Later, in 1974 Gurung married Chandrakumari
Rai; she was the daughter of Devbeer Rai from Namchi. At that time,
Chandrakumari was working as a nurse in Geyzing Government Hospital. The couple
was blessed with a son, Bishwavirendraraj Gurung, and a daughter, Dr.
Priyadarshini Gurung. Their son is currently a Deputy Director in the Education
Department of the Government of Sikkim, while their daughter is holding a top
job in Gangtok after her Ph.D. in Science and Technology. Three grandchildren
have also joined the Gurung family and remain sources of joy and pride to the
couple.
Literary Beginnings
Kedar Gurung started his writing during his
school days in Darjeeling. The general literary atmosphere of Darjeeling,
particularly the mentorship of Indra Bahadur Rai, created an urge in him to
write. His first short story, "Chitrakar," was published in the
fourth issue of the Darjeeling-based magazine Dhunwa in March 1966. This marked
the beginning of a prolific literary career. His first poem, "Ma
Banchidinchu" (I Will Survive), was published in May 1966 in the magazine
Janadoot, edited by Jagat Chhetri. In the same year, his first essay,
"Jeevan" (Life), also appeared in the same magazine but in the issue
of September of the same year. These early publications established Gurung as a
promising writer in the literary circles of Darjeeling.
Rise to Literary Prominence
It was in 1970 that Kedar Gurung published
his first work, a collection of poems entitled Aja Pheri Euta Samjhana Ra Naya
Dinharu (Today Again a Memory and New Days), thus beginning his lifelong
productivity. Since then Gurung has published numerous works: poems, short
stories, essays, travelogues, criticism and biographies. His literary style is
marked by immense involvement in social issues, human feelings, and
complications of life.
My Published Works
So far in his writing career, Kedar Gurung
has written several books in different genres. He has 13 collections of poetry
published, 4 short story collections, 1 collection of essays, 3 collections of
monographs, 1 collection of travelogues, 1 collection of a diary, and 1
compilation of editorials. Most of his works represent the feelings of
introspection and philosophism; these reveal the search for identity,
existentialism, and above all, humanity.
Poetry Collections:
Aja Pheri Euta Samjhana Ra Naya Dinharu
(1970)
Tarangmathi Lahar Lagera Aayeko Eko Prahar
(1973)
Mahashaktiko Pooja (1979)
Chhanguharu Sadhain Setai Hojunchhan (1984)
Phailieka Haat Haru, Suryagrahan Ra Nila
Daharu (1989)
Urlanchhan Chala Haru Samay Ra Jwarthat
Haru Jastai (1995)
Ma Aaphnai Kavita Haruko Bhari Ghisyayera
Hindirahechu (2001)
Khariko Bot Ra Sunakhari Haru (2005)
Khet, Halo, Kodalo, Fyauri, Hali, Bause Ra
Ropare Haru (2011)
Ardashatabdiya Kavita Haru (2014)
Ardashatabdiya Kavitaain (Hindi
Translation) (2016)
Pach Garnalageka Jagtiharu (2018)
Sadhain Bajirahne Bajaharoo (2023)
Short Story Collections:
Sima Naamathi Chadera Sunaka Agla-Honcha
Kathaharoo (1994)
Kathy-Akathy Kathan Haruko Bhoomikaran
Haroo (2007)
Hiun Bhanda Seto Ra Chiso Bhaera Bagna
Tattva Ra Saar Haroo (2015)
Kahile Banin Sakne Sadak Ra Pulharoo (2022)
Essay Collection:
Aaphnai Paksh Haroo (1984)
Monograph Collections:
Samudrako Pani Ra Bagarka Baluwaharoo
(2001)
Asrot Srotharu Ka Pratisrot Haroo (2011)
Kauso Panchadain Indreni Tipne Abhiyan (?)
