
The indelible imprint left by Toya Gurung
on Nepali literature crosses all barriers of time and space, and a tapestry
thus woven continues to strike the right chords in the hearts of readers across
generations and borders. Her irreversible commitment to the art of poetry,
combined with the depth of her insights into human nature, secures her place as
a continuing literary star and a source of inspiration for budding writers
around the world.
As her voice keeps on echoing in the
corridors of history, Toya Gurung stands as that burning example out of that
poetry, and the eternal legacy of those who mustered enough courage to provide
a voice to the silent symphony of human experience. Her name shines bright in
the annals of Nepali literature as an eternal testament to the timelessness of
the written word.
ग्लाड ग्लाडियोलस पानी अमलाबर्षातको हुर्मत अध्यारिदै आकाश र्झछ कोठामा तनक्क चारैतिर मिलेको एउटा असुन्दर तिक्तता लिएर निस्कन्छ बाहिरतिर ओछ्यान बारुले हास्छौ - उद्दिप्त शिखरहरु नाम उर्लेको लाटोबुंगो मुढा ठोस्छौ उसैतिर भित्तामा उकाली चित्र दोहोरी ह्रदय जोडछौं चुडछौं - कसेको तुना तुर्लुङ्ग शवको आन्द्रा - निस्पट्ट घाममा तरेली खेलेर विचरण गर्दा - हुन ज्योति/ज्योतिर्मय फुस्सा जिन्दगी - फुस्सा कथन - फुस्सा चरण नागीले तेर्स्याएको उनको तसवीर/उनीहरुको सेलुलर माटो निर्धक्क सुतेकाहरु सलबलाए/सुसाए ताती जन्ती - फुस्सा धुन, स्वीट सावर क्या ! सावरी झिम झिम परेली - षोडश/षोडशी - भोलि भेटौंला के बस्नु गजधम्म ग्लाड ग्लाडियोलस - पानी अमला |
राज्यकवितादिलमा खुलेको नीलो आकाशमा ताराको बुट्टा भनेको राज्यकविता बादलको छ्याक्ला भनेको पनि राज्यकविता डम्म बादल भनेको पनि राज्यकविता झर्छ एउटा मधुर मुस्कान, त्यो हाँसेको दिन हुन्छ या रोएको दिन हुन्छ— त्यो पनि एउटा राज्यकविता तर, कहिलेकाहीँ त यसै मन बिथोलिएर पनि घाम ओइलिन्छ तर घाममा फुलेको फूल भने ओइलिएको हुँदैन यसरी कति पटक जुधेको प्रकृतिसँग प्रश्न भयो उत्तरमा— तिमी हिँड आफ्नो धरातलमा आफ्नो आकृतिमा पवित्र वसुधा भएर हिँड प्रकृति पनि तिम्रो राज्यकविता भएर हिँड भवितव्य पनि तिम्रो राज्यकविता भएर हिँड । |
मनदुख्छ मानिसको नदुख्ने छाती यति कोलाहल यो बीभत्स त्यहां घाम र, यहां म उनको पोटिलो शरीर तर उनको पातलो शरीर सारै प्रिय पनि मेरो जिन्दगीको कठोर सत्य र, मात्र विकल्पमा उनलाई अंगालिराखेको छु अब लाग्यो दिन भए पनि उस्तै रात भए पनि उस्तै मायाका ती अविरल छालहरु अनन्त… मानौं सुक्न आंटेका ग्लानिहरु अहिले दुखिराखेको छ यहां भित्र भित्र |
इतरकहिले मेरो नाउँ त्यो प्रकाशन गृहको हातमा आउला आशा पनि छैन र कोसिस पनि कसैले सोधपुछ पनि गर्दैनन् । केही वर्ष अगाडि त्यहीँ गृहको मुख्य नाइकेले त्यहाँबाट प्रकाशन भएका सामग्रीहरूको सूची देखाए यसमा कसैको छुटेको छ भने खोजीनीति गरी छाप्ने प्रयास गर्दैछु भने त्यो छूटमा पर्ने मै हुँ भन्न पनि भएन अर्थात् म र मजस्ताको खोजी छैन त्यो पक्कै हो कुनै ठाउँमा आसिन हुँदा पनि त्यति चासो देखाउँदैनन् त्यो ठाउँमा अरू नै हुँदो हो त अगाडि पछाडि र बीचका संज्ञाहरू धेरै सिँगारपटार गरेर झुण्ड्याउँथे होला अरूलाई त्यसरी मान सम्मान गर्ने बानीआनीलाई रोक्न जाने र कसै मार्फत् मनाउने कुरा पनि व्यर्थ हो कवि लेखकको नाम माथि पार्न या चर्चा परिचर्चामा ल्याउन दैनिकी खबरकागजहरू सबैजसोले साथ दिनुपर्छ साहित्यिक पत्रपत्रिका भन्छन् त्यो साथ दिनु भनेको सम्पादक, सञ्चालक, संवाददाता, संस्थापक कोही न कोही आफू नजिकको हुनुपर्यो । यो त पक्कै हो-त्यो मित्रले भने लौ! तिम्रो कुरा पनि सही नै होला कहाँ कहाँ चासो राख्नु हरेक दिन कुनै न कुनै पीडित र पीडामुक्त साथीहरू पनि भेटिन्छन् उनीहरूको पनि गुनासो यही हुन्छ मलाई पीडितले भनेको ठीकै लाग्यो उनको कुरामा मेरो समेत असन्तुष्टि थपियो तर पीडामुक्त साथीहरू व्याप्त भएर पनि असन्तुष्ट देखिँदा अर्को अन्योलजस्तो त्यहाँ थपियो त्यसै मध्येका एक जनाले केही समय अगाडि भन्याथे ः केही लेखेर दिनुस् न पत्रिकाका लागि के लेख्नु मैले भनेको थिएँ समसामयिक राजनीतिसँग साहित्य अमिल्दो भएको कुरा मलाई आश्चर्य लागेको थियो समसामयिक राजनीतिसँग साहित्य अमिल्दो भएको कुरा एक त म राजनीति बुझ्दै बुझ्दिनँ अर्को राजनीतिका मान्छे भनेपछि छेउमै पर्न मन लाग्दैन झन् अहिलेको राजनीति त….. उनले भने त्यसो भन्नु हुँदैन हाम्रो बाँच्ने आधार नै अहिलेको यही हो यसमा चलखेल गर्न जसले जान्यो त्यही मान्छे नै ठूला पदमा ठाउँ ओगट्न पुग्छन् होइन खोइ अहिलेसम्म त्यसो गरिएको छैन हिजो अस्तिको मोटो परिरहेकाले मलाई सिकाउन खोज्छ नाथे…..मनमनै मुरमुरिएको थिएँ हिलोभन्दा दुर्गन्धित दलदलमा फस्ने इच्छा छैन यति चाहिँ उसलाई सुनाउन नै भनें हो, यसैले तपाईंलाई बिर्सने गर्छन् अब सम्झे पनि तपाईंको कुरा काट्ने हुन्छन् ठीकै छ-यस्तो धेरै सहीसकें र सहँदैछु एउटा पत्रिकाको स्तम्भ लेख्दा हजार सय जति पनि भोलि त फेरि त्यो स्तम्भ ढल्ने सम्भावना हुन्छ नै कति त ढलि सकेका पनि छन् राम्रो मलजल नित्य नपरेपछि त्यसको पनि आयु थोरै हुन्छ यो चाहिं मैले मनमनै भनें बढ्दो ताप र सिमसिमे झरीले धेरै बेर फुटपाथमा उभेर गफ गरिरहन मन लागेन होइन छुटौं होला साथी हो भनंे एक जना त छुट्ने कुरा जस्तो गरें तर अर्को चाहिँ भन्न खोजेको के हो राजनीति हो भने त्यो होइन, साहित्य हो भनें साहित्यको चर्चा छेउ पुच्छर आ छैन छुट्नै मन गर्दैन आफ्नो हातले उसको हातलाई थमथमाउँदै भनें- होइन यस्तो कुरा त लेखेर दिनु्स् न पत्रिकालाई छापिहाल्छन् नि बहुआयामिक, बहुविचार, बहुचिन्तन, बहुलवाद, वहुप्रवाह बहुलेखनतिर हात हाल्नुस्-तपाईंजस्तो लेखकको आवश्यक छ यहाँ नभए त्यहाँ, त्यहाँ नभए उहाँ जताततै यत्रतत्र सर्वत्र फेरि फेरि आन्दोलन भयो भने व्यानर बोकेर हिँड्ने ब्यानर समात्न असजिलो लाग्यो भने पहिलो पङ्क्तिमा स्वर दिने नभए दोस्रो तेस्रो भएर गाजेगुजे हुने हो यस्तो गर्नु भो भने पक्कै अग्रपङ्क्तिमा नभए ती पङ्क्तिहरू सम्झदै जाँदा कतै न कतै तपाईर्ंं हुनुहुन्छ भन्ने पक्का भएपछि नाम त त्यहाँ अकाट्य सोह्रैआना छुट्नु हुन्न यतिबिघ्न भन्दा पनि ऊ बोल्न छाड्दैन ए बाबा ठाकुरे के आइलाग्यो यस्तो आज २ घण्टा भइसक्यो जीउका लुगाहरू जताततैबाट भिज्न थालिसके घरिघरि माथि निधारदेखि तल च्यापुसम्म दाहिने हातको पञ्जाले थोपाथोपा पानी नापेर तल झार्छ र हात झट्कार्छ । भैगो छुटौं न अब भनें- भन्छु पटक्कै मुख बन्द गर्दैन । उल्टै असार साउनको महिना यति पनि नभिजे के आनन्द लिनु बर्षाको भन्छन् पहाडतिर हुँदो हो त अर्थात् जहाँ छौ त्यहीं खेत हुँदो हो त धान रोपाईं गरिन्थ्यो अब यहाँ कुरै कुराको रोपाईं त हो नि ! खुट्टा कटकट दुख्न थालिसक्यो नजिक कतै चिया पसल छैन घर त नजिकै छ नि घर जाउँ भन्नु भएन निथु्रक्क रुझिसक्यौं म लगायत उनीहरू अर्कोले भने-ल भयो अब कवि, उपन्यासकार, नाटककार, निबन्धकार, सम्झनाकार सबै हुन नेताहरू त्यसैले कुशल राजनीतिज्ञ बन्न नसक्या हुन् यिनीहरूका बारे जति कुरा गरे पनि कुरालाई कुरैको दुःख यिनीहरू माओत्सेतुङजस्ता कवि पनि होइनन् न त मित्तेराँजस्ता साहित्यका र कतिलाई थाहा छ कतिलाई छैन त्यसैले अब छुटौं धेरै भिजियो कुनै दिन किताब छाप्नु भो भने खोजौंला, पढौंला उनलाई उसले मन नपरेको कवि लेखक अगाडि परे भनें टाउको झुकाउने, मुन्टो बटार्ने, अलिकति घमण्डजस्तो देखाउने बानी पनि त्यतिखेरै अनुभव गरियो के भन्न खोज्या हो मूल कुरोमा ऊ अझै प्रवेश हुन सकेको छैन यी सब कुराहरू तपाईंका अमूल्य विचार हुन् लेख्नुस् एउटा निबन्धजस्तो पारेर अर्थात् लघु उपन्यासजस्तो पारेर अर्थात् संस्मरणजस्तो पनि छाप्न दिनुस् अबश्य छाप्नेछन् मौका यही हो फेरि यिनै धाराप्रवाह विचारहरू अर्को पटक भेट्दा फुर्ने हो कि होइन घर पुग्ने बित्तिक्कै थपक्क लेख्न बस्नुस् भनें मुन्टो हल्लाए लेख्छु भन्या हो कि सकिनँ भन्या हो-दुबै अर्थ लाग्ने गरी माथिल्ला ओंठ अलिक मास्तिर फर्काए फेरि तलतिर पारे अनि विषय अर्कै पारेर भटभटाउन थाले सँगै उभेका साथीले भनें-मलाई त जैसीदेवलसम्म पुग्नु छ एकजना लेखक त्यहाँ भेट्न आउनेवाला हुनुहुन्छ आज एक रात मसँगै आफ्ना लेखनका बारेमा परेको समस्या भन्ने भएका छन् सायद रात छर्लङ्ग होला उसँग बहस गर्दा ऊ हतारिएपछि बल्ल ल त जाउँ है भनेर खचाखच भरिएको माइक्रोबसको ढोकामा झुण्डिन पुगे ऊ । |
शताब्दी पग्लेको ओढारसित मान्छेफुत्किन्छ प्रतिध्वनि ओढारभित्र ठोक्किएर कोच्चिएर, कोप्चिएर ओढारभित्र जिन्दगी खाँदिएर मान्छे… मान्छे दब्बिएर अपरिचित भइसकेको छ लम्केर, केवल लम्केझैँ गरेर फुस्किएर नलीखुट्टाका हाडहरू अन्धोतुल्य ठोक्किएर अन्धोहीन खहरेमा मिसिएर ओल्टिँदै पल्टिँदै यी जिन्दगीका आभासहरू मान्छे… कोरिन्छन् पानाहरू आवाज तिखारिएर मक्किन्छन् पानाहरू इतिहास बिर्सिएर होमिन्छ आगाको ज्वालाभित्र सीता होमिएझैँ अग्निमा अग्निपरीक्षा होइन त्यो तर खरानी भएर मसानघाटमा मान्छे… जिन्दगी छाम्दै गए केवल ऐनाको प्रदर्शनीभित्र रित्तिएको जिन्दगी धोक्रे र बोक्रे मायाभित्र यसैले मान्छे जन्मन्छ, मर्छ अनि के–के गर्छ (जन्म र मृत्युको दोभानमा) के–के हुनुपर्छ मान्छेले धरती जिउँदो लाग्छ मान्छे पाएर पाएर अनगिन्ती मान्छे तर माटोमा कुल्चेर छाप बस्छ त्यही पापी मान्छेको अस्तित्व हराउँदै गएको मान्छेको पाएर थुप्रै आफैजस्तो— झक्कालझुक्कुल परेजस्तो नाट्यशालामा पासोमा पर्दै नासो भएर नाटक देखाउँछ यही मान्छेले धरतीलाई आँसु र हाँसोको उपहार सुम्पेर तर पनि कसो–कसो निसास्सिँदै गनाउने ओढारभित्र गुम्सिँदै जाँदै छ मान्छे प्रश्नैप्रश्नको भारी बोकेर तर सहर–बजारमा बाँच्ने ए मान्छे ओढारभित्र टुक्रे चट्टान पल्टाउँदै जन्मेको मान्छे आश्रम नपाई जङ्गलमा सन्न्यासी बन्ने यही मान्छे किन । भ्रम छ मान्छेको मान्छेलाई आफ्नै प्रतिविम्बदेखि नै हुन सक्छ अनगिन्ती रूखहरू अनगिन्ती रूप लिएर जन्मन सक्छन् प्रेमिकाको लासमाथि ताजमहल जन्मेझैँ अझै चाहँदो हो प्रेमिकाको लासमाथि त्यस्तै ताजमहल जन्माउन बलिको बोकोझैँ पोसिएको मान्छे अझै बिहान भोकाएको छ मान्छे देखेर भ्रम छ मान्छेलाई कसरी मान्छे सस्तो ? किन मान्छे सस्तो? झस्किन्छन् यी मान्छेहरू ओढारको इतिहास पल्टाएर जता जाऊ तिमी— हामीजस्तै मान्छे कहीँ खित्का छाड्दै पाखुरी बजाउने मान्छे अब कहाँ अटाउने बीसौँ शताब्दीको चमत्कारमा दङ्ग हुने ए, मान्छे। पुरानो ओढारमा स्मृतिपट पल्टाउँदै मान्छे… एक चोटि सास फेर्छ भ्रमले हाँगा फिँजाउँछ अस्तित्व एउटै हुँदै पुर्खाको निम्तालु पत्र पाएर मान्छे… लौ त यहीँसम्मन् आएर… |
आदिअँध्यारोमा वेदाङ्किनी उदाई दियोको सलेदो छोटो- तेलको किमत महँगो छ । मैनवत्तीको शिखा पग्लन्छ निरन्तर मुद्राको मोल कति नै र मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ न मस्र्याङ्दी न कालीगण्डकी सप्तकोसीमा जालैजाल छ माछाहरु निष्कलङ्क छन् मेचीमा बगर बगरमा बगरै बगरको लमतन्न पुल पारिपट्ट िवारिपट्ट िन छेकथुन न हाक्काहाक्की उज्यालो हुँदा अर्धाङ्गनिी रुन्छे दिन उघ्रदै जाँदा अर्कै बाहुवल न पाखुरा न गर्धन पिंडौला गाँठी गुँठीया कसैले कोपरेको अनुहार बेहद खुसी छे कसैको आँसु महाकाली कञ्चन कालो देश फिँजाइरहेकी एक स्तम्भ छातीमा बज्र पर्नेलाई परोस् परवाहा नगर्ने परिवार स-साना पालका खोलहरु ढिकीच्याउँ कीराहरुको हूलहूल- जूनकीरीको प्रवासन जसले जति चुहाउँछ चुहाउन पसिना पसिना नै हो जल समाधि/जति आश गरे पनि पुग्ने कुरा कहाँ पुग्ने हुन्छ र ! |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal