Famous poem Of Upendra Subba उपेन्द्र सुब्बाका केही कबिताहरु

Famous poem Of Upendra Subba  उपेन्द्र सुब्बाका केही कबिताहरु

Upendra Subba, as well known as Upendra Bahadur Angdembe, is a celebrated poet, author, and filmmaker from Nepal, broadly recognized for his special storytelling and cultural contributions. Born and lifted in the distant town of Angsarang in Panchthar region, his soon existence was established in simplicity. Subba’s scholarly and cinematic journey is a engrossing tale of evolution, creativity,

    and cultural depiction.

    Early Days: From Songs to Poetry

    Subba’s innovative inclinations began with songwriting. Influenced by dint of the songs he listened in his town, he began stating his emotions via music, writing a dozen songs. His talent was recognized when he received an prize from Radio Nepal in 2056 BS (1999 AD). However, the practical challenges of producing songs, such as finding singers, composers, and financing for recordings, guided him to change his focus to meter.

    As a poet, Subba gained popularity in Nepal’s city scholarly circles. His works resonated deeply with readers, and he felt restricted by dint of the form. "I couldn’t state everything I desired via meter," he formerly acknowledged. This understanding guided him to survey short stories, what supplied a broader canvas for his ideas.

    Rise as a Storyteller

    Subba’s change to storytelling noticeable a significant phase in his charge. His stories captured the core of Limbu tradition and the struggles of countryside and marginalized communities. His collection Lato Pahad became a landmark in Nepali writings, earning him the reputable Padmashree Award.

    While his short stories garnered praise, Subba’s focus eventually changed towards screenwriting. He contributed to the scripts of popular Nepali films like Kabaddi, Tandro, and Purano Dunga. The Kabaddi series, in particular, showcased his skill for blending humor with societal themes, making it a blockbuster franchise in Nepali cinema.

    Stepping into guidance

    After a decade of contributing as a author, Subba risked into movie guidance. His debut as a manager, Jaari, is place to free shortly. The movie explores the cultural nuances of the Limbu community, particularly the Jaari custom. However, Subba emphasizes that the movie is not merely approximately that practice and approximately the continuity and flexibility of adore in unlike forms.

    Subba’s managerial journey was a natural advance. "I exhausted years nearby films—writing scripts, participating in discussions, and traveling for shoots. ultimately, I felt I could guide too," he divided.

    A Multifaceted character

    Upendra Subba is known for his clever and humorous writing, what extends to his genuine-existence persona. Despite his cheerful demeanor, those close to him can meaning the deeper emotions he frequently hides. Subba acknowledges, "I can conceal my sorrows, and those who know me good can motionless look via them."

    His journey from being a poet with lengthy dreadlocks—earning him the nickname "the poet with lengthy hair"—to a celebrated filmmaker is filled with intriguing anecdotes. Subba’s autograph dreadlocks even guided to him playing a healer in the Kabaddi films. ultimately, he slice his hair and stated a wish to grow it lengthy again, inspired by dint of his friend Bipul Pratik.

    private thought and Lifestyle

    Subba’s personal existence reflects his philosophical perspective. Despite challenges, he insists he possesses never really endured. "As a child, I was the solely boy and obtained my path via stubbornness. As an adult, I didn’t fantasy of unachievable things like owning cars or renown, so my existence possesses been less burdened," he explains.

    At the age of 30, Subba found inspiration in the teachings of Osho and J. Krishnamurti, what helped him accept a separated perspective upon existence. Over period, he gave upward alcohol and flesh—a significant change for someone who formerly indulged in twain passionately. "Letting go of attachments is a great liberation," he reflects.

    Legacy and Vision

    Subba’s job reflects his commitment to surveying countless stories from Nepali community. He aims to bring special narratives to the van, believing that Nepal’s cinema and writings should speak to its untouched cultural and communal themes.

    Whether as a poet, storyteller, or filmmaker, Upendra Subba continues to shove innovative boundaries, inspiring a fresh generation of artists. His existence and job assist as a will to the ability of storytelling in conserving and celebrating cultural personality.



    सपनाको कुरा 

     हिजो राती सपनामा
    तागेरानिवाफुङ्माङ आएर
    यसो भनिन्-
    ल कान्छा
    जे छोइस् तेरो भो।
    तब मैले
    माटो छोएँ,
    ढुङ्गा छोएँ,
    हावा छोएँ,
    पानी छोएँ,
    खोला छोएँ,
    आगो छोएँ.......
    सप्पैसप्पै मेरो भयो।
    र स्वयम् लाई छुन खोज्दा बिम्झिएँ
    बाँकी रात निन्द्रा लागेन
    छुकछुक् लागिरह्यो .....
    तिमीलाई छुनु थियो, कसो छोइनँ।

    विश्वास 

    देउरालीमा सिन्दुरले रातै पोतिएर
    फूलपातीले छ्याप्पै छोपिएर
    एउटा ढुङ्गा देउता भएर बसेको छ।
    देउता ढुङ्गा पनि हुन सक्छ
    ढुङ्गा देउता पनि हुन सक्छ
    मात्र विश्वासमा।
    त्यही विश्वासमा
    निर्बलहरु बल माग्दै ढुङ्गासामु माथा टेक्छन्
    गरिबहरु धन माग्दै ऋण गरी बोका काट्छन्
    दु:खीहरु सुख माग्दै रुइकराइ भाकल गर्छन्
    विश्वास यति घाती छ कि!
    नाथे एउटा ढुङ्गाले पनि
    यसरी मान्छेको शोषण गर्छ।

    भिकारी 

    मन्दिरको गेटबाहिर
    एउटा बूढो कुष्ठरोगी
    थोत्रो बोरा बिछ्याएर माग्न बसेको छ।
    मन्दिर आउने–जाने एकदुई भक्तजनले
    चाराना–आठाना फाल्दिन्छन्
    र भन्छन्–
    "बाजे, राम्रो आर्शीवाद दिनू है!"
    यो बूढो कुष्ठरोगी कति धनी छ, हकि?
    चराना–आठानामा अनमोल आर्शीवाद बेचिराछ।

    छोरी

     छोरीले मिठाइ माग्न छाडी
    विरक्तिएको छ मन हिजोआज .
    उहिले जस्तो रोईकराई, चिच्याई
    छोरीले मिठाइ मागे हुन्थ्यो -
    'पापा एउटा मिठाइ किनिदिनु न!'
    कसम! आज म रिसाउने थिइन
    छोरीलाई आँखा सन्काएर तर्साउने थिइन
    आज मसंग कविता बेचेको केहि पैसा छ
    छोरीलाई मिठाइ किनिदिने मन पनि छ
    तर, छोरीले मिठाई माग्न छाडी
    विरक्तिएको छ मन हिजोआज!
    आज-
    छोरीलाई काखमा राखेर
    रुँदै-रुँदै सोधूँ कि आँफै-
    'छोरि मिठाई खाने?'
    सायद, अब मेरो छोरी ठूली भइन्!

    कसम 

    देउरालीमा सिन्दुरले रातै पोतिएर
    फूलपातीले छयाप्पै छोपिएर
    एउटा ढुंगा देउता भएर बसेको छ
    देउता ढुंगा हुन् सक्छ/ढुंगा देउता पनि हुन् सक्छ
    -मात्र विश्वासमा
    त्यहि विश्वासमा -
    निर्बलहरु बल माग्दै ढुंगा सामु माथा टेक्छन
    गरिबहरु धन माग्दै ऋण गरि बोका काटछन
    दु:खीहरु सुख माग्दै रोइ,कराई भाकल गर्छन ..
    विश्वास एति घाती छ,कि
    नाथे एउटा ढुंगाले पनि यसरि मान्छेको शोषण गर्छ