Travelogue Collection:
Aphu Jastai Aru Harulai Pani
Khojdai-Khojdai (2021)
Diary Collection:
216 Din Bhitra Jeevan Lai Cheko Marda
(2020)
Editorial Compilation:
Srashta Ka Sampadakiya Haroo - Pehla
Sangraha Ank 1 Dekhi 57 Samma
Srashta Ka Sampadakiya Haroo - Dusra
Sangraha Ank 1 Dekhi 80 Samma (2020)
Editorial Contributions and Literary Influence
Besides creative writing, Kedar Gurung has
also made immense contributions in his role of an editor. Between 1968 and
1970, he initiated the editing of a literary magazine called Jhika. Later, he
edited several other magazines such as Naya Dharti, and Shishirka Phoolharoo-an
educational handwritten magazine between 1976-77.
He, along with other literary friends of
Geyzing, founded the West Sikkim Sahitya Prakashan in 1975. He played a very
important role in the literary and social activities of the organization and
edited its mouthpiece, Srashta, a bimonthly literary magazine. Under his
leadership, Srashta has been publishing continuously since 1978 and has brought
out several special issues of great importance to the Nepali literary world.
Some of them are International Nepali Poetry Special Issue, Wangmaya Special
Issue, Indian Nepali Short Story Special Issue, Duars Special Issue, Western
Region Special Issue, Indian Nepali Martyr Special Issue, Bhanu Smriti Special
Issue, Contribution of Indian Nepali/Gorkha People in Nation-Building Special
Issue, Nepali Language Recognition Special Issue, Diamond Jubilee Special
Issue, and the 84th Issue (November/December 2022)-Felicitating Senior Indian
Nepali/ Gorkha Writers/Playwrights/Musicians/Painters Special Issue.
Gurung has been instrumental in shaping and
promoting Indian Nepali literature through his editorial work. His untiring
efforts saw Nepali literature continue to flourish and grow with every passing
day, reaching new heights and touching the lives of many a reader.
Recognition and Honors
Recognition of the contribution of Kedar
Gurung towards literature has been continuous since the beginning of his life.
His works have been appreciated within Sikkim and outside the state. In 2023,
he received Padma Shri from the Government of India-a great landmark in his
literary life. The recognition gives testimony to his continuous presence in
Nepali literature and his dedications towards cultural heritage of the
Nepali-speaking people.
Conclusion
The life of Kedar Gurung-from a small
village in Sikkim to a literary luminary-is fascinatingly full of persistence,
commitment, and love for words. His contribution to Indian Nepali Literature is
unfading and inspired many generations of writers and readers in equal
measures. He is a true poet, storyteller, editor, and social worker and has
