
Geeta Karki is a eminent Nepali poet known for her
deep and reflective meter. While specific details approximately her soon existence,
comprising her birthdate and household background, are not broadly documented, her
scholarly contributions be in possession of significantly impacted modern Nepali
writings. Her experiences and observations of societal nuances deeply notify
her poetic expressions.
Literary trip
Geeta Karki's raid into meter began during a period when
Nepali writings was undergoing significant transformations. Her
contemporaries contain notable poets who be in possession of collectively enriched the
scholarly landscape of Nepal. Karki's special sound appeared via her
commitment to surveying themes of aloneness, societal forces, and the human
mind.
Her meter is characterized by dint of a profound meaning of introspection
and a focus upon the unspoken aspects of existence. She frequently delves into the internal
struggles of individuals, especially women, navigating via societal
expectations and personal aspirations. Her job stands out for its skill to
capture abstruse emotions with simplicity and clarity.
important Works
Geeta Karki possesses authored many meter collections that
be in possession of resonated with readers and critics akin. Some of her significant works
contain:
- "म धेरै चोटि दुख्छु" (mother Dherai
Choti Dukchhu): This collection delves into the recurring effort and
sensitive turmoils skilled by dint of individuals, particularly women, in a
patriarchal community.
- "भीडहरुमा एक्लो यात्रा गरिरहेकी नोरा" (Bhidharuma
Eklo Yatra Gariraheki Nora): motivated by dint of Henrik Ibsen's character Nora
from "A Doll's home," that job explores the alone journey
of a woman amidst societal crowds, searching personality and freedom.
- "एक अँगालो घाम" (Ek Angalo
Gham): Translating to "An Embrace of Sunshine," that
collection symbolizes hope and heat, offering comfort amidst existence's
challenges.
- "आमा किरणहरुको छालमा" (Aama
Kiranharuko Chhalma): This collection comprises 44 poems that mirror
upon the nuances of everyday existence, maternal bonds, and the delicate interaction of
bright and silhouette in human experiences.
Themes and Style
Karki's meter is noticeable by dint of its contemplative nature and
sensitive deepness. She employs easy still suggestive barbarism to state abstruse
feelings, making her job reachable whereas keeping deep sense. Her
themes frequently rotate nearby:
- Solitude
and Silence: Karki explores the ability of quiet and the reflective
journeys individuals attempt, highlighting the strength found in
aloneness.
- Women's
Experiences: She gives sound to women's inner worlds, discarding bright
upon their struggles, flexibility, and desires in a community that frequently
marginalizes them.
- Societal
Observations: Her poems review societal norms and injustices,
inspiring readers to mirror upon common issues and their implications.
Recognition and Awards
Geeta Karki's contributions to Nepali writings be in possession of been
recognized via diverse accolades. remarkably, she received the "Vyathit
Kavya Samman" in 2079 BS (2022 AD), an honor bestowed by dint of the Literary
reporter Association to commend her poetic achievements and impact upon
modern writings .
involvement in Literary Events
Karki actively participates in scholarly gatherings and
meter readings, contributing to the vibrant scholarly community in Nepal. Her
participation in events like the "Aditya Mokshadham Kavya Goshthi"
showcases her commitment to dividing her job and charming with companion poets and
audiences .
private Reflections
Colleagues and readers frequently explain Geeta Karki as a
committed and humble individual. Her method to meter is viewed as a form of
meditation, location she channels her observations and emotions into words that
resonate deeply with readers. Her skill to eloquent the unspoken and to
find beauty in the ordinary possesses hardened her place in the hearts of many.
Legacy and effect
Geeta Karki's meter continues to inspire and anger
idea among readers and aspiring poets. Her focus upon inner experiences and
societal critiques offers a mirror to readers, inspiring individual-thought and
awareness. As Nepali writings evolves, Karki's job remains a will to
the enduring ability of sincere and sincere statement.
यहीँबाटै… यहीँ देखेको हुँ मैले प्रथम पटक आकाशधर्ती आमाको काखमा बसेर यहीबाटै.. यही घरको पेटीबाट हेरेको हुँ जूनतारा प्रथम पटक कविताक्षर कोरेको यहीँबाटै हो सेल्मे र ट्याम्केले निर्निमेष हेरेको मलाई यहीँ हो यही घरको अग्लो अटाली… जहाँ आमाका पीडाका थुप्रै दीव्य मन्त्रहरू चैतन्य छन् यही घरको बार्दलीमा उभिएर मैले उडिरहेको जहाज हेरेको हुँ यहीँबाटै छरेको हुँ परेवालाई आँगनभरि चारो… यहीँबाटै पल्टिएका हुन् जिन्दगीका पानाहरू र छापिएका हुन् ठुल्ठुला अक्षरमा भरोसा लाखबत्तिजस्तो आमाको उज्यालो अनुहार हेरेर मेटिएका हुन् जिन्दगीको बेचैनी पेन्टिङ यही घरको कुनाकुनाबाट टिपेको हँु मैले आमाको ममता र वात्सल्यको असङ्ख्य सितारा अहो ! यही घरको आँगनबाटै हेर्दाहेर्दै विसर्जित भए वात्सल्यरूपि करूण ती पूर्ण घडा !! किन आउँछन् यी बेइमानी छालहरू र स्वाट्ट बगाएर लैजान्छ जिन्दगी !! वर्षादले भिजेको मुढो बल्दछ कसरी अग्निशिखामा हुरूरू आजकाल यहीँ छन् यी सग्ला दिनहरू पट्यारलाग्दो बनेर गिज्याइरहन्छन् बाँसझ्याङबाट झ्याउँकिरीले गिज्याएजस्तै आमाले छोडेर गएको भयानक उदासी छाइरहन्छ मनको बगैचामा आफ्नाहरूको भीडमा म पराइ बाँचेको नसोध्नू मेरो हाल… सुनसान जङ्गलको बाटो भएर हिँडेको धेरै पछि आज अचानक बाडुली लाग्यो सम्झिएँ… आमा !! मातृदिवस अमावस्याको पूर्वसन्ध्या धेरै सम्झिएँ… बाडुलीले मात्र सम्झिरहेँ… आमा !!! |
म धेरै चोटि दुख्छु डाँडाबाट उक्लेर जून सर्वत्र फैलिनु यदि उसको नैसर्गिकता हो भने किन आज जूनको दृष्टि छैन किन आफ्नै किरणको न्यानोले सेकेका औँलाहरूबाट फोरिन्छ जूनको आँखा के उनी बोक्सी नै हुन् ? उनी जून होइनन् ? उनीसँग उज्यालो छैन ? अखबारको पहिलो पृष्ठमा जब जूनको दृष्टिहीन तस्बिर पढ्छु उनलाई रोपेकै सुइरोले दुख्छु म सीमान्त पीडामा निःशब्द दुख्ने गर्छु । मेरो दुखाइका पृष्ठभूमिहरू धेरै छन् तिमीलाई दुख्छ कि भनेर दुख्छु घात गर्नेहरूसँग दुख्छु साथ दिनेहरूसँग दुख्छु विष घोलेर अमृत दिनेहरूसँग दुख्छु फूलको विछ्यौना हालेको देखेर खिन्न हुनेहरूसँग दुख्छु काँढामा टेकेको देखेर खित्का छाड्नेहरूसँग पनि दुख्छु खै कहाँनिर कतिखेर दुख्छु म धेरै चोटि दुख्छु । सबैतिरबाट झीर पसेपछि मेरी आमाले पूजालाई भरेको कलशको चोखो पानी र त्यही पानीजस्तो आमाको मन गाउँमै छाडेर आएको सम्झिन्छु र, हरेक दिन बोरिङको पानीले शरीर चोख्याउँदै गीताका श्लोक पढ्छु मैले सम्झने विषयहरू धेरै छन् र छुटेका कुराहरू पनि धेरै छन् ती सम्झने विषयहरूले पनि दुख्छु छुटेका कुराहरूले पनि दुख्छु म धेरैपटक दुख्छु । दुखाइमा आनन्दकै छहारी भेट्छु दुखाइमा ‘विषय’ देख्छु कृष्ण, विष्णु, शंकर र दुर्गाहरू देख्छु अभावले आफ्नै सन्तानका घाँटी थिचेर आफैँ पाशो लाग्न विवश अभागी आमा देख्छु आफ्ना छोरीहरू रूखमा झुन्ड्याएर आफू पनि त्यहीँ झुन्डिएको लाचार बाबु देख्छु दुखाइमा धेरै कुरा देख्छु संसार गोलो सूर्य भएर मलाई खर्लप्पै निलेको पनि देख्छु एउटा ठूलो समुद्री आँधी आउँछ र मलाई समुद्री टापु बनाएर नछोइकन जान्छ त्यो पनि देख्छु म हारेको त होइन मात्र दुखेको हुँ दुख्छु कतिखेर दुख्छु केकेले दुख्छु म धेरै चोटि दुख्छु........। |
भीडहरुमा एक्लो यात्रा गरिरहेकी नोराहुनसक्छ नोरा यही कतै होस् आहतदेखि आहतसम्मको यात्रामा आफूलाई सडकमा ओछ्याएर आफै गाडी कुदाइरहेकी होस् दन्त्यकथाको शिशिरजस्तै हराएकी होस् अर्कै भूगोलमा सायद इब्सेनका आँखाहरूमा अपराजिता फुलेकी होस् नोरा इब्सेन फूलका शैय्यामा भोल्तेयर, दाँते र सेक्सपियर पढिरहेका हुन् र टोल्भार्ल्डहरू पुतली नचाइरहेका हुन् पुतलीहरू- पाउजेबका सङ्गीतहरू रोकेर अनायास बढारिरहेका हुन् सुकेका पतकरहरू हुरीपछिको मौन आकाशमा फेरि ताराहरू बल्छन् कमल फुल्छ पानीमा भीडहरूबीच एक्लो यात्रा गरिरहेकी नोरा विस्थापित हुन्छे यात्रामै उसका प्रश्नहरूले जवाफ पाऊन्-नपाऊन् इनसाइक्लोपिडियाका पानाहरू नै उसका अर्थहरू हुन् क्षितिजका रङ्गहरू नै उसका सपनाहरू हुन् आफू हिंडेका-नहिंडेका बाटाहरूमा कतै भीरहरूमा ऊ अपराजिता फुलेकी होस् म उसलाई तिनै बाटाहरूका, भीरहरूका सेता-निला फूलहरू चढाएर नियाल्छ- क्षितिज, आकाश र बस्तीहरूमा र, ऊ भिजेका बस्तीबाट उठेका बाफ उसका घाउका रेखाहरूबाट कोत्रिएका वेदना पग्लिरहन्छन् हरपल मेरा आँखाहरूबाट । |
चराको आवाज,चुराको संगीत र आमा बिहानै चराहरू कराएको र आमाको चुरा बजेको संगीत उस्तै र पृय लाग्छ मलाई आमाको उज्यालो अनुहार र जूनको उन्मुक्त हाँसो उस्तै र सुरम्य लाग्छ । क्याकटस सधैं हरियो हुन्छ आमा मलाई सधैं कोठामा क्यकटस भएको मन पर्छ आमाको ममता मैदानभरि पारिजात छरिएको मनपर्छ आमाको निलो ओठमा सरद मुस्कुराएको मन पर्छ आमाको हृदयमा सधैं दियो बल्छ आमाका आँखा साँझका जोर बत्ती हुन् । कत्ति पिउँछन् ती आँखाले सन्तानका दर्द !! जूनको किरणले नुहाएर कत्ति बग्छन् ती आँखाबाट सन्तानको पीडामा आँसु…. कत्ति सपनाहरू फुल्छन् आँखाका नानी र डिलहरूमा….। आमाको गहमा कहिले नरित्तिने अग्निकुण्ड छ कहिले नसुक्ने सरोवर छ छातीमा आँधीहुरीले नढल्ने वृक्ष छ ठूलो त्यही वृक्षको फेदमा बसेर तपस्या गर्छिन् आमा… आकाशमा निदाएका ताराहरूका निम्ति ! बगैचामा फक्रदै गरेका कोपिलाहरूका निम्ति !! आमा तपश्विनी हुन् – बाल्दा यज्ञको आगो बाल्छिन् ढाल्दा वैरीको शीर ढाल्छिन् आमा शक्ति,सामर्थ्य र तेजाप हुन् । आमा तपश्विनी हुन् …! आमा सरोवर हुन् ….! आमा अमृतकुण्ड हुन् ..! |
रक्षकहर प्रात हर साँझ हर दिन ओ ! मानिस !! तिम्रो घरको ढोकाबाहिर टिठलाग्दो करुण अनुहार र अभिव्यक्तिमा चारै प्रहर तिम्रो घरभित्रको बहुमूल्य वस्तु रखवारी गर्ने त्यो निर्धन प्राणी / याद गर तिम्रो धनाढ्य अभिमानको रक्षक हो .......। इमान्दार सेवकको पदक पाएर हो कि आदेशको सूचना पर्खिन्छ घा“टीमा कस्सिएको फलामको सिक्री प्रेमको प्रतीक ठान्दो हो, सायद प्रिय लाग्छ उसलाई पासो प्रिय लाग्छ–तिमीले छाडेको जुठो र पनि आ“खाका डिलमा सदावहार नाचिरहन्छ– अपनत्व, निष्ठा र कर्तव्यबोध ...... जुठो, बासी केही भन्दैन मिठो मसिनो केही माग्दैन मात्र, तिमी पलङमा मिठो सपना देखिरह“दा उ तिम्रो घरको वरिपरि घुमेर सुरक्षाको बेठी गाइरहेको हुन्छ भन मानिस ! मन्दिरभित्रको मूर्ति दिव्य कि मन्दिरलाई मन्दिर बनाउने पुजारी दिव्य !! ? |
आकाश ,फुल र इन्द्रेणीकुनै दिन तिमी मनका उदासी पातहरू खिटेर सिहदरबारको मूल ढोकामा उभिने पालेजस्तो खटियौ बफादार कर्तव्यका पर्खालहरूमा र बोर्डिङको मास्टरजस्तो टाइमा अल्झिएको समय भयौ हिमचूलीमा रक्तिम घाम उदाएको दिन मुस्कुराउँदै तिमी समयको इन्द्रेणी टाँगियौ कर्मका क्षितिजसम्म र इन्द्रेणी भयौ मानिस तिमी इन्द्रेणी भएकामा उदास भए तिम्रो विजय त क्षितिजसम्म टाँगिएको इन्द्रेणी हुनुमा छ कैयन दिन तिमी असारको आकाशजस्तो पीरका बादलले ढाकेर मन बर्खे झरीको बादल भयौ मानिस तिमी बादल भएकैमा रमाए तिम्रो विजय त बादलभित्रको निलो आकाश हुनुमा छ कति दिन त तिमीले बालुवामाथि टेक्यौ र फूल भयौ कति फूलमाथि टेकेर बालुवा भयौ मान्छे तिमी बालुवा भएकैमा रमाए यथार्थमा तिम्रो विजय बालुवामा टेकेर फूल हुनुमा छ दुखाइसँगै सुइरो भएर जब मानिस तिमीसम्म पसे तिमी आकाश, फूल र इन्द्रेणी भयौ…… |
हरेक दिन उदाउने सुर्यसँगैदिनबाट ओझेल परेका जिन्दगीहरू गुलाबी रातबाट भागेका सपनाहरू अनायास लासहरूमा अनूदित भएपछि एकाबिहानै धरहराको फेदीमा उभिएर म सोचिरहेछु धर्तीको सुकोमल छातीमा फूलहरूका निम्ति चिहान खन्दै गरेका फूलका मलामीहरू ! तिम्रो छातीमा यसबेला कुन चोट दुखिरहेछ ? मेचीदेखि महाकालीसम्म बगेका रगताम्ये निर्दोष फूलहरूको दृश्य नियाल्ने मान्छेहरू ! मृत्युको बेहिसाब साँझ खसेको आँगनमा मौसमी फूलहरूको उत्सव मनाउन आङभरि-भरि सूर्यले डामेर धुवाँले बाफिएको बस्तीमा लाम लागेका छन् प्रमिथियसहरू । हरेक दिन उदाउने सूर्यसँगै चिहानबाट एक अँजुली घाम उबाएर घामको यात्रामा समाहित मान्छेसँगै/म गुड छाडेका चराहरू फर्काउन अज्ञात दिशातर्फ मोडिएको छु समयका निलडाम बोकेर । एउटा युगजस्तो हरेक बिहानी बृद्ध आमाहरूको सपनाजस्तै मेरा खामबन्दी रहर र सपनाहरूमा म तारा खसेको साँझ विश्वासका दुर्गहरूमा आमाहरूलाई हजार सूर्यजस्ता सन्तानहरू जन्माउन अभ्यर्चना गर्दै आमाकै दुधको मसीले लेखेको अभ्यर्थना-पत्र बाँडिरहन्छु अनागत अन्तिम बासहरूसम्म……!! |
नभन्नू मलाई निष्ठूरीआफ्नाहरूले बिर्सेको उजाड दिनजस्तो आफन्तहरूले छोडेर गएको उदास साँझजस्तो मलाई गिरफ्तार गर्छन् जिन्दगी गुन्गुनाउँदै मैले सयर गरेका बगैँचाहरू यी फूलहरू मलाई उपेक्षा गर्छन् हो ! साँच्चै हो...!! मैले तिनलाई कहिल्यै आफ्नो भनिनँ जो सधैँ आफ्नो भएर पनि पराइ छन् मैले तिनलाई कहिल्यै पराइ भनिनँ जो सधैँ पराइ भएर पनि आफ्ना छन् एउटै हावाको स्पर्शले स्पन्दित एउटै दुधकोशीको प्रवाहले अभिसिञ्चित नितान्त मेरा आफन्तहरू मसँग अलिकति घाम माग्छन् उज्यालो माग्छन्÷न्यानो माग्छन् मेरै औँला समातेर जब सजाउँछन् सपना रेलिङमा जब पूर्णिमा जस्तै बन्छन् जब गन्तव्य भेट्छ उचाइ झट्कारेर मेरा हातहरू जिन्दगी उत्सव मनाउँछन् मेरो मनबाट निस्किएका मेरा प्रिय आफन्तहरू ! नभन्नू मलाई निष्ठूरी !! म समयको घोडा चढेर हिँडेको हुँ नभन्नू मलाई निर्दयी पनि ! मैले सँगसँगैको यात्रा तोडेको हुँ म समयको घोडा चढेर हिँडेको हुँ नभन्नू मलाई निष्ठुरी !! |
एक अँगालो घामतिमी ढोका खोलेर आयौ बतासजस्तो र एक अँगालो घाम छोडेर गयौ बर्सौँसम्म त्यसैको न्यानोमा सेकिइरहे मेरा तिसा आँतहरू आज म त्यही घाम बिर्सिरहेछु … ! |
दतिवन Washerman’s Plant (Achyranthes aspera अपामार्ग): Benefits, Uses, and Medicinal Properties
Kooth (Saussurea Lappa) – कूठ Benefits, Uses, and Medicinal Properties of Costus Root
काने झार Commeline Benghalensis (Kane Jhaar) – Medicinal Uses, Benefits, and Overview
गिँदरी Premna Serratifolia L. (Gindari): Benefits, Medicinal Uses, and Importance
पाञ्चान Ougeinia oojeinensis (Paanchan): तिनिश Medicinal Uses, Benefits, and Ecological Importance
बोके टिमुर Zanthoxylum Armatum (Boke Timur) Benefits, Uses, and Medicinal Properties
ठूलो नीम Thulo Neem: महारूख Medicinal Benefits, Uses, and Natural Remedies
सिउँडी Siudi (Euphorbia Neriifolia) Uses, Benefits, Side Effects, and Medicinal Properties
काठेकार, फर्कफल, काठआँवली, Averrhoe acida :
Kaaulo, काउलो, कोह, नाकेम, नेपाली अर्जुन, Kaulo Arjuna, Machilus dutbiei
Kaalo Punarnawaa, कालो पुनर्नवा, Black Patagon
Seti Kareli, सेती करेली, तितेकरेली राम्री, तिताकरेल, Bitter Gourd
Thulo Pahelo Kapaas, ठूलो पहेँलो कपास बिरुवा, Cotton Yellow, Gossypiun birsutam
Kapas, कपास, सूत्रपुष्प, Cotton, Gossypiun herbaceum
Thulo Karkalo, ठूलो कर्कलो, मानकन्द, माने Gaint Taro, Alocaria species
Alocaria speciesThulo Karkaloठूलो कर्कलोमानकन्दमाने Gaint Taro
Katahar, कटहर, Artocarpus beterophyllus
Bans Bata Baneko Kaagaj, बाँसबाट बनेको कागज, Paper From Bamboo
Nepali Speaking Practice through Books in Hindi and English
Master Hindi Speaking Through Indian Schools: Practical Phrases with Nepali and English Translations
Master Hindi Speaking with Indian Railways: Practical Phrases with Nepali and English Translations
Learn Nepali with Mobile Phone Conversations including Hindi and English Translations
Master Hindi Speaking: Practice Through Movie information with Nepali and English Translations
Famous poem Of Upendra Subba उपेन्द्र सुब्बाका केही कबिताहरु
Some Top poem of Pandit Udayananda Aryal पं. उदयानन्द अर्ज्यालका केही कबिताहरु
Some Top Poem Of Ishwar Ballav, ईश्वरवल्लभका केही चर्चित कबिताहरु
Some Best Poem of Indira Prasai इन्दिरा प्रसाईका केही कबिताहरु
Some Best Poem Of Aahuti आहुतिका केही कबिताहरु
Some Beautiful Poem Of Momila मोमिलाका केही उत्कृष्ट कबिताहरु
Top Ten Poems Of R M Dangol आर. एम. डङ्गोल का केही कबिताहरु
Some Beautiful Poem Of Ashesh Malla अशेष मल्लका केही कबिताहरु
Some Best Poem Of Ambar Gurung अम्बर गुरुङका केही कबिताहरु
Top Ten Poems Of Amar Giri अमर गिरीका १० कबिताहरु
Some Best Poem Of Kedarman vyathit केदारमान व्यथितका केही कबिताहरु
Chhapakkai Phula PHulyo Nepali Song By Singers Kiran Gajmer, Melina Rai
Kunai Batoa Timi Yeklai -BY singers Itu Jojiju, Ram Bhakta Jojiju
Maaya Raichha Ra By singer Kali Prasad Baskota, Sadeekshya Kattel
Manoj Raj Songs Lyrics "Kaliyug Ma Nasha" "Aaja Bholi" "Yasto Euta Katha Raichha"
Nepali Lyrics Of Unko Priti Pahile Ho Ki By Singer : Prabin Bedwal, Rachana Rimal
Nira Singer : Kali Prasad Baskota
Rabin Sharma Top songs lyrics and chords collection
Sanjeev Singh All Hits songs lyrics and chords collection
Top three Song Lyrics Of Sukmit Gurung "Pal Pal Timrai" "O Mero Priyatam" "Chiso Batas Le"