    बाटो 

    म त मेरै बाटो हिँडिरहेको थेँ
    खोइ? काँबाट आयौ, र तिम्ले
    मेरो बाटो छेक्यौ
    नचिन्या मान्छे (?)
    म त नबोलुँ भन्दै थिएँ
    कि, तिम्ले सोध्यौ–“यो बाटो काँ जान्छ?”
    र बोल्न करै लाग्यौ
    भनेँ–“यो बाटो मेरो आँगनछेउ हुँदै पर प...र जान्छ।”
    जब,
    तिमी गयौ–
    मेरो घर आँगनछेउ भएर गयौ
    आखिर, मेरो मन मुटु छोएर गयौ।
    तब,
    अचानक बेचैनी बढ्यो
    त्यसै त्यसै–
    दोबाटो कुरी बस्न मन भएर आयो
    कतै फेरि,
    घुमिफिरी यै बाटो भएर आउँछौ कि?
    पृथ्वी गोलो छ भन्ने लागेर आयो
    र, सोध्छौ कि फेरि–“यो बाटो काँ जान्छ?”
    भन्नेथेँ–“यो बाटो मेरो दिलसम्म जान्छ”
    यस्तै सपना पो जागेर आयो।
    अब,
    तिम्रो आँगनसम्म पुग्ने बाटो
    म कसलाई सोधौँ?

     प्रेम

    घाम हेर्दा राग देखेँ
    जून हेर्दा दाग देखेँ
    तारा हेर्दा टाढा देखेँ
    फूल हेर्दा काँडा देखेँ
    मैले सबैमा खोट देखेँ
    अनि आँखा बन्द गरिहेर्दा
    गान्धारीलाई देखेँ
    हजुर !
    मलाई गान्धारी औधी मन पर्‍यो
    त्यसै-त्यसै अन्धो हुन मन पर्‍यो ।

    सायद

    अचानक बाटोमा भेटिनु
    तिमी मुस्कुराउनु
    सायद, मुस्कुराउनु तिम्रो स्वभाव थियो ।

    बाटोमा खेल्दा-
    भकुन्डो तिम्रो घरको कम्पाउन्डभित्र छिर्नु
    भकुन्डो लिन मैं आउनु
    मुस्कुराउँदै तिम्ले मेरो हातमा दिनु
    सायद, असल छिमेकी हुनु मात्र थियो ।

    बार्दलीमा फुलेका फूलहरुमाझ बसेर
    घामको न्यानो ताप्दै
    हरेक बिहान तिम्ले कपाल कोर्नु
    वर, झ्यालको चौकसमा बसेर
    गितार बजाउँदै मैले गीत गाउनु
    सायद, हाम्रो नित्यकर्म मात्र थियो ।

    बिजुलीको खम्बानेर
    खम्बै भएर मैले हरेक दिन उभिनु
    हरेक दिन तिमी ढिलो आउनु
    मुस्कुराउँदै कान समाएर तिम्ले माफी माग्नु
    कलेज ढिलो हुने बहाना बनाएर मैले बाइक हुइँक्याउनु
    तिमी डराएर मसँग लिपिक्क टाँसिनु
    सायद, मेरै नियत मात्र खराब थियो ।

    फुरुरु उड्दै दुई पंक्षी, नौ डाँडा काटी जाऊँ कान्छी
    माकुरी मायाजाल बुन्छ, भन्देऊ न कान्छी लौ हुन्छ

    हरदिन/हरसाँझ मैले यही गीत गाउनु
    मेरो कुममा टाउको बिसाएर,
    मायालु भएर
    ‘परीक्षापछि ल’ तिम्ले भन्नु
    तिम्रो परीक्षा नसकीकनै तिम्रो फुपूको छोरो पल्टनबाट छुट्टी आउनु
    मेरो कोठामा आएर तिमी बेसरी रुनु
    सायद, तिम्रो सफल अभिनय मात्र थियो ।

    साँल्दीज्यू! अर्को एक ट्वाँक थपूँ कि? 

    कसो बाटो भुलेर म फेरि
    यहाँ, भट्टीछेउ आइपुगेँ।

    अब,
    सिधा वा बाङ्गो गरी
    जसो-जस्तो गरी भएर यहाँ आइपुगेपछि
    नआउनुथ्यो, आइसकेर
    भित्रै आइसकेपछि
    साँल्दीज्यू!
    एक ट्वाँक चढाऊँ कि?

    अस्ति पोरैदेखिन् छोडूँ त भनेको
    खोई परार पनि त्यसै भनियो र,
    रक्सीको बदनाम मात्तै गरियो
    त्यो साल त मलाई पनि खुबै लाज भाथ्यो
    र त आजकाल सर्माउँदै पिउँछु
    लुकिछिपी पिउँछु
    तर पनि-
    कहिलेकाहीँ त नपिऊँ भन्छु
    साथीभाइ तर्सिदै रिसाउँछन्
    र, छेवैमा पिँध मात्र फर्काएर
    ‘यो त बिग्रियो' पो भन्छन्

    यो महान् यात्रा
    कहिले कहाँबाट शुरु भयो?
    यकिन साल सम्वत् थाहा नभए पनि
    परपरसम्म सम्झिल्याउँदा
    चोथ्रोघारी हुँदै सिरुबारीसम्म
    ढुल्मुलढुल्मुल धमिलो सम्झना आउँछ
    बेस्सरी मुटु दुखेको निहुँ
    अमिलो सम्झना आउँछ

    यतिमात्र सम्झना छ
    हेर्दाहेर्दै झ्याप्प घाम निभेको हो
    म घाम पर्खेर वर्षौ सुतिरहे
    अचेत अवस्थामा मेरो आमाले
    बुढासुब्बालाई एक बोतल रक्सी चढाउनुभएछ
    र पो म ब्युझेँ

    म बिम्झिँदा
    घाम फेरि अस्ताउन लागेको थियो
    छोड्दिऊँ यस्ता झ्याउ कुरा
    साँल्दीज्यू!
    अर्को एक ट्वाँक थपूँ कि?

    ‘खाऊँ’ भन्छन् कोही आफन्त, खानै पर्यो
    ‘नखाऊ है’ भन्छन् आफ्ना मान्छे
    ‘भोलिदेखि खान्नँ’ भन्नैपर्यो
    यसरी दोहोरो बाँच्दा
    दुवैथरी आफन्तका मन राखिदिऊँभन्दा
    आफ्नै मन पो ढाँटिँदो र’छ
    आफ्नै मन पो छलिदो र’छ
    तर, यो नाथे मनलाई के छ र!
    कुनै रुखको ठुटामा थपक्क राखे नि भो
    चकमक-झुल्लासँगै बट्टामा कच्याक्कुचुक पारे नि भो
    यो मन पनि म नै जस्तो आजित भा’छ
    जित्ने उत्साह हराएपछि हार्न त झनै सजिलो र’छ
    हिजो मात्तै-
    भोलि रक्सी छोड्ने सर्तमा रक्सी नै पिएँ
    आखिर, यो अन्तिम हो भनी बेस्सरी पिएँ
    आज कसो बाटो भुलेर फेरि
    यहाँ, भट्टीछेउ म आइपुगेँ

    नआउनुथ्यो आइसकेर भित्रै आइसकेपछि
    नपिउनुथ्यो पिइसकेर यति मातिसकेपछि
    साँल्दीज्यू!
    अब अन्ति ट्वाँक थपु कि?

    यो युद्ध आफ्नै ईश्वरको विरुद्धमा 

     आऊ साथी
    सुरुवाल सुर्केर घुँडामाथि
    घुङ्रिङ् बनाऔं र बाँधौं चार किल्ला
    यसरी कि. टेकेर दह्रो चार पाइला
    -धर्ती. आकाश. हावा. पानी….
    बस्.
    नूनको ढिक्का चाट्दै
    मिथक उगाई साँढेको त्यागेर
    होङ्ग्रायोको भोक पालेर चेतनामा
    युद्धघोष गरौं-
    बुडुङ्…बुडुङ्…
    रक्तिले आकाश रङ्गियोस्
    छरपष्ट होस् गिदी
    भत्कोस् ब्याकरण-
    आफ्नै इंश्वरको विरुद्ध
    आफ्नै इश्वरको विरुद्ध
    आफ्नै भाग्यको विरुद्ध
    स्वयम् आफ्नो विरुद्ध
    युद्धमा-
    साहसभन्दा खतरनाक अस्त्र अर्को हुन्न
    जगाऊँ आफूभित्र चुक्मिबा र लादिप्पाहरूको आँट
    र, उत्रौं बुद्धिको कुरुक्षेत्रमा

    २.
    हामी.
    धेरै अबेरसम्म बसिसक्यौं
    अहम्को यो भन्ज्याङ्मा
    -भन्ज्याङ् भएर
    -चौतारी भएर
    -बैस कुरेर
    -समय पर्खेर
    र बाटोमुनिको सानो फोक्टा
    ऐलेनी विचार अँठ्याएर
    हामीले त्यसैलाई किपट मानेर
    आफ्नो दाबी गरिरह्यौं
    प्रमाण स्वरुप-
    आफ्ना पुर्खाहरूको चिहान खनी, खोस्रेर
    बाउ, बाजेका खोपडीहरू झिकेर, लहरै राखेर
    कुनै तान्त्रिकले जस्तो
    खोपडीहरूलाई बकाउन खोजिरह्यौ-
    ”हो कि होइन, हो भन…” भन्दै
    हामीले
    हामीलाई नै बरबाद गर्‍यौ
    जब खोपडीहरूले केही बकेनन्
    र हामी फर्किंदा
    मूलबाटोमा
    मूलबाटो नै मुर्कुटाहरूको भइसकेको थियो

    ३.
    हिजो आफ्नो बलले साहसले बाँच्थे मान्छेहरू
    आज आफ्नो बुद्धिले चलाखीले बाँच्छन् मान्छेहरू
    मान, समय बदलेको छ
    मान, बाँच्ने तरिका बदलेकोछ
    मान, मान्छेहरू बदलेका छन्
    मान, तर हामी बदलेका छैनौं
    मात्र यति फरक छ-
    हिजो हामी कमजोर/निम्छरो बाँच्यौं
    आज हामी लाटा/बुङ्गा बाँच्दैछौं

    ४.
    साथी
    हामी पो सिधा रहेछौं
    बाटो त बाँङ्गो रहेछ
    बाँङ्गो हिँडे पनि, नाङ्गो हिँडे पनि
    यो लीलाको अन्त्य पनि
    त्यै डाँडामुनि रहेछ
    त्यहाँ कोही उडेर जाँदा रैछन्
    त्यहाँ कोही गुडेर जाँदा रैछन्
    त्यहाँ कोही हिँडेर जाँदा रैछन्
    तर,
    हामी त घिस्रिएर जाँदै रछौ
    नपत्याए हेर आफ्नो छाती
    हामी गोहोरो घिस्रिएको
    इतिहास कसले लेख्छ र –
    आऊ साथी
    अब, सुरुवाल सुर्केर घुँडामाथि
    घुङ्रिङ बनाऔं र ज्ञानले चार किल्ला बाँधौं
    यसरी कि-
    आकास बाँधौं…
    धर्ती बाँधौं….
    हावा बाँधौं…..
    पानी बाँधौं……
    र बाँधौं जिन्दगी ।
    Reference

    Hindi To Nepali Dictionary Words Starting From बो

    100 Common Nepali Slang Words with Hindi Translation: A Fun Guide to Understanding Nepali Conversations

    Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning

    Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide

    Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use

    Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations

    Daily Use Hindi Sentences for Students with Nepali Meaning

    Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa

    find word you want

    https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cough/

    https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/

    50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

    35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

    Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication

    Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

    Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

    Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

    Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

    Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali

    11 Types of Poetry with Beautiful Short Nepali Poem

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The History of Nepali Poem And Famous Poets of Nepal