enriched the cultural and literary landscape of the Nepali-speaking community
in India. The legacy he left behind simply blossomed, and his works became a
fountain whence inspirations continue to be drawn by those who wish to delve
into the recesses of human experience through literature.
सिमानाको धार र पाइतालाहरूसमयको— हातदेखि चिप्लिएर लडिरहेछन् केही वस्तुहरू ठाउँ खोज्नलाई कि टुक्रिनलाई कोही सही अर्थ लाइरहेछन् कि ? परिवर्तन भइरहेछ— शब्द र सिद्धान्तहरूमा कायम राख्नलाई मात्र मर्यादाको परिणाम क्रिया र कर्ताका भुलेर फगत अनुक्रम मिलाउनलाई लहर बटुलेर आकाङ्क्षाको। प्रक्रिया त होस्— कुनै नयाँ प्रतिक्रिया जन्माउनलाई किन त्यही योजना र कार्यक्रममा सामूहिक दृष्टिको हनन गरेर व्यक्तिगत धारणामा समस्त समूहको समुद्रलाई बगाएर सुकाउन दिइरहनु ? पानी सुकेर आगो बलिरहेछ— कहीँ कसैको घर उडेर भत्किरहेछ । भ्रम र भयको भुमरीमा बौलाएर भाग्नलाई सबै आफ्नै बाटो लड्दै, उठ्दै हावामा दगुरिरहेछन् सिमानासम्म पुग्ने दूरी कति र कस्तो छ ? पछ्याइरहेछन् ।। |
सानो बत्तीको उज्यालोमाम चित्रहरूमा आकार खोज्दै छ कि – शब्दहरूमा जीवनको साकार - खोज्दै छु? कि कहिल्यै कविता हुन नसक्ने न मिलेको हरफ र भाव भएर कतै अभिव्यक्ति पो हुँदैछु कि ? कथानै त यो अवश्य हुन सक्ला कि?- किनभने यसमा कुनै इतिहासमा नलेखिएको निबन्ध र, जीवनमा कहिल्यै न खेलेको -नाटक जस्तो कुनै परिभाषा र प्रमाण पनि त कतै पाइन्न ! |
यिनै अभेद्य भेदहरू...कि मैले सबैबाट भुलिमाग्नलाई सधैँ भूलहरू मात्र लेख्ने गर्दोरहेछु... कि अरूहरूले नै मलाई यसरी भुल्नलाई म भूलहरूको माझमात्र देखिँदोरहेछु... तर यति चाहिँ अवश्य हो- मेरो आङ्मा जुम्रा नदेखे पनि भैँसी त चढ़न् नसक्नु नै पर्ने! यद्यपि केही सल्बलाएका र घच्च गर्न थालेका भने नि:सन्देह अनुभव हुने गर्दछ। जति अर्काका आङ र शिरमा देखेर हामी निर्धक्क जुम्रा हिँड़ेका कथन सुनाउने गर्दछौँ यस्तै शायद केही भएको हुनसक्छ तथा अर्काका वस्त्र र व्यवहार मन नपरेको हुन सक्छन्... कसैलाई के मन पर्छ? कसैलाई कस्तो मन पर्दैन? यस्तै अनेकतामा एकता अनेकताहरू नै त वर्तमान र विद्यमान विविधता र विचित्रताहरू हुन सक्छन्। कि कसो भन्न चाहनुहुन्छ तपाईँहरू? यसैले म-म नै हुँ; तपाईँहरू तपाईँहरू नै हुनुहुन्छ! जो, जहाँ, जस्तो छ, त्यो त्यहाँ त्यस्तै रहन्छ; यता सार्दा पनि उस्तै हुन्छ, उता सार्दा पनि उस्तै देखिन्छ; के त्यही नै त्यसको आफ्नोपन दर्शाउन सक्ने महत्वको हुन्न र? |
सतह र तहहरूका ताँतीभावहरूले शब्दहरूसित आश्रय मागिरहेछन् शब्दहरू पनि विषयहरूसिते भूमिगत भएर नितान्त नौलो कार्यहरूको अभियानतिर अग्रसर भएझैँ - कुनै एउटा सृजनाके संगठनमा संलग्न छन्। त्यो घर कि, सडक भएर उता जाने सबे अर्थहरूले पनि व्यक्तिगत अनुभूति र बुझाइके दर्शन अभिव्यक्त गर्दछन् हरेक पुस्ता र युगले पनि समयके प्रतिस्पर्धा र अनुशरण गर्दै - मानिसहरूलाई सधैँ – शताब्दी र सहस्राब्दीहरू मनाउन बाध्य गराइरहेछन्। कति युग-पुरुष र काल-पुरुषहरुको औसत आयुलाई पनि - यी दिवस र प्रति-दिवसहरुको पालन गरेर - उमेर र स्थलहरूको महत्व घटाइरहेछन्। अनि धेरै आततायी जस्ता मन र व्यवहार भएका ऐतिहासिक दिग्गज-पुरूषहरूको विरूद्ध र विकल्पहरूमा थोरै मानवीय चेतना र चरित्रहरूले ओत-प्रोत भई संघर्ष गरेरै मानव-क्रम र विकासवादको माइल खुट्टी झैँ प्रत्येक आगत र विगतलाई पनि वर्तमानसित गठजोड गराई अनेक संगत र विसंगत स्थितिहरूले पनि बाटो कटाएर धर्मशाला र चौतारीहरू निर्माण गराएका छन्। निर्माण र निर्वाण पनि सिद्ध गराएका छन्। |
