Some Best Poem Of Kedarman vyathit केदारमान व्यथितका केही कबिताहरु

Some Best Poem Of Kedarman vyathit केदारमान व्यथितका केही कबिताहरु

Kedarman Byathit was single of the energetic souls in Nepali writings, known for his guidance and creativity in the group and growth of Nepali barbarism and writings. Besides being a skilled chief in writings, he was as well known to be fair and committed to fairness. During the Rana govern in Nepal, he was captured for hard total growth for the nation and the good-being of the commonwealth. While imprisoned, he was inspired by dint of none other than renowned poet Siddhicharan Shrestha, who helped him to grow as a poet.

 

Byathit was a very inspiring personality who contributed much to politics as good as writings. His maintenance built him deserving to grasp the position of Chancellor of the Nepal Academy, bestowed upon him by dint of ruler Mahendra.

    He was the first commoner to arrive that position; the heading was solely given to the august household before him. As an accomplishment, he gained great acknowledgment for the Nepali barbarism and writings.

     

    ruler Mahendra was extremely fond of Byathit. He gifted him land and gave him cash to build a house, apart from other forms of fiscal help. therefore, Byathit was capable to assist his nation with an unlocked core.

     

    Kedarman Byathit was an inspiring element to himself. When everyone came to him with negativity, he sent them away with positivity.

     

    Early Childhood

    Kedarman Byathit was born in 1914 (1971 BS) in Bansabari, Sindhupalchok to Suryaman Shrestha and Padmakumari Shrestha. Due to household compulsions, he exhausted his childhood until soon years in his maternal abode at Syangja and later came to Kathmandu when he was quad years aged.

     

    Though he had completed solely upward to tertiary grade, the scholarly impact of Byathit was so profound that much investigation at the MA level possesses been conducted upon him, with even a PhD by dint of Dr. Mridula Sharma upon his works.

     

    Career and private Life

    When he was in the tertiary grade, Byathit began operating as a clerk in a wood storehouse. He married Jyotsna Pradhan, daughter of Chakrasundar Pradhan and Shivamaya Pradhan at the age of 18 years. They had half dozen sons and quad daughters. Once Byathit said, "Some of my sons became moral, and some did not, and all my daughters turned out to be good."

     

    A loyal believer in freedom, Byathit opposed the Rana government. Together with Shukraraj Shastri, he assisted in establishing the committee called the Nepal Civil Rights Committee. on behalf of that, he was place behind the bars. In 1940, he was sentenced to 18 years' imprisonment by dint of the then Rana rulers for his dissenting sound.

     

    In prison, too, Byathit was undaunted. He fought for jail reforms by dint of going upon a hunger hit that lasted 21 days. He continued organizing activities in jail for five years more. This bold stance by dint of him compelled the Ranas to free him.

     

    After his free, Byathit continued his political activities and formally became a member of the Nepali state Congress by dint of befitting a member of its central committee. He was even imprisoned in subcontinent during the Rautahat Jharokhar firing event and was later freed via the mediation of B.P. Koirala and South Asian Prime Minister Jawaharlal Nehru.

     

    governmental and Literary Contributions

    Byathit committed period in politics after the institution of government in Nepal, later founding the Leftist Congress gathering for what he disagreed with B.P. Koirala; the party stayed tiny and eventually dimmed.

     

    ruler Tribhuvan designated Byathit to the Advisory Council, and later ruler Mahendra advanced him to Assistant Minister. He as well served during the rule of ruler Birendra as a Minister and had been committed to national growth.

     

    Against political participation in his existence, the works of Byathit were not meager considering his political preoccupation. Actually, his political activities were at the benevolence of his scholarly works. He was a respectful character in writings, and Nai Publications hailed him as "kingly Poet." According to him, writings should be seen as essential as Byathit narrated single journalist that for him politics is a restroom although writings is a dining space.

     

    He was helpful in forming Nepali Sahitya Parishad in the annum 1946 AD-2003 BS and took initiative to arrange the first ever scholarly conference. In 1956-2013 BS, he was single of the establishing members of the Kabi Academy under the chair of Mahakabi Laxmi Prasad Devkota. after, he led Nepal Sahitya Sansthan.

     

    In 1962-2019 BS, under his chairmanship, an international scholarly gathering was arranged in Kathmandu. different national conferences were arranged in Chitwan, Jhapa, Dhangadhi, and Biratnagar for the growth of Nepali writings.

     

    after Years and Legacy

    The later years of Byathit introduced fiscal constraints and sick wellness since he endured from TB. He went to Bhopal, subcontinent, for treatment via the initiative of the South Asian Ambassador and author Bhagwan Sahay, who built arrangements for his treatment.

     

    He wrote in Nepali, Newari, and Hindi languages and published completely a a handful books in each barbarism. He succeeded unlike awards like Gorkha Dakshin Bahu, Prithvi Pragya Puraskar, Jagadamba Shri Puraskar, and many others from Nepal and subcontinent.

     

    His later existence was completely hard, and he used to always speak how sorry it built him. Once, during a call to the Nepal Academy, he slipped and broke his leg. The blemish laid him upward in bed for a lengthy period of period, followed by dint of completely a sickly period till his demise upon month 11, 1998 (Bhadra 26, 2055 BS) at Teaching Hospital in Maharajgunj, Kathmandu.

     

    The existence of Kedarman Byathit stood as a account to the adore he possesses borne for the Nepali barbarism and writings, and for his companion countrymen. His contributions and works continued to inspire many, whereas he is recalled as single of the most cherished figures in the scholarly and political domains of Nepal.

     

    त्यसको बहुआयामिक रूप

     

    कहिल्यै पनि

    धमिरा नलाग्ने, जरामा पनि

    प्राप्त नहुने, निरन्तर मानसिक पुष्प भने फक्रिरहने

    कल्पद्रुम हो प्रेम

    एक शब्द पनि नबोली मौनबाटै

    नरनारीका मनमा

    आफ्नो अस्तित्वको आभास उत्पन्न गर्न सक्नु

    प्रेमको विशेषता हो

     

    प्रेमलाई विश्व-जीवनदर्शनकै रूपमा

    प्रतिष्ठा प्राप्त हुन सके

    संसार सत्मैन आधारित लाई

    बढी बल प्राप्त हुनेछ

    प्रेम सङ्क्रामक हुन्छ

    भनेमा अत्युक्ति हुनेछैन,

    यसकारण कि त्यसको सङ्क्रमण-क्षमता

    सार्वभौम सिद्ध भएको

    प्रेमको वासस्थान

    मुटु भएरै

    त्यसको स्वभाव

    संवेदनशील भएको

     

    सजिलैसँग

    समस्त सृष्टि आफूभित्र

    अटाउन सकेको दिन

    स्वयम् पनि प्रेममै लय भइसकेको ठाने हुन्छ

     

    पूर्णतामा प्राप्त भइसकेको प्रेम

    सम्मुख पर्दा

    धारिला शस्त्रास्त्रहरू पनि बिनापाइनकै

    प्रमाणित भएका छन्

    रूप सम्पन्न,

    मन विपन्न भने

    त्यस्तो व्यक्ति उपयुक्त हुँदैन

    प्रेमका लागि

    सारांशमा भन्ने हो भने

    भएभरकै मनका फोहोरहरू

    पखालिरहने

    विरेचन पनि हो प्रेम

     

    प्रेमले आरोहण गर्ने गरेको

    अभिव्यक्ति-सोपानकै

    सिँढी हुन् नि

    रस-माधुर्य-आलोक

     

    प्रेम त्यस्तो गणित हो

    जसको पहिचान भाजक-भाजित-भाज्यका

    सहयोगबिना

    आफै प्रस्तुत भइरहेको हुन्छ

     

    प्रकृति-पुरुषका बीचको प्रेम-

    संसर्गबाटै

    कालप्रवाह निर्माणमुख

    हुने गरेको

    प्रेमले आफ्नो उपस्थिति

    जनाइरहेकै हुन्छ

    स्वागत-मुस्कानबाट, हर्षाश्रुबाट,

    मधुर आलापबाट, आलिङ्गनबाट

     

    दिनसिबाय

    लिन नजान्ने प्रकृति

    भएरै

    प्रेम अधिक यशस्वी भएको

     

    आकार

    प्रेमको पनि हुन्छ,

    तर त्यसलाई

    अनुभूतिकै आँखाबाट मात्र देख्न सकिन्छ

    प्रेम

    प्राणीजगत्कै माध्यमबाट

    कहिले उल्लासमा

    कहिले अवसादमा प्राप्त भइरहेकै हुन्छ

    जति खर्च गरे पनि

    न्यून भने कहिल्यै नहुने

    मुटुकै

    ऐश्वर्य हो प्रेम

     

    रससम्पन्नता प्रेमको

    स्वभाव भएरै

    मेघमालासदृश

    पग्लिरहने गरेको त्यो

    बलिदानपश्चात् पनि बाँचिरहन्छ

    प्रेम

    सार्वजनीन मनमा, मस्तिष्कमा,

    वाणीमा

     

     

    परालको त्यान्द्रो

     

     

    गौंथलीले खसालेको हूँ त्यान्द्रो परालको,

    परन्तु नटुवा हूँ असीमित अकासको !

     

    हुरीको नै इशारामा जीवनबाट नाचको

    प्वाँख फुकी अकासिन्छ झर्ना झर्दछ गीतको !

     

    सीमित छु, यो गीत हुनुपर्छ असीमित

    देख्दछु जड पर्यन्त जताततै उमंगित !

     

    यसै कारण हावाको आशालाई मान्दिन

    वसन्त, ग्रीष्म वर्षा साथै यो रात यो दिन !

     

    देखेकोछु जस्ताकै नाच देखी खुशी भई,

    स्वर्गले तल छर्केको सुु्स्वादिलो सुधा पिई,

     

    त्यसैको धारमा पौडी जस्ता तिनका पनि

    पसेको डुवेकाको निम्ति आश्रय नै बनी !

     

    पनि नाच्छु पीयूष नसर्सुञ्‍जेल हुरी संगै,

    चराले पनि माग्नेछ अनि आश्रय नै संगै !

     

     

     

     यमुनाको चिता

     

     

    हेर, जलेको भारतको

    आजादीको मूर्त कहानी !

     

    दन्दन् दिनको तिमिरविनाशक

    कथा जलेझैं सान्ध्य-चितामा

    अवनी, अम्बर टुहुरा पारी

    निष्ठुरताको काल-चितामा

    हेर, जलेको भारतको

    आजादीकी मूर्त कहानी !

     

    भारतसँग गुनको सिरपाउ

    थापी प्राण-विनाशक गोली

    दिवस-कथाले सन्ध्याको झैं

    सुन्दै जगको मंगल रोली

    हेर, जलेको भारतको

    आजादीको मूर्त कहानी !

     

    खूनीको अपराध क्षमाको

    गर्दै ईश्वरसँग अनुरोध

    ईशाले झैं छाडी जगमा

    अमरअहिंसात्मक प्रतिरोध

    हेर, जलेको भारतको

    आजादीको मूर्त कहानी !

     

    उड्दै गिर्दै भाव नदी झैं

    करुणा मुखरित तट-वर पिटदै

    रोइरहेको यमुनालई

    त्यो दिवस-कथाले झैं हेर्दै

    हेर, जलेको भारतको

    आजादीको मूर्त कहानी !

     

    स्वतंत्रता न्याय, शान्तिको

    दिग्दिगन्तमा विकुल बजाई

    दिवस-कथाले अमबरको झैं

    अवनीको नीद्रा ब्यूझाई

    हेर, जलेको भारतको

    आजादीको मूर्त कहानी !

     

    निष्ठुरताको काल-चितामा

    दिवस-कथा झैं भष्म भएर

    तमनाशक त्यो विधु झैं जगको

    हृदयाम्वरमा चम्केर

    हेर, जलेको भारतको

    आजादीको मूर्त कहानी !

     

     

     

     

    उल्कापात 

      

    उच्छृङ्खल आँधीको घोडा जोतिदिएँ बादलको रथमा

    ली हाँक युवक, इन्द्रेनीको लगाम पक्री तारापथमा !

    विद्युत्को कोर्रा हिर्काऊ, अन्धकारको खाडल नाघ्नु ,

    आकाश चढी बिगुल बजाऊ भैरवको पौरुष डाक्नु छ।

    टाप पांग्राबाट उडेका धुलिको बबण्डरभित्र

    नाचिरहेछन् लाखौं त्यान्द्रो गाई भृगुका कीर्ति पवित्र

    आत्मदानमय कथा-कहानी बर-पर सबलाइ मुनाएर

    दधीचिको पथमा हिँड्छु पनि बज्र बनाऊ हाड लिएर।

    प्राण चिराग बनाई बाले धरतीमा दीपङ्कर आई

    पुतलीले मेला नभरुन्जेल डुल तन्नेरी, अलख लगाई।

    युगको छातीमा लेखुन्जेल् कविले कुरु क्षेत्रका हाल,

    मेरो मुटुमा रगत बचुन्जेल मौका छोपी पाप पखाल

    छरी ज्वालामुखीका लावा आँखामा निर्धूम बलेर

    पढ्छ रुद्रको दाहक महिमा निमेषमा विस्फोट बनेर

    छन् शहीदहरूका पुरश्चरण इन्किलाबझैं अमर पवित्र,

    कुमालकोटी आफ्नू सपना सम्झन्छ सुरक्षिन त्यसभित्र

    सृष्टि समस्त बजाइरहेछन् दिग्दिगन्तमा दोल-मृदंग,

    प्रतिपल धरतीको छातीमा रणको उम्लिरहेछ उमंग

    गर्दछ वन गिरेको अभिनय शब्द-शब्द संघर्ष गरेर,

    नाच्दछ झञ्झामा दावानल रूख-रूखमा रगड परेर

    अट्टहास, चीत्कार, हुंकार मूल फुटेको यो संघर्ष

    घात-प्रतिघातका घर्षणमा खोजिरे' आफ्नू उत्कर्ष

    देखी नभवाट तमिस्राले रणको उच्छृङ्खल उत्पात

    भयवश हुन्छ अकस्मात् उसको गर्भपात त्यो उल्कापात

    पावसको घोडा पर्वतमा टाप बजाई हिन्हिनाउँछ,

    भीर-भीरमा बृक्ष उम्खेली निश्वास पवन सन्सनाउछ,

    काल सर्पको जिभ्रोजस्तै म्यानबाट निस्की तरवार

    अन्धकारमा बत्ती बाली चम्किरहेछ वारंवार

    स्वर्गङ्गाको पूर्वी तटमा श्रद्धेय शहीदहरू आऊ,

    सगर्व दिन्छु रगतको तर्पण, मंगल गाई हर्ष मनाऊ

    भुइँमा बुर्जावाला महलको त्यो कैलाश ढलेको हेर,

    रातको श्रीपेच प्राचीले उता जलाइरहेको हेर

    लौ तन्नेरी, हात बढाऊ मातृभूमिको किरिया खाई,

    इतिहास युग साक्षी राखी सुम्पिरहेछु मसाल जलाई।

    निभे सराप्ला ऊषा फर्की दूर्वादलमा आँसु बगाई

    सोध महत्त्व शलभसँग त्यसको पुण्य शिखामा कलुष जलाई।

    सागरको ऐश्वर्य बगरमा वर्षाऋतुले नभरेसम्म

    बालिरहू भगीरथ हिंड्ने पथमा यसलाई युग-युगसम्म

     

     

    सङ्घर्ष

     

     

    तिम्रो हाम्रो बीच

    बढ्दै गइरहेको यस सङ्घर्षमा

    हामीले नजिती भएको छैन

    यस कारण कि हामी हा¥यौँ भने

    करोडौँ मानिसको पहिचान

    सधैँका लागि समाप्त हुनेछ

    तर हामीले जित्यौँ भने

    पराजय कसैले पनि भोग्नुपर्ने छैन

    किनकि हाम्रो जीतबाट लाभान्वित हुने

    मानिसहरूको लामो पङ्क्तिमा

    सममानवीय गर्वका साथ

    उभिइरहने मानिसहरूमध्ये एक जना

    स्वयम् तिमी पनि हुनेछौ

    Reference

    Hindi To Nepali Dictionary Words Starting From बो

    100 Common Nepali Slang Words with Hindi Translation: A Fun Guide to Understanding Nepali Conversations

    Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning

    Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide

    Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use

    Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations

    Daily Use Hindi Sentences for Students with Nepali Meaning

    Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa

    find word you want

    https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/

    https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/

    https://easyayurveds.com/ayurvedic-medicine-for-cough/

    https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/

    50 Medicinal Plants of Nepal Highly Liked by Chinese People

    Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications

    35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness

    100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.

    Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer

    Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally

    Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication

    Bartika Eam Rai Top Songs Lyrics & Chords

    Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta

    Oshin Karki's Nepali Songs Lyrics And Chords

    All Songs Lyrics Of Wangden Sherpa

    Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु

    Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords

    Top 10 Ankita Pun Songs with Lyrics and Chords

    Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords

    Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site

    Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु

    10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota

    Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali

    11 Types of Poetry with Beautiful Short Nepali Poem

    Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide

    The History of Nepali Poem And Famous Poets of Nepal