Meet the evocative depths of Usha
Sherchan's poetry and unravel from within her masterful verses the themes of
womanhood, identity, and societal change.
Among the innumerable gems that bedeck the
tapestry of Nepali literature, Usha Sherchan's poetry stands as a luminous
testimony to words in their evocation of emotions, convention challenging, and
inspiring change. While there are works in her collection of poetry that really
stand out for brilliance, lyrical beauty, and profound insight, "Ma,
Cleopatra" is, nonetheless, a sensitive attempt at describing womanhood
and societal expectations, which entwines themes of beauty and power together,
resilient with delicacy. In this evocative poem, Sherchan delves into the
complex dynamics of womanhood and gives a stirring meditation on the enduring
struggles that women face in the course of navigating a patriarchal world.
Another large piece is "Ghaughauko Anubhuti Bhayeko Cha Jiwan", a
rawly honest poetically captured description of everyday existence. Through
vibrant imagery and astute observation, Sherchan brings into sharp relief
life's cruelties and beauties and calls the reader to reflection on the
universality of human experience. These poems, among others, testify to
Sherchan's adeptness with language, her knack for distilling the messy richness
of human life into verse that has moved audiences deeply across generations.
These are eternal testaments to the perennial magical power of poetry, a legacy
that will continue to inspire and enrich readers in Usha Sherchan's domain for
years to come.
Usha Sherchan is an iconic figure in Nepali
literature, born on August 22, 1955, in Nalamukh, Pokhara. Her writing has
reflected her life as much as the changes she has witnessed and been a
participant in. She speaks about the struggles and victories of women and
sexual minorities through poetry, short stories, and novels, challenging the
patriarchal status quo and advocating for inclusivity and social justice.
Early Years and Influences
Growing up in Ganesh Tol, Pokhara, Usha's
childhood was colored by the rich culture of her Thakali background and the
accepted gender dynamics within her community. Irrespective of the social
strictures that had bound her, Usha found company and encouragement in stories
told to her by members of her family-particularly her grandfather Abuwa and her
mother-who passed on oral traditions that fired her imagination.
Her grandfather taught her writing with red
sand on a stone slab and the art of making bamboo pens. All this instilled in
her a great appreciation for storytelling thus laying the foundation for her
future work in literature. All these activities instilled in her a love for
language and expression.
Education and Literary Awakening
Her writing career began seriously during
her schooling. Though the books were not easily available, her thirst for
literature made her read whatever she got. In the seventh grade, her friends
introduced her to Nepali novels, which instigated her habit of reading and gave
a shape to her literary sensitivities.
Her education took her to Ratna Rajya Laxmi
Campus in Kathmandu, where she met with some writers and intellectuals. That is
how her friendship with Pratisara Sayami began, and it found the two within a
friendly environment for mutual creative undertakings.
Usha's literary aspirations faced familial
opposition, with her mother urging her to prioritize marriage over writing.
However, her unwavering self-confidence and conviction propelled her forward,
leading to her emergence as a writer despite societal expectations.
Emergence as a Writer
Her literary career really began to take
shape when she was transferred to Pokhara and came across an entire team of
enthusiastic writers and poets at Prithvi Campus. Although she felt a little
apprehensive about calling on him, a chance meeting with Bhakta Shrestha, a
well-known writer, proved to be a godsend in her career. Recognition as a poet
finally came when one of her poems was published in the prestigious
Gorkhapatra.
Although her family opposed her, Usha did
not give up her interest in literature but instead formed Pokhreli Yuwa
Sanskriti Pariwar, which was a platform for young, upcoming writers to showcase
their work. She also organized poetry recitations and other similar events with
the aim of granting poetry a dignified status and establishing a culture of
appreciation for literature.
Literary Themes and Contributions
Usha's work engages with womanhood,
sexuality, and social change. Her poetry collections, such as "Najanmeka
Asthaharu" and "Aksharharuka Shiwirbata," reflect the
intricacies of female identity and the struggles that come with negotiating
one's life through a world of male dominance.
In her collection of short stories entitled
"Tesro Rang" and the novel "Aadhi," Usha goes on to present
varied narratives that outline the condition of the marginal voice with an
intimation of norms regarding not only women but also gender and sexuality.
While incorporating the subtlety of LGBTQ characters and their experiences in
her narrative, she advocates for empathy and understanding by urging society to
adopt the path of diversity and inclusion.
Usha's contribution to Nepali literature is
not limited to her creative writings. Her engagements with the like of Narayan
Gopal Sangeet Kosh and the Pen Nepal chapter underpin her concern for the
healthy growth of a literature ecosystem. Besides, being a member of the Nepal
Academy testifies to her prestige among the literary circles.
Legacy and Impact
Usha Sherchan's legacy lives on to inspire
newer generations of writers and social activists as a shining beacon of
bravery and innovation. Indeed, her relentless commitment to the cause of
giving voice to voices at the margin and challenging established norms has left
an indelible mark on Nepali literature.
Yet, all along, Usha has carved a niche for
herself in the world of letters, not being cowed down by social compulsion or
personal problems. Resilience and a passion for telling stories have helped her
continue with the creation of words and realities indeed, as other women
writers have-to make contributive testimony to the power of literature for
changing society.
Conclusion
Tracing the literary journey of Usha
Sherchan from her humble beginnings in Pokhara to her status as a celebrated
poet and creator, one encounters a story of perseverance, creativity, and
resilience. She has shone the mild into the various tapestry of Nepali society
thru her poetry, prose, and activism, calling for justice, equality, and
compassion.Usha Sherchan remains one of the tallest figures that ever graced
Nepali literature-a testament to the enduring power of storytelling whose words
have continued to ring with readers.
मसित प्रेम नगरे हुन्छतिम्रो मनको संकुचित आकाशभित्र -मेरो प्रेमको बिशालता अटाउनै सकेन तिम्रो अहंकारको क्षितिजभित्र -मेरो प्रेमको लहरा फैलनै सकेन खिया लागेका तिम्रा सोचाइहरु -प्रदुषित भएर जताततै -ह्वास्स ह्वास्स गनाइरहन्छ सुगा रटाइका तिम्रा पुनरास्वरहरु -काँडे झार भएर जताततै -च्वास्स च्वास्स बिझाइरहन्छ प्रेम खेल जस्तो लागे पनि यो कुनै खेल होइन प्रेम बन्धन जस्तो लागे पनि यो कुनै बन्धन होइन काँचो मासु कोपर्नेहरुले प्रेमको मर्म जानेका हुँदैनन् सिनो माथि झुम्मिनेहरुले प्रेमको अर्थ बुझेका हुँदैनन् प्रेम पूजा हो प्रेम आराधना हो प्रेम आस्था हो प्रेम विश्वाश हो प्रेम तपस्या हो प्रेम बलिदान हो र समग्रमा प्रेम समर्पण हो प्रेममा नि:स्वार्थका अबिरल धाराहरु बगिरहनु पर्छ प्रेममा निश्चलताका अबिराम खोलाहरु बगिरहनु पर्छ प्रेममा सुन्दरताका अनुपाम ताजहरु उठिरहनु पर्छ प्रेममा समर्पनका अखण्ड ज्योतिहरु बलिरहनु पर्छ प्रेम आकाश जस्तै बिशाल हुन्छ प्रेम क्षितिज जस्तै फैलिएको हुन्छ प्रेम धरती जस्तै महान् हुन्छ प्रेममा किनबेचको सवालै हुँदैन प्रेममा नाफा र घाटा पनि सोचिदैन प्रेममा मौकाको फाईदा कदापि उठाइदैन सही अर्थमा प्रेम अमृत हुन सक्छ गलत अर्थमा प्रेम बिष पनि हुन सक्छ मेरो प्रेमलाई तिमीले -गलत अर्थमा परिभाषित गर्न खोज्दैछौ भने मेरो प्रेमलाई तिमीले -मात्र सम्झौताको नाम दिन चाहन्छौ भने भो अब तिमीले मसित प्रेम नगरे हुन्छ भो अब तिमीले मसित प्रेम नमागे हुन्छ। |
जिन्दगी मृत्युको कहतारोमाशून्य’ शून्य’ अति शून्य ।’ भयानक पिंजडाभित्र बन्द मोटरहरू गुडिरहेछन् – शून्य यात्रीहरू ओसार्दै – शून्य छातीहरू ओसार्दै भक्काना छुट्छन् मौनताबीच – बन्द ज्वालामुखीहरू अभिशाप बन्दछन् शून्यताबीच – जीवन र मृत्युहरू जीवनहरू गिल्ला गर्दै छन् मृत्युहरू ठट्टा गर्दै छन् नजिकैबाट सबै-सबैलाई पुन नियाली हेर्दै छन् – बीभत्स हांसो बोकेर – डरलाग्दो चीत्कार खोपेर औंलाका काप-कापबाट- बिचरो जिन्दगी टोलाइरहेछ मृत्यु पनि चियाइरहेछ नालीबाट फुटेका एकनासे स्वरमा – जिन्दगी पनि बगिरहेछ एकनासे आवाजहरू गुन्जिरहेछन् समयलाई चिरिरहेछन् -सायद अपरेसन गर्दै छन्) आशाका किरणहरू फुट्न नपाउंदै – भ्रूणहत्या नगर आवेशमा आएर भावनाका लहरहरू बग्न नपाउंदै – बांध नबांध भावावेशमा आएर रत्यौली खेल्न देऊ जिन्दगीलाई एकछिन – लामो शून्यतालाई भत्काएर – लामो मौनतालाई फुटालेर – जिन्दगीलाई कोल्टो र्फर्ेन देऊ – जिन्दगीलाई नयाँ आयाम थप्न देऊ प्रतीक्षालाई विश्राम दिन झमझम नशा लाग्न थालिसक्यो बेहोसी छाउन लागिसक्यो बजाइदेऊ सम्पूर्ण तार छेडेर – जिन्दगीलाई अब नशा लाग्न नपाओस् सुनाइदेऊ सम्पूर्ण राग छेडेर – जिन्दगी अब बेहोसिन नपाओस् शून्यताले थिच्न नपाओस् कतै मौनताले बिझन नपाओस् कतै नभए रंगाइदेऊ जिन्दगीलाई गितारका तार खेलेर नभए छेडिदेऊ भावनालाई सितारका धारिला तार रेटेर रगताम्य हुने गरी- स्वप्नलोकबाट ब्युंझोस् जिन्दगी तारहरूका प्रत्येक घोचाइबाट आऊ भत्काऊ शून्यतालाई/सपनाबाट ब्युंझाएर आऊ जलाऊ मौनतालाई/सपनाबाट ब्युंझाएर ओहो ⁄ कसले छेड्न थाले फेरि – यी सुमधुर तरङ्गहरू ओहो ⁄ किन हांस्न थाले फेरि – यी डरलाग्दा मृत्युहरू हेर त ⁄ जिन्दगीलाई हंर्साई-हंर्साई – मार्ने दाउ हेरेको हेर त ⁄ जिन्दगीलाई र्फकाई-र्फकाई – मार्ने सुर कसेको हेर त ⁄ जिन्दगीलाई खेलाई-खेलाई – मार्ने विचार लिएको उः’ उः’ उः’ लौ हेर उः’ उः’ उः’ लौ हेर मृत्यु पुनः नियाली गयो – एउटा प्रतीक्षा दिएर मृत्यु पुनः र्फर्केर गयो – मीठो आश्वासन लिएर |
बाँदरहरूसधैँ अरूकै हात खोसेर खान पल्केका बाँदरहरू सधैँ अरूकै भाग लुटेर बाँच्न पल्केका बाँदरहरू जति नै निर्दोषताका खोल ओढे पनि जति नै निश्छलताका ढोल पिटे पनि अरूलाई मात दिने आशामा नै बसिरहेका हुन्छन् अरूलाई घात दिने ताकमा नै ढुकिरहेका हुन्छन् चाहे त्यो राम्राराम्रा फूल फुलेका सुन्दर उपवनहरू नै किन नहुन् ? चाहे त्यो मीठामीठा फल लागेका सुन्दर वृक्षहरू नै किन नहुन् ? बाँदरहरू जहिले पनि उजाडन मैँ लागिपरिरहेका हुन्छन् बाँदरहरू जहिले पनि जरै उखेल्नमा कुदिरहेका हुन्छन् बाँदरहरू जहिले पनि आफैँ मात्र खानमा तम्सिरहेका हुन्छन् बाँदरहरू जहिले पनि आ-आफ्नै भागबण्डाका लागि लुछाचुँडी गरिरहेका हुन्छन् समष्टिगत ईच्छालाई भन्दा ब्यक्तिगत ईच्छालाई प्राथमिकता दिँदारहेछन् बाँदरहरू न्ाागरिक सर्वोच्चतालाई भन्दा ब्यक्तिगत सर्बोच्चतालाई सर्वोपरि ठान्दारहेछन् बाँदरहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नै जानेनन् बाँदरहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नै सकेनन् बाँदरहरू बाँदरहरू न आफूहरूलेनै घर बनाउँदा रहेछन् न त अरूलाईनै बनाउन दिँदा रहेछन् बाँदरको हातमा नरिवल हुनुको कुनै अर्थ नै हुँदोरहेनछ बाँदरको हातमा डाडु पन्यू दिनुको पनि कुनै मर्म नै हुँदोरहेनछ देश जतिसुकै भत्किरहे तापनि देश जतिसुकै विग्रिरहे तापनि देश जतिसुकै जलिरहे तापनि टुलुटुलु हेरेरै बस्न सक्दारहेछन् बाँदरहरू रमिता देखाएरै नाँच्न सक्दारहेछन् बाँदरहरू बाँदरहरू न त मान्छेमैँ रूपान्तरित हुन सके न त पवनपुत्र हनुमानै बन्न सके बाँदरलाई कसैको पनि डर हुन्न रहेछ बाँदरको कुनै भर पनि हुन्न रहेछ पशुपतिनाथ स्वयम्भूनाथ वा त्यस्तैत्यस्तै नाथै नाथमा बस्ने नाथे बाँदरहरूलेसमेत आफूहरूलाई पनि नाथै सोच्दारहेछन् आफूहरूले पनि नाथैलाई मान्दा रहेछन् अरूको नक्कल गर्न खुबै सिपालु हुँदारहेछन् बाँदरहरू अरूको सिको टिप्न निकै खप्पिस हुँदारहेछन् बाँदरहरू त्यसैले पनि होला सायद बाँदरहरू जति नै आफ्नाझैँ लागे पनि बाँदरहरूलाई जति नै हाम्राझैँ ठाने पनि न त आफ्ना नै हुन सक्दारहेछन् बाँदरहरू न त हाम्रा नै हुन खोज्दारहेछन् बाँदरहरू । |
विचलित वर्तमानयो स्वर्गभन्दा सुन्दर नगरीमा यो स्वच्छ र शान्त उपवनमा कस्को आँखा लागेर हो रु कस्को सराप परेर हो रु अचेल जाई जूही र सुनाखरीहरू -फुल्नै छाडेका छन् अचेल लालुपाते र लालीगुराँसहरू -झुल्नै बिर्सेका छन् केही स-साना झुपडीहरू एक्कासी महलमा परिणत भएपछि केही टुटेका चप्पलहरू एक्कासी पजेरोमा रूपान्तरित भएदेखि ओरालो लागेका मृगहरू -झन् झन् ओरालोमै खेदिएका छन् साँढेका जुधाईमा परेका बाच्छाहरू -झन् झन् मिचाइमा परेका छन् हराएका सहकालका बिउहरू अनिकालले गाँजिएर भोका पेट र नाङ्गा आङहरू सहनुको सीमा नाघेर बाँचिरहेका छन् रगत पिउन पल्केका उत्तेजित ब्वाँसाहरुका डरले जिन्दगी मृत्युका दो-छायाँमा निस्लोट सुतिरहेका छन् कहिले जलमग्न बस्तीहरू निहार्दै कहिले पहिरोले पुरेका गाउँहरू चाहर्दै कहिले डढेलो लागेका वनहरू नियाल्दै प्रकृति प्रकोपभन्दा पनि मानव प्रकोपबाट आहत: र शोकमग्न विचलित वर्तमान शान्तिका अहम् कामना धराशायी भएको देखेर युद्धशिविरबाट उठेका भीषण धुलकणहरू देखेर कुरुयुद्धामा मच्चिएका विनाशकारी लीलाहरू देखेर जुवामा हारिएका द्रोपदीझैँ अवाक् र भयभित भए पनि निराश र विरक्त देखिए पनि कतै ! सम्भावनाका रेखाहरू कोर्न सकिएला कि भनेर कतै ! उज्यालोको एक झिल्को देख्न सकिन्छ कि भनेर निरन्तर यात्रा गरिरहेका छन् ! निरन्तर प्रतीक्षा गरिरहेका छन् !! |
सपना र खण्डहरनिधारमा कहिल्यै निको नहुने घाउका टिका थापेर छातीमा कहिल्यै नमेटिने सरापका कोसेली लिएर युगौँदेखि अश्वत्थामाझैँ भट्किरहन अभिशप्त छौँ समर्पित प्रेमका समर्पित छालहरू आज वरदान होइन अभिशाप बोकेर आएको छ अनन्त–अनन्त प्रतीक्षा पश्चात् जिन्दगीका मोडमा अकस्मात् एकअर्कासँग भेट्दा न न्यानो अँगालोमा बाँध्नै सक्यौँ न तातोस्पर्शले चुम्नै सक्यौँ मुटुबाट निरन्तर माया चुहिरहँदा पनि — अँजुलीमा भरिरहन सकेनौँ हामीले आँखाबाट सहस्र मोतीका दानाहरू झरिरहँदा पनि — औँलाहरूले टिपिरहन सकेनौँ हामीले कठैः न मनका कुरा सबै ओकल्नै सक्यौँ कठैः न मनका पीडा सबै पोख्नै सक्यौँ आज अचानक एकअर्कालाई देख्दा अग्निझैँ प्रज्वलित हुनुको साटो— झन्–झन् हिउँझैँ जमिरह्रयौँ, पछारिएर छाती चट्टानमाथि— रक्तरञ्जित मुटुले हेरिरह्रयौँ सङ्गृहीत पीडा जताततै दुखाएर हाम्रा घायल यादको शिविरभित्र हाम्रा अभिमानको शिविरभित्र — कुण्ठित हाम्रा भावनाहरू — खण्डित हाम्रा चाहनाहरू उमेरका हदबन्दी नाघ्दासम्म पनि न सँगसँगै हिँड्नै सक्यौँ न सँगसँगै उड्नै सक्यौँ न सँगसँगै जिउनै सक्यौँ मनका अनन्त गहिराइबाट एकअर्कालाई चाहँदाचाहँदै पनि न मायाका सुन्दर संसार जोड्नै सक्यौँ न घृणाका साङ्लाहरू नैतोड्न सक्यौँ सपना त एक खण्डहर रहेछ जसलाई घर हो भनेर न बस्नै सकिन्छ । जसलाई घर होइन भनेर न बिर्सनै सकिन्छ ।। |
युद्धलाई रोक्न सकेका छैनौचेतना शून्य समयका -प्रत्येक आयामहरु अहम्को खोल ओढेर -स्वविवेक हराएर छेपारो जस्तै रङ्ग बदलिरहेका छन् आ-आफ्नै डम्फू बजाइरहेका छन् आँखामा पट्टी बाँधेर अन्धोको -अभिनय गरिरहेको बेला बजारमा खुकुरी र बन्दुकको -व्यापार फस्टाइरहेको बेला हाम्रो कलम र कुचीको अर्थ हराएको छ हाम्रो कलम र कुचीको मर्म हराएको छ बलीको बोको भएर रक्तरञ्जित क्रान्तिमा होमिनु परेका -निर्दोष रगतले हाम्रो क्यानभास लतपतिएको छ हाम्रो कापीको पाना रंगीएको छ बुद्धको देशमा रगत उम्लनु भन्दा बढि -विडम्बना हरु के हुन सक्छ – बुद्धको देशमा शान्ति हराउनु भन्दा बढि -दुर्माग्यपूर्ण कुरा अरु के हुन सक्छ – युद्ध कति घिनलाग्दो र वीभत्स हुन्छ भनेर युद्ध कति कहालीलाग्दो र पीडादायी हुन्छ भनेर युद्ध कति उजाडलाग्लो र त्रासदीपूर्ण हुन्छ भनेर -जान्दा जान्दै पनि हामीले -अस्वीकार गर्न सकैका छैनौँ -बहिष्कार गर्न जानैका छैनौँ हमी आफैँ अन्यौल ग्रस्त -भविष्यको दोसाँधमा उभिएर हामी आफैँ कर्तव्यलाई -वर्तमानको झोलामा राखेर अगाडी बढ्न सकेका छैनौँ युद्धलाई रौक्न सकेका छैनौँ |
खोलाको दुई किनार भोखोलाको दुई किनार भो तिम्रो र मेरो पिरती, हो मेरो पिरती कहिल्यै नमेटिने तृष्णा भो तिम्रो र मेरो जिन्दगी, हो मेरो जिन्दगी आफ्नो मुटु आफैले नै कुल्चेर हिँड्नु पर्यो आफ्नो व्यथा आफै भित्र समेटेर रुनु पर्यो कहिल्यै नरित्तिने आँशु भो तिम्रो र मेरो पिरती, हो मेरो पिरती आफ्नो घाउ आफैले नै कोट्याएर सहनुपर्यो आफ्नो पीडा आफैभित्र लुकाएर बाँच्नुपर्यो कहिल्यै नटुङि्गने कथा भो तिम्रो र मेरो पिरती, हो मेरो पिरती |
प्रत्युत्तरमा व्यक्त इच्छाहरूसगरमाथाझैँ शिर उचाल्न सिक भन्छौ तिमी… हिटलरले उचालेको शिरले विश्वयुद्ध जन्मायो सम्पूर्ण विश्वलाई त्रसित पार्यो म चाहन्नँ, मैले उचालेको शिरले मानवता ओइली झरोस्। सागरझैँ गहिरिन सिक भन्छौतिमी… बुद्धको शान्तिसन्देशले अझै हिंसा रोक्न सकेको छैन दानवता मार्न सकेको छैन म चाहन्नँ, मैले रोपेको शान्तिले निर्बलता कोपिलाओस्। इतिहासको पात्र बन्न सिक भन्छौ तिमी… म जन्मेको युगमा कतै नौलो बिहान छैन नौलो दिन छैन म चाहन्नँ, दोहोर्याएको इतिहासले भावी सन्तति रुमल्लियोस्। |
विचलित वर्तमानयो स्वर्गभन्दा सुन्दर नगरीमा यो स्वच्छ र शान्त उपवनमा कस्को आँखा लागेर हो रु कस्को सराप परेर हो रु अचेल जाई जूही र सुनाखरीहरू -फुल्नै छाडेका छन् अचेल लालुपाते र लालीगुराँसहरू -झुल्नै बिर्सेका छन् केही स-साना झुपडीहरू एक्कासी महलमा परिणत भएपछि केही टुटेका चप्पलहरू एक्कासी पजेरोमा रूपान्तरित भएदेखि ओरालो लागेका मृगहरू -झन् झन् ओरालोमै खेदिएका छन् साँढेका जुधाईमा परेका बाच्छाहरू -झन् झन् मिचाइमा परेका छन् हराएका सहकालका बिउहरू अनिकालले गाँजिएर भोका पेट र नाङ्गा आङहरू सहनुको सीमा नाघेर बाँचिरहेका छन् रगत पिउन पल्केका उत्तेजित ब्वाँसाहरुका डरले जिन्दगी मृत्युका दो-छायाँमा निस्लोट सुतिरहेका छन् कहिले जलमग्न बस्तीहरू निहार्दै कहिले पहिरोले पुरेका गाउँहरू चाहर्दै कहिले डढेलो लागेका वनहरू नियाल्दै प्रकृति प्रकोपभन्दा पनि मानव प्रकोपबाट आहत: र शोकमग्न विचलित वर्तमान शान्तिका अहम् कामना धराशायी भएको देखेर युद्धशिविरबाट उठेका भीषण धुलकणहरू देखेर कुरुयुद्धामा मच्चिएका विनाशकारी लीलाहरू देखेर जुवामा हारिएका द्रोपदीझैँ अवाक् र भयभित भए पनि निराश र विरक्त देखिए पनि कतै ! सम्भावनाका रेखाहरू कोर्न सकिएला कि भनेर कतै ! उज्यालोको एक झिल्को देख्न सकिन्छ कि भनेर निरन्तर यात्रा गरिरहेका छन् ! निरन्तर प्रतीक्षा गरिरहेका छन् !! |
सपना र खण्डहरनिधारमा कहिल्यै निको नहुने घाउका टिका थापेर छातीमा कहिल्यै नमेटिने सरापका कोसेली लिएर युगौँदेखि अश्वत्थामाझैँ भट्किरहन अभिशप्त छौँ समर्पित प्रेमका समर्पित छालहरू आज वरदान होइन अभिशाप बोकेर आएको छ अनन्त–अनन्त प्रतीक्षा पश्चात् जिन्दगीका मोडमा अकस्मात् एकअर्कासँग भेट्दा न न्यानो अँगालोमा बाँध्नै सक्यौँ न तातोस्पर्शले चुम्नै सक्यौँ मुटुबाट निरन्तर माया चुहिरहँदा पनि — अँजुलीमा भरिरहन सकेनौँ हामीले आँखाबाट सहस्र मोतीका दानाहरू झरिरहँदा पनि — औँलाहरूले टिपिरहन सकेनौँ हामीले कठैः न मनका कुरा सबै ओकल्नै सक्यौँ कठैः न मनका पीडा सबै पोख्नै सक्यौँ आज अचानक एकअर्कालाई देख्दा अग्निझैँ प्रज्वलित हुनुको साटो— झन्–झन् हिउँझैँ जमिरह्रयौँ, पछारिएर छाती चट्टानमाथि— रक्तरञ्जित मुटुले हेरिरह्रयौँ सङ्गृहीत पीडा जताततै दुखाएर हाम्रा घायल यादको शिविरभित्र हाम्रा अभिमानको शिविरभित्र — कुण्ठित हाम्रा भावनाहरू — खण्डित हाम्रा चाहनाहरू उमेरका हदबन्दी नाघ्दासम्म पनि न सँगसँगै हिँड्नै सक्यौँ न सँगसँगै उड्नै सक्यौँ न सँगसँगै जिउनै सक्यौँ मनका अनन्त गहिराइबाट एकअर्कालाई चाहँदाचाहँदै पनि न मायाका सुन्दर संसार जोड्नै सक्यौँ न घृणाका साङ्लाहरू नैतोड्न सक्यौँ सपना त एक खण्डहर रहेछ जसलाई घर हो भनेर न बस्नै सकिन्छ । जसलाई घर होइन भनेर न बिर्सनै सकिन्छ ।। |
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-diarrhea/Medicinal Plants for skin Burns
Medicinal Plants for Hair Health
30 Medicinal Herbs For your Home
50 Medicinal Plants for Inflammation
50 Medicinal Plants Used as Spices In Nepal
Medicinal Plants for Penis Size Enlargement
Medicinal Plants for Skin diseases
Medicinal Plants for High Blood Pressure
Medicinal Plants For Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of Man Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The history of Nepali Poem And famous poets of Nepal