मेरा अस्वीकृत हरपहरूकहिले, कोही अथवा जुनसुकै पनि किन नहोउन्... कति छिटो तथा कति ढिलो स्वर्गीय भए भन्ने विषयमा मलाई कुनै चासो र महत्व छैन तर उनीहरूले के, के गरे र के, कतिसम्म गर्न सक्थे भन्ने - उत्सुकताहरूले सधै सताइरहन्छन्। त्यसमध्ये पनि जीवनभरमा आइपरेका सम्पूर्ण घटनाहरू धुर्याउन लाएर प्रतियोगी हुन खोजे पनि म सबे खारेज गर्न सक्दछु । |
जीवन, कविता र फर्सीको गट्टाप्रत्येक मानिस तथा व्यक्तिको जीवन वा कविता पनि घुरानमा उम्रेर बेस्याहार फैलिएको - फर्सीका लहराहरूबाट जताततै रहरलाग्दा मुन्टा, फूल र गट्टाहरूझैँ सधैं मौलाएर फैलिने, फुल्ने र फल्ने भए त धनीलाई हेर्ने रमिता र बेला–बखत मुख फेर्ने - साधन मात्र भएपनि गरीबलाई त हरेक छाक टार्ने सब्जी, मुन्टा र नानीहरूलाई ढाँट्न कुखुराको फुल जस्तै देखिइने र झुक्किइने फर्सीको फुलको मीठो र ताजा भाजी दाल-भात दुवै टार्ने कलिला गट्टाहरू अनि मान्छेलाई खाजा र गाईलाई खोलेको निम्ति छिप्पिएको फर्सी कति उपयोगी र महत्वपूर्ण - हुन्थ्यो होला ? |
कुन अस्त्र ठूलो र पहिलो हो त?ब्रह्मास्त्र, सूर्यास्त्र, व्योमास्त्र, भूम्यास्त्र, जलास्त्र, आग्नेयास्त्र, वायोस्त्र, जीवास्त्र, वृयास्त्र, ज्योत्यास्त्र, कणारत्र, चेतनास्त्र, ज्ञानास्त्र, प्रज्ञास्त्र, यज्ञास्त्र, चिन्तास्त्र, मोहास्त्र, रहस्यास्त्र, भमास्त्र, ध्वन्यास्त्र, सर्वास्त्र, योगास्त्र, भोगास्त्र, ग्रहणास्त्र, त्यागास्त्र, गोप्यास्त्र, क्षेप्यास्त्र, संघास्त्र, वृहतास्त्र, तृणास्त्र, ऋणास्त्र, अर्थास्त्र, थकास्त्र, शेगास्त्र, सम्वेदनास्त्र, प्रवेगासत्र, रागास्त्र, असोतास्त्र, क्षुद्रास्त्र, घृणास्त्र, तन्त्रास्त्र, गर्भास्त्र, सृजनास्त्र औ महास्त्र ? |
खुलेको एउटा नयाँ परिचय-पत्रएकचोटि मरेर दाह-संस्कारपछि पनि कोही बौह्रिएर फर्किआउँछ भने त्यो अवश्य भूत मात्र हुनसक्छ। जसरी कसैले एकपल्ट चोरेर हजारपल्ट साधु हुने कसम खाने गर्छ अनि मुक्तिपछि मुसाले बाघ भएर खान खोज्छ। त्यसैले हामी चोर र भूतलाई एउटै शब्दले मात्र परिचय दिने गर्छौं – “एकपल्टको चोर सधैँ – सधैँको चोर” नै हुन्छ! एकपल्ट मरिसकेको मान्छे र बितिसकेको समय पनि त्यसरी नै सधैँ – सधैँको निम्ति “भूत” मात्र हुनसक्छ। |
म इच्छाहरूलाई मारिरहेछु।म आफ्नै सुख र शान्तिका निम्ति सबै अनावश्यक इच्छाहरूलाई मेरो मनबाट सकी–नसकी अनिच्छाहरूको अप्ठेरो भीरबाट लडाएर औलको मोथको जराजस्तै… बेस्सरी टकटक्याउँदै र धूलो झार्दै— अग्ला र ठूला–ठूला ढुङ्गामाथि थुपारेर… ग्रीष्मकालको लामो, दिक्कलाग्दो दिन र चर्को घामले डढाएर मारेझैँ— यसरी मारिरहेछु।— खै, किन यस्ता इच्छाहरूदेखि मलाई आसक्ति होइन, विरक्ति मात्र जागेर सताउँदछ । यसैले एक जुनी सुखपूर्वक, ढुक्कसित बाँच्नलाईम त… यी सबै अवैध इच्छाहरू (जुन मेरो क्षमतादेखि बाहिर छन्।…) सबै–सबै यसरी निमिट्यान्न पारेर मारिरहेछु। कतै छेउछाउ, कहीँ ढिम्किन पनि नदिई कठोरतासित बलपूर्वक गलहत्याएर दुःख दिई–दिई मारिरहेछु। नपत्याए मलाई नै हेर्नोस्न त । म कति शान्तसित शान्तिका निम्ति हाँसिरहेछु ? के तपाईंहरू मलाई आँखा र मन दुवैले देख्न सक्नुहुन्छ ?? |
यो सन्दिग्ध परिवेश…सधैँजस्तो आज बिहान पनि झ्यालबाट देखिने भकेम्लोको रूखबाट एक हूल कागहरूले कुनै नयाँ नितान्त आवश्यक सूचना दिएझैँ— आफ्ना नाम— आफै पुकारिरहेछन्; तर किन, कसलाई, केको चासो?— ती कागहरूले… आँगनमा चरिरहेका चिङ्नाहरू ढुकिरहेछन् कि ?— कतै चुलाको वरिपरि राखिएका— खुल्ला तसला र कराहीका खानाहरू हेर्दै पो छन् कि ?— नत्र त्यही भकेम्लोका पाकेका अमिला दानाहरू ठुँगेर आफ्ना नाम र अभिनय प्रदर्शन गराएर त्यहाँबाट कतैउडेर जाने हुन् कि ? कसैलाई केही पो भइहाल्यो कि जस्तो… ठूलो सङ्कोचमा डुबाइराखेर— ती कागहरू भुरुरु उड्दै फेरि— कुनै अनिश्चित दिशातिर अदृश्य हुन्छन् । यस्तो सन्दिग्धता केलाई हो?— तर, बिहानपिच्छे सधैँ यस्तो— परिवेश छाइरहन्छ । |
Hindi To Nepali Dictionary Words Starting From बो
Bridging Cultures: Daily Use Hindi Sentences in Parties with Nepali Meaning
Daily Hindi Sentences for Kids with Nepali Translations: A Simple Guide
Daily Office Sentences: Essential Hindi-Nepali Translations for Everyday Use
Daily Use Hindi Sentences for Parents with Nepali Meanings: A Guide for Everyday Conversations
Daily Use Hindi Sentences for Students with Nepali Meaning
Essential Daily Sentences for Market Conversations: Hindi to Nepali and Vice-Versa
https://easyayurveds.com/ayurvedic-medicine-for-common-cold/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-loss/
https://easyayurveds.com/ayurvedic-medicine-for-weight-gain/
https://easyayurveds.com/ayurvedic-medicine-for-cholesterol/
https://easyayurveds.com/ayurvedic-medicine-for-cough/
https://easyayurveds.com/ayurvedic-treatment-for-back-pain/
50 Medicinal Plants of Nepal Highly Liked by Chinese People
Medicinal Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
35 Essential Medicinal Plants for Your Garden! Growing Health: Cultivating Wellness
100 Rare Medicinal Plants of Karnali Nepal! Impossible to Find Other place.
Top 25 Medicinal Plants For Boosting Memory and Treating Alzheimer
Top 15 Expensive Medicinal Plants of Nepal! Numerous Among Them Are Uncommon Globally
Medicinal Plants Of Gorkha Nepal! Top 55 Herbs Used in Traditional Medication
Bartika Eam Rai Top Songs Lyrics & Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
Oshin Karki's Nepali Songs Lyrics And Chords
All Songs Lyrics Of Wangden Sherpa
Sajjan Raj Baidhya Top Songs Lyrics And Chords सज्जन राज बैध्यका गीतहरु
Aani Chhoyeng Drolma Top 10 Songs Lyrics And Chords
Top 10 Ankita Pun Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Biggest Collection Of Nepali Songs Lyrics and Chords! All Song in One Site
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकवी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In Nepali
11 Types of Poetry with Beautiful Short